बलिउड अभिनेत्री फराह काडर इन्टरनेटमा हिट

शुक्रबार, चैत्र ७, २०७६ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री तथा मोडेल फराह काडर हिजोआज इन्टरनेटमा हिट छिन् । सन् २०१६ मा पहिलोपटक फिल्म ‘प्रोजेक्ट मराठवाडा’मा देखिएकी अभिनेत्री आफ्नो सुन्दरता र बोल्ड तस्बिरका कारण चर्चामा छिन् । फराह अभिनीत फिल्म ‘प्रोजेक्ट मराठवाडा’ त्यो समय बलिउडमा चर्चित बनेकोे थियो । जुन फिल्म किसान..

लेहेंगाले ‘ट्रोल’ बनिन् आँचल !

बुधबार, चैत्र ५, २०७६ मा प्रकाशित

नायिका आँचल शर्माको फागुन २९ मा भव्य बिहे भयो । बिहेमा सीमित आफन्तलाई मात्र निमन्त्रणा गरिएको थियो । चैत्र १ मा बिहेको भव्य पार्टी राखिएको थियो । आँचलको बिहेको भन्दा बढी चर्चा उनको बिहे भोजको भयो । उनी विमानस्थलबाट हेलिकप्टर चढेर राजधानीको पाँचतारे होटलमा आइपुगेकी थिइन् । आँचल होटल परिसरमा..

चलचित्र पत्रकार संघको अध्यक्षमा सिटौला विजयी

मङ्लबार, चैत्र ४, २०७६ मा प्रकाशित

चलचित्र पत्रकार संघ नेपालको आठौँ महाअधिवेशन सम्पन्न भएको छ। सोमबार सम्पन्न अधिवेशनले पत्रकार दिनेश सिटौलाको नेतृत्व पाएको छ। सिटौलाले अध्यक्ष पदका ३ जना प्रत्यासी डब्बु क्षेत्री, गीता अधिकारी र अनिल यादवलाई पछि पार्दै संघको नेतृत्व प्राप्त गरेका हुन्। यस्तै संघको उपाध्यक्षमा जीवन पराजुली..

‘एकचोटी आइदेउन’ सार्वजनिक

सोमवार, चैत्र ३, २०७६ मा प्रकाशित

म्युजिक भिडीयो 'एकचोटी आइदेउन' सार्वजनिक भएको छ । सुचिंदा श्रेष्ठको स्वर अमन प्रदानको शब्द संगीत रहेको गीतमा एरेन्ज समेत संगीतकार प्रधानकै रहेको छ । रोमान्टिक शैलीको म्युजिक भिडीयोमा सृष्टि श्रेष्ठ र सन्जिब थेबे लिम्बु फिचर्ड छन्  । निसान घिमिरे कस्यपले निर्दशन  गरेको म्युजिक..

‘फूल दिन्छौँ भन्थ्यौँ’ सार्वजनिक

शनिबार, चैत्र १, २०७६ मा प्रकाशित

सक्किगोनी'मा क्रकोजकी गर्लफ्रेण्डको रुपमा चर्चित उषा उप्रेती र चर्चित कोरियोग्राफर गम्भिर विष्ट अभिनित म्युजिक भिडियो 'फूल दिन्छौँ भन्थ्यौँ' सार्वजनिक भएको छ। उषा र गम्भिरको जोडीलाई भिडियोमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ। वैदेशिक यात्राले सम्बन्धमा ल्याएको दरारलाई उत्कृष्ट शैलिमा..

मेजर ज्ञान नाछिरिङको म नेपाली सार्वजनिक (भिडियो सहित)

शुक्रबार, फाल्गुन ३०, २०७६ मा प्रकाशित

काठमाडौं । नेपाल आर्मीका मेजर ज्ञान नाछिरिङ राईले राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द तथा स्वरमा म नेपाली बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । बलराम समालको संगीत तथा एरेञ्ज रहेको उक्त गीतको भिडियोमा समिर राईको छायाँकन, तुलसी बाँस्कोटाको सम्पादन तथा प्रियजन..

रोशनी लामा र राजु बिरही धादिङ सिम्लेमा यसरी माया बाड्दै

बिहिबार, फाल्गुन २२, २०७६ मा प्रकाशित

नेपाली मौलिक लोक दोहोरी गीत संगीतमा आफनो छुटटै पहिचान बनाउन सफल गायक राजु विरही र गायिका लक्ष्मी परियारको आवाजमा रहेको ”घासैँ खरुको ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको भावनात्मक पं्रेमलाई गीतमा समेटिएको छ  । आफनी मायालुको यादले निकै आउने कुरा गीतमा गायकले गरेका छन  । आशिष..

४६ वर्षीया मलाइकाको होश उडाउने ‘बोल्ड तस्बिर’

सोमवार, फाल्गुन १२, २०७६ मा प्रकाशित

एजेन्सी । बलिउडकी सुन्दरी मलाइका अरोराको बोल्ड तस्बिर सार्वजनिक भएको छ । ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी भएकी अरोराका केही बोल्ड तस्बिर सार्वजनिक भएका हुन् । मलाइका ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी हुँदा हट बनेर पुगेकी थिइन् । पहेलो रंगको गाउनमा मलाइका निकै नै खुलेकी थिइन् । क्यामेरा आफूतिर नै..

ड्राइभरमाथि पोखिन् मलाइकाले रिस, सामाजिक सञ्जालमा भिडियो भाइरल !

बुधबार, फाल्गुन ७, २०७६ मा प्रकाशित

बलिउड कलाकार मलाइका अरोरा कुनै न कुनै कारण चर्चामा आउने गर्छिन् । पछिल्लो समय उनी अभिनेता अर्जुन कपूरसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । अहिले फेरि अर्को कारणले पनि उनको चर्चा थपिएको छ । मलाइकाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । उक्त भिडियोमा मालाइका रिसाइरहेकी छिन् । भिडियोमा फोनमा..

दिशा पटानीले भनिन् – आजसम्म कुनै केटाले प्रेम प्रस्ताव राखेको छैन

सोमवार, फाल्गुन ५, २०७६ मा प्रकाशित

मुम्बई । बलिउडका कैयन् सेलिब्रेटीले प्रणय दिवसका लागि प्लान बनाइरहेका छन् । कतिले प्रपोज डे पनि मनाए । यसै दिन दिशा पटानीले भने फ्यानलाई पत्यार नलाग्ने एक कुराको खुलासा गरेकी छिन् । यतिबेला आफ्नो फिल्म ‘मलंग’ का कारण चर्चामा छिन् । दिशाले एक अन्तर्वार्ताका क्रममा भनिन् – कसैले मलाई आजसम्म प्रपोज..

नेहा कक्कडको म्यूजिक भिडियोमा नेपाली मोडल

बिहिबार, फाल्गुन १, २०७६ मा प्रकाशित

काठमाडौं । भारतीय चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतको म्यूजिक भिडियोमा नेपाली मोडल रिस्ता बस्नेत देखिने भएकी छन्। नेपाली चलचित्र ‘होस्टेल’बाट नेपाली फिल्ममा प्रवेश गरेकी नायिका रिस्ता भारतीय म्यूजिक भिडिओमा डेब्यू गर्न लागेकी हुन्। नेहाको गीतमा काम गर्न पाएकोमा..

अभिनेत्री कल्की बिहे नगरी बनिन् आमा

बुधबार, माघ २९, २०७६ मा प्रकाशित

अभिनेत्री कल्की कोचलिनको जीवनको नयाँ अध्याय सुरु भएको छ । कल्की आमा बनेकी छिन् । कल्कीले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् । यद्यपि अहिलेसम्म कल्की वा उनको परिवारको तर्फबाट यसको पुष्टि भइसकेको छैन । कल्की गर्भवती भएको खबर आएसँगै उनी चर्चामा थिइन् । कल्कीले लगातार बढिरहेको पेटसहितका फोटोहरु सामाजिक..

आमिर खानकी छोरी इरा खान सामाजिक संजालमा सक्रिय

आइतवार, माघ २६, २०७६ मा प्रकाशित

काठमाडौं। आमिर खानकी छोरी इरा खान सामाजिक संजालमा सक्रिय छिन् । उनका तस्वीरहरु इन्टरनेटमा भाइरल भइरहन्छन् । एकपटक फेरि इरा आफ्ना फोटोका कारण चर्चामा आएकी छिन् । इराले हालै एउटा फोटोशूट गराएकी छिन् । फोटोमा उनले विचित्र पोजहरु दिएकी छिन् । उनको स्टाइल फ्यानहरुले धेरै मन पराएका छन् । केहि समय अगाडी..

सोफी चौधरीको मादक रुप

शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित

मुम्बई । भारतीय गायिका तथा मोडल सोफी चौधरी सामाजिक सञ्जालमा खुबै एक्टिभ रहने गर्छिन् । उनले सामाजिक सञ्जालमा अपडेट गरेका कारण फ्यानको मनमा धूम मच्चाइरहेकी छिन् । हालै सोफीले आफ्ना केही हट तस्वीर शेयर गरिन् । जसकारण धेरै फ्यानको नजर ती तस्वीरबाट हटेन । सोफी बोल्ड एण्ड ब्युटिफूल छिन्..

‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्बजनिक

आइतवार, माघ १९, २०७६ मा प्रकाशित

सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्बजनिक गरिएको छ। खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’लभ स्टोरी जनराको चलचित्र हो । सार्बजनिक फर्स्टलुक पोस्टरमा कुनै पनि कलाकारलाइ स्थान दिइएको छैन ।चलचित्रले हिमाली भेगको प्रेम कथा बोल्छ । चलचित्रमा सौगात मल्ल,बुद्दि..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्