टीजेएफ–नेपाल आज देखि नाटोजमा परिवर्तन

मङ्लबार, असार ८, २०७२ मा प्रकाशित
काठमाडौँ ,८ असार । नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)को नाम परिवर्तन भएको छ । नाटोजका अध्यक्ष शिब अधिकारीले भने देशैभरिका पर्यटन पत्रकारहरुको सुझाव अनुसार यसअघि नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)को प्रथम वार्षिक साधारण सभाबाट मञ्चको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरिए अनुरुप..