कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित

स्याङ्जा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि आज पक्राउ परेका छन् । स्याङ्जा जिल्ला साविक चण्डीकालिका–५ हाल पुतलीबजार नगरपालिका–१४ बस्ने ७५ वर्षीय यमप्रसाद पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद..

दश महिने शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा पक्राउ

मङ्लबार, भदौ ८, २०७८ मा प्रकाशित

कर्णाली । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका..

काखमा छोरा च्यापेका मृत आमा धर्मकुमारीको दुनियाँ रुवाउने बसयात्राको तस्बिर

आइतवार, भदौ ६, २०७८ मा प्रकाशित

काठमाडौं । सामाजिक संजालमा मृत आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइरल बनेको छ । जसले आम मानिसलाई भावुक बनाएको छ । उक्त तस्वीर हो, रुकुमपश्चिम आठबिसकोट नगरपालिका-९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराको । बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निधन भएको..

गाईजात्रामा देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय

शुक्रबार, भदौ ४, २०७८ मा प्रकाशित

काठमाडौं । गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक विदा हुने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसको पुष्टि..

रसुवामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु

शुक्रबार, भदौ ४, २०७८ मा प्रकाशित

रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले..

मेलम्चीको बाढीले थप तीन घर बगायो

बिहिबार, भदौ ३, २०७८ मा प्रकाशित

सिन्धुपाल्चोक । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको तीन घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिए । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको..

तपसीधाम भिक्षु कोभिड हिरो अवार्डबाट सम्मानित

मङ्लबार, भदौ १, २०७८ मा प्रकाशित

काठमाडौं। बोष्टर  मिडियाले चारुमती बुद्दिष्ट मिसन नेपालका  सस्थापक अध्यक्ष तपसीधाम भिक्षु बाबुकाजी श्रेष्ठलाई कोभिड हिरो अवार्डले सम्मान गरेको छ । समाजसेवी तपसीधाम भिक्षुले झन्डै पाच हजार व्यक्तिलाई कोभिडको समयमा  दिन दुखि गरिबहरुको लागि खाध्यान देखि स्वास्थ्य सामग्री  उपलब्ध गराउनुभएको ..

समाजसेवि राप्तेंन लामा कोभिड हिरो अवार्डबाट सम्मानित

सोमवार, साउन ३२, २०७८ मा प्रकाशित

काठमाडौं। बोष्टर  मिडियाले किमोलुंग फाउन्डेशन नेपालका सस्थापक अध्यक्ष वान्ग्चुक राप्तेंन लामालाई कोभिड हिरो अवार्ड विभूषणले सम्मान गरेको छ । समाजसेवी लामाले झन्डै दशहजार व्यक्तिलाई कोभिडको समयमा  दिन दुखि गरिबहरुको लागि खाध्यान देखि स्वास्थ्य सामग्री  उपलब्ध गराउनुभएको  थियो। कोभिड महामारीका..

लायन्स कल्व अफ काठमाडौं आशिर्वादकी अध्यक्ष कमला श्रेष्ठ सम्मानित

आइतवार, साउन ३१, २०७८ मा प्रकाशित

बोस्टर मिडियाले लायन्स कल्व अफ काठमाडौं आशिर्वादकि अध्यक्ष कमला श्रेष्ठलाइ कोभिड हिरो अवार्ड विभूषणले सम्मान गरेको छ ।  लोटस फेसन मेट्रोकी संचालक समेत रहेकी श्रेष्ठलाइ शनिबार एक कार्यक्रमका बीच विभूषण प्रदान गरेको हो । कोभिड महामारीका बीच पनि लायन्स मार्फत तथा व्यक्तिगत रुपमा समेत श्रेष्ठले..

समाजसेवि  शुशिला श्रेष्ठ कोभिड हिरो अवार्डबाट सम्मानित

आइतवार, साउन ३१, २०७८ मा प्रकाशित

बोस्टर मिडियाले व्यवसायी तथा समाजसेवि  शुशिला श्रेष्ठलाइ कोभिड हिरो अवार्ड विभूषणले सम्मान गरेको छ ।  आकाश भैरव फिटनेस सेन्टरकी संचालक श्रेष्ठलाइ शनिबार एक कार्यक्रमका बीच विभूषण प्रदान गरेको हो । कोभिड महामारीका बीच पनि फिटनेस ,थेरापी तथा अन्य स्वास्थ्य सेवा  मार्फत श्रेष्ठले निरन्तर रुपमा कार्य..

कोभिड हिरो अर्वाडबाट कुमुद भट्ट सम्मानित

आइतवार, साउन ३१, २०७८ मा प्रकाशित

बोस्टर मिडियाले हाइड एण्ड सिक किन्डर गार्डेनको सस्थापक प्रिन्सिपल कुसुम भट्ट छत्कुली लाइ कोभिड हिरो अवार्ड विभूषणले सम्मान गरेको छ । मन्टेस्वरी ट्रेनर तथा लेखक भट्टलाइ शनिबार एक कार्यक्रमका बीच विभूषण प्रदान गरेको हो । कोभिड महामारीका बीच प्रिविधिको उच्चतम प्रयोग मार्फत भट्टले साना..

एकैदिन ३ हजार २६० कोरोना संक्रमित थपिए, ३२ को मृत्यु

शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ८०६ जनाको पीसीआर परीक्षणमा २ हजार ४७३ र ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८७ जनामा कोरोना पुष्टि..

रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनको निर्णय

बुधबार, साउन २७, २०७८ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै केही क्षेत्रमा कडाइ गर्ने निर्णय गरेको हो । प्रशासनले उपत्यकामा..

मूल मन्दिर नखुल्ने भएपछि पशुपतिमा घट्न थाले भक्तजन

मङ्लबार, साउन २६, २०७८ मा प्रकाशित

काठमाडाैं । साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन् । तेस्रो सोमबारसम्म मन्दिर खुला हुने आशामा पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । पछिल्लो समय दैनिक रुपमा नयाँ भेरियन्टसहितको कोरोनाका सङ्क्रमित बढ्न थालेको र..

बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा युवा परिषद गठन

सोमवार, साउन २५, २०७८ मा प्रकाशित

काठमाडौँ । स्वच्छ शान्त समृद्द पर्यटकीय नगर बुढानिलकण्ठ भन्ने मूल नाराको साथमा बुढानिलकण्ठ नगरपालिका नगर युवा परिषद द्वारा आयोजित वडा युवा परिषद गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।होटल अमुप्रस्तमा कोरोना महामारीको कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि संक्षिप्त रुपमा आयोजित..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्