किमुलुंग फाउन्डेसन नेपालका अध्यक्ष लामा सम्मानित

बिहिबार, माघ १, २०७७ मा प्रकाशित
काठमाडौँ । बोष्टर मिडियाको सातौ वार्षिकोत्सवको अबसरमा किमुलुंग फाउन्डेसन नेपालका अध्यक्ष वाग्चुक राप्तेन लामा सम्मानित भएका छन्। किमुलुंग फाउन्डेसन नेपाल संचालन गर्दै आएका लामा समाजसेवामा सानैदेखि लागेर समाजका दुखि गरिबको सेवा गर्नु पर्छ भन्ने भावनाका साथ कहिले राउटे बस्ति त कहिले दुर्गम गाउँ..