छैटौं सुरक्षित गर्भपतन सेवा दिवस आज मनाइँदै

शनिबार, अशोज १०, २०७७ मा प्रकाशित
काठमाडौं । ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड–१९ को महामारीमा पनि सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ असोज १० गते छैटौं सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै छ । परिवार स्वास्थ्य कल्याण महाशाखाले शुक्रबार जुम प्रविधिबाट आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक डा भीमसिंह..