महिलालाई अश्लील व्यवहार गरेको भन्दै युवकमाथि मुद्दा दायर

मङ्लबार, जेष्ठ १३, २०७१ मा प्रकाशित

वीरगञ्ज, १३  जेठ  ।  प्रहरीले सार्वजनिक स्थलमा महिला र युवतीसँग अश्लील व्यवहार गर्ने एक युवक विरुद्ध सार्वजनिक मुद्दा चलाएको छ । पर्साको बैरियाबिर्ता गाविस वडा नम्बर ६ स्थायी घर भइ हाल वीरगन्जमा डेरा गरी बस्दै आएका २१ वर्षिय अल्ताफ आलम बिरुद्ध मुद्दा चलाएको हो । पीडित महिलाले दिएको उजुरीको आधारमा..

असार ६ मा वैद्यको आमहडताल

मङ्लबार, जेष्ठ १३, २०७१ मा प्रकाशित

काठमाडौँ,१३  जेठ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले संविधानसभाको उपनिर्वाचनका लागि निर्धारित असार ६ गते आमहडतालको घोषणा गरेको छ। चुनाउलाई बिथोल्न तथा बहिष्कार गर्न आमहडतालको घोषणा गरिएको पार्टी सचिव देव गुरुङबाट जारी विज्ञप्तीमा उल्लेख छ। असार ६ गते निर्वाचन क्षेत्रमा शैक्षिक संस्था, यातयात..

नरेंद्र मोदीले प्रधानमन्त्री पदको शपथ लिए

मङ्लबार, जेष्ठ १३, २०७१ मा प्रकाशित

भारतीय जनता पार्टीका नेता नरेन्द्र दामोदर दास मोदीले राष्ट्रपति भवनको प्रांगणमा करिब ४ हजार देशी-विदेशी पाहुनाको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले १२ जेठ साँझ राष्ट्रपति प्रणव मुखर्जीबाट पद तथा गोपनीयतको शपथग्रहण गरेका छन् । उनी..

मोदीले प्रधानमन्त्रीको सपथ लिँदै

सोमवार, जेष्ठ १२, २०७१ मा प्रकाशित

भारत ,१२ जेठ   । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले सोमबार प्रधानमन्त्रीको सपथ लिंदै हुनुहुन्छ । लोकसभा चुनावमा भारतीय जनता पार्टीको ऐतिहासिक जितसंगै ६३ वर्षिय मोदीले भारतको १५ औं प्रधानमन्त्रीका रुपमा सपथ लिन लाग्नुभएको हो । राष्ट्रपति भवनमा बेलुका सवा ६ बजे मोदीले सानो आकारको..

हमालले भित्राए मधुलाई नवलपरासीको पुख्र्यौंली घरमा

सोमवार, जेष्ठ १२, २०७१ मा प्रकाशित

विहेको भोलिपल्टै अभिनेता राजेश हमाल पत्नीलाई लिएर नवलपरासी पुगेका छन् जहाँ उनले आफ्नो पुख्र्यौली घरमा मधुलाई विधिपूर्वक भित्राएका छन् । बुद्ध एयरको जहाजबाट भरतपुर उडेका उनी सहयोगीका साथ नवलपरासी हानिएका हुन् । भरतपुर एयरपोर्टबाट नीजि सवारीमा उनी नवलपरासी गएका हुन् । पुख्र्यौंली घरमा भित्राउने..

स्वास्थ्य सेवाका महानिर्देशकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार, जेष्ठ १२, २०७१ मा प्रकाशित

काठमाडौ, १२ जेठ  । सरकार र विभिन्न दातृनिकायबाट औषधी खरिदलगायत शिर्षकमा प्राप्त अनुदान अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका महानिर्देशक स्वास्थ्य सेवा विभागका महानिर्देशक लखनलाल साहसहित १२ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ..

अलपत्र ऊँटले साथी पायो

सोमवार, जेष्ठ १२, २०७१ मा प्रकाशित

पोखरा ,१२ जेठ । पोखराको सडकमा अलपत्र अवस्थामा महिनौ‌ देखि भौतारिएको ऊँटलाई पोखराको मझेरीपाटन निवासी गनेस पौडेलले उद्धार गरेका छन्। पोखराका बिभिन्न महोत्सवमा ऊँट चढाएर पैसा कमाउन यहाँ ल्याइएको ऊँट मालिकले छाडेर गएपछि पौडेलले उद्धारगरेका हुन्। पाँच महिनाअघि आयोजित पोखरा महोत्सवमा प्रदर्शन गर्ने..

डोल्पामा हिमपात, यार्चाकुन्भु टिप्न जानेको बिचल्ली

सोमवार, जेष्ठ १२, २०७१ मा प्रकाशित

डोल्पा, १२ जेठ ।  डोल्पामा भारी हिमपात जनजीवन प्रभावित भएको छ । हिमपातका कारण यार्चाकगुम्भु संकलनका लागि पाटन पुगेकाहरुको बिचल्ली भएको छ । यार्चाकुन्भु टिप्नका लागि भोक्पा पुगेका शेरबहादुर बुढाले हिमपातले पाल भत्काउादा बस्न र खाना बनाउन समस्या परेको बताए । '७ ईन्च हिउँ परिसकेको छ, अझै हिमपात..

अन्डाको मूल्य अहिलेसम्मकै महँगो

सोमवार, जेष्ठ १२, २०७१ मा प्रकाशित

काठमाडौँ,१२ जेठ । अन्डाको मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ। सालाखाला १० रुपैयाँ प्रतिगोटा पाइने कुखुराको अन्डाको मूल्य बढेर अहिले १४ रुपैयाँ पुगेको छ। अन्डा उत्पादक व्यवसायीका अनुसार यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। बर्ड फ्लुका कारण कुखुरा धेरै मारिएकाले अन्डा महँगो भएको हो। बर्ड..

गजल संग्रह आत्मियता विमोचित

आइतवार, जेष्ठ ११, २०७१ मा प्रकाशित

काठमाडौं ,११ जेठ । गीतकार माधव निर्दोषका रचना र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा आधुनिक गीत गजल संग्रह आत्मियता बजारमा आएको छ । बरिष्ठ गीतकार एवं पूर्व अर्थमन्त्री संकरप्रसाद कोइरालाले शनिबार एक समारोहका बीच उक्त एल्वमको विमोचन गरे । कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले समाजका विभिन्न तह र..

डिआइएजीहरु एआइजी बन्न ब्रिफकेश बोकेर मन्त्री र नेताहरुको घरघरमा : खरेल

आइतवार, जेष्ठ ११, २०७१ मा प्रकाशित

काठमाडौं–११  जेठ । एसएसपी रमेश खरेलले कतिपय डिआइएजीहरु एआइजी बन्न ब्रिफकेश बोकेर मन्त्री र नेताहरुको घरघरमा गएको बताएका छन् । काठमाडौंमा शनिबार भएको भष्ट्राचार विरुद्धको अभियन्ताहरुलाई स्वच्छ नागरीक सम्मान कार्यक्रममा एसएसपी खरेलले केही पैसावाल डिआइजीहरु ब्रिफकेश बोकेर मन्त्री र नेताहरुको..

पहिलो गाँसमै ढुङ्गा : वाईफाई र एसीयुक्त बस तोडफोड

आइतवार, जेष्ठ ११, २०७१ मा प्रकाशित

काठमाडौँ ,११ जेठ । व्यबसायमा जब प्रतिस्पर्धीसँग गुणस्तर र सुविधामा प्रतिस्पर्धा गर्न सकिदैन तब त्यहाँ प्रतिस्पर्धीलाई नकारात्मक उपाय लगाएर तह लगाउने कुकृत्य सुरु हुन्छ । यो न ब्यबसायिक मर्यादा भित्र पर्छ न त कानुनसम्मत नै । तर पनि यस्तो घटना बारम्बार दोहोरिरहन्छन । बिहिबार यस्तै एउटा घटना घटना..

नायक राजेश हमालको विवाह सम्पन्न

शनिबार, जेष्ठ १०, २०७१ मा प्रकाशित

काठमाडौं, १० जेष्ठ । नेपाली चलचित्रका नायक राजेश हमालको विवाह आज सम्पन्न भएको छ । हमालले लामो समयदेखिकी प्रेमिका मधु भट्टराईसँग लगनगाँठो कसेका हुन् । काठमाडौंको अन्नपूर्ण होटलमा हिन्दू पराम्परा अनुसार हमालको विवाह सम्पन्न भएको हो । वधुतर्फको आग्रहमा सञ्चारमाध्यमहरुका लागि गोप्य राखिएको वैवाहिक..

मेरो नियत र निष्ठामा विश्वास गरे हुन्छ – नरहरि आचार्य,कानुन मन्त्री

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

काठमाडौ ,९ जेठ । कानुन मन्त्री नरहरि आचार्यले न्यायधिश नियुक्तिका बारेमा आफ्नो नियत र निष्ठामा बिश्वास गर्न आग्रह गरेका छन् । फेसबुकमा शुभ चिन्तकहरूले गरेको प्रश्नको उत्तर दिदै आचार्यले यस विषयमा भबिष्यमा थप प्रष्ट पार्ने बताएका छन । मन्त्री आचार्यले फेसबुक पेजमा राखेको भनाई यस्तो छ ः प्रिय..

करोडौं मूल्यको रक्तचन्दन कुहिने अवस्थामा

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

ताप्लेजुंग ,९ जेठ । भारतबाट ल्याई नेपाल हुँदै चीनतर्फ लैजाने क्रममा ताप्लेजुङको प्रहरीले बरामद गरेको करोडौं मूल्यको रक्तचन्दन कुहिने अवस्थामा पुगेको छ। पाँच वर्षअघि अवैध रूपमा लुकाएर तस्करले तिब्बततर्फ लाँदै गरेको अवस्थामा प्रहरीले रक्त चन्दन बरामद गरेको थियो। बरामद गरिएको रक्त चन्दन दुई हजार..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्