आइसोलेसन सेन्टरलाई कोभिड अस्पतालमा रुपान्तरण गरिने

मङ्लबार, कार्तिक ४, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले संक्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका आइसोलेसन सेन्टरलाई आवश्यकतानुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी..

कारागारमा सामाजिक दूरी कायम राख्न आग्रह

मङ्लबार, कार्तिक ४, २०७७ मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले कारागारभित्र स्थान अभावका कारण असम्भव देखिएकाले आपत्कालिन संरचना निर्माण गरी सामाजिक दूरी कायम गर्न सरकारलाई आग्रह गरेको छ । कारागार अनुगमन प्रतिवेदन आज सार्वजनिक गर्दै आयोगले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप कारागारमा देखिएकाले सामाजिक दूरी कायम गर्न..

सरकारले यस्ता व्यक्तिको मात्र कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने

सोमवार, कार्तिक ३, २०७७ मा प्रकाशित

काठमाडौं । अबदेखि कोभिड–१९ को परीक्षण र उपचार खर्च सरकारले निःशुल्क नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ताडा. जागेश्वर गौतमले अबदेखि कोरोना भाइरसको उपचार व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने भएको जानकारी दिएका हुन् । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक,..

पछिल्लो २४ घन्टामा २,९४२ जनामा कोरोना भाइरसको संक्रमण

सोमवार, कार्तिक ३, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या घट्न सकेको छैन । पछिल्लो २४ घन्टामा २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ४२ जनासहित देशभर संक्रमितको संख्या १ लाख ३२..

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३१६७ कोरोना संक्रमित, १२ को मृत्यु

आइतवार, कार्तिक २, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा..

काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या ५१ हजार नाघ्यो

शनिबार, कार्तिक १, २०७७ मा प्रकाशित

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ५१ हजार नाघेको छ । देशभर हाल ३७ हजार ३८२ संक्रिय संक्रमित रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमित २२ हजार २२९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल काठमाडौं जिल्लामा मात्र १७ हजार ६८५ जना सक्रिय संक्रमित..

देशभर २४ घण्टामा ३७४९ कोरोना संक्रमित थपिए

शुक्रबार, अशोज ३०, २०७७ मा प्रकाशित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा..

२६३८ कोरोना संक्रमित थपिए

बिहिबार, अशोज २९, २०७७ मा प्रकाशित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । १३ हजार ९४७ जनाको पीसीआर..

२४ घण्टामा ३५५६ कोरोना संक्रमित थपिए

बुधबार, अशोज २८, २०७७ मा प्रकाशित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालका अनुसार १५ हजार..

कोरोनाले पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

मङ्लबार, अशोज २७, २०७७ मा प्रकाशित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ९जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र ७ जना पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा..

सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

मङ्लबार, अशोज २७, २०७७ मा प्रकाशित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको बताएका हुन् । डा गौतमलले असोज २५ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा..

राजधानीमै नक्कली मह बनाउँदै बेच्दै, मैदाको चाका !

मङ्लबार, अशोज २७, २०७७ मा प्रकाशित

काठमाडौं। काठमाडौंको गोंगबुस्थित एक होटेलमा केही ब्यापारीहरुले नक्कली मह बनाएर बेच्ने गरेको खुलासा भएको छ । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटेलमा बसेर नक्कली महको धन्दा चलाइरहेको भेटाएको हो । अनुगमन टोलीले गोंगबु मित्रनगरस्थित होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६..

खाद्य कम्पनीको गोदामबाटै ‘लेवल’ नभएको चामल बिक्री

सोमवार, अशोज २६, २०७७ मा प्रकाशित

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा सन् २०१८ उत्पादन मिति भएको जापानीज चामल भेटिएको छ । आज महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली पुग्दा कम्पनीले यो चामल बिक्री गरिरहेको फेला पारेको हो । चामलका बोरामध्ये केहीमा उत्पादन मिति थियो भने केहीमा २०१९ लेखिकएको भएपनि..

कोरोनाले पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु

सोमवार, अशोज २६, २०७७ मा प्रकाशित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ..

डा केसीसँग मध्यरातमा भयो ८ बुँदे सहमति, आइतबार अनसन तोड्ने

आइतवार, अशोज २५, २०७७ मा प्रकाशित

काठमाडौं– अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार राित १२ बजे ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् । सहमतिमा उल्लेख भएको..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्