प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा भिड्दै नेपालकी छोरी सात वर्षिया प्रिन्शा खड्का

आइतवार, भदौ १४, २०७७ मा प्रकाशित

काठमाण्डौ। गत बर्ष इजिप्टमा सम्पन्न 'टिभी स्टार्ट मिनी मोडल वल्ड २०१९' मा मिनी मोडल वल्डको क्राउन सँगै बेष्ट डान्सर अवार्ड जित्न नेपालकी सफल बाल कलाकार प्रिन्शा खड्काले यस पटक पनि त्यस्तै एउटा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागीता जनाएकी छिन । ७ बर्षीया प्रिन्शा खड्काले प्रिन्स एण्ड प्रिन्सेस..

नेपाल आइडलमा पहिलो महिला विजेता, सज्जाले जितिन् सिजन तीनको उपाधि

शनिबार, भदौ १३, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल आइडल सिजन तीनको विजेता सज्जा चौलागाई बनेकी छन् । मोरङ्गकी सज्जाले फाइनलमा किरण भुजेल र प्रविन बेडवाललाई पछि पार्दै उपाधि जितेकी हुन् । सिजन तीनको फस्ट रनरअप प्रविन बनेका छन् भने सेकेण्ड रनरअप किरण भुजेल बनेका छन् । कोरोना महामारीको चपेटामा परेको सिजन तीन नेपाल आइडलको इतिहासमा लामो..

मेलिना र सुदन गैरेको ‘उडी जाने जेट’ सार्वजनिक (भिडियो )

मङ्लबार, भदौ ९, २०७७ मा प्रकाशित

गायक सुदन गैरे र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत गायक 'उडी जाने जेट' सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र   सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। डान्सिङ बिट यस गीतमा एलिशा शर्मा र भिजु पार्कीको दमदार नृत्य हेर्न सकिने छ।  प्रमोद कुमार भण्डारीको..

पूर्ण र मेलिनाको गीतमा दयाहाङ र रेबिकाको ठुम्का (फोटो फिचर)

मङ्लबार, साउन २७, २०७७ मा प्रकाशित

काठमाडौँ। कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै अभिनेता दयाहाङ राईले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् । उनी..

नायिका साम्राज्ञीविरुद्ध जिल्ला अदालतमा भुवन केसीले दिए मुद्दा

सोमवार, साउन २६, २०७७ मा प्रकाशित

काठमाडौँ | काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत..

अन्डरवल्डसँग सम्बन्धमा रहेका बलिउडका चर्चित नायिका

मङ्लबार, साउन २०, २०७७ मा प्रकाशित

मुम्बई(एजेन्सी) । कुनै समय बलिउड र अन्डरवल्डको सम्बन्ध निकै गहिरो थियो । अन्डरवल्डको धम्कीको असर कलाकारलाई मात्र होइन, फिल्म क्षेत्रमा नै देखिन्थ्यो । त्यही कारण धेरै कलाकारको अन्डरवल्ड विश्वसँग निकट सम्बन्ध रहेको समाचार पनि बाहिर आउथ्यो । ती कलाकारमा विशेषत बलिउड अभिनेत्री अग्रपंक्तिमा पर्दथे..

एउटा तस्वीरका कारण ट्रोल बनिन् राधिका

बिहिबार, साउन १, २०७७ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री राधिका आप्टे यतिबेला लण्डनमा छिन् । लण्डनमा भएका बेला उनले एक तस्वीरमा सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । उक्त तस्वीरका कारण राधिकाले ट्रोलिङको सामना गर्नुपरेको छ । शेयर गरेको तस्वीरमा उनले मास्क लगाएकी थिइनन् । कोरोना महामारीका कारण यतिबेला धेरैजसो घरमै कैद छन् ।..

ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना भाइरसको संक्रमण

सोमवार, असार २९, २०७७ मा प्रकाशित

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले कोरोना संक्रमण भएको पुष्टि गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो।..

विद्या बालनको बलिउड करिअर धरापमा

शुक्रबार, असार १९, २०७७ मा प्रकाशित

काठमाडौँ । कुनै समय निकै चर्चामा थिइन् बलिउड अभिनेत्री विद्या बालन । तर, पछिल्लो समय उनी बलिउडबा गुमनाम नै भएकी छन् । एकपछि अर्को सुपर फ्लप फिल्म दिएपछि उनको करिअर नै धरापमा परेको थियो । अन्तिमपटक उनी अक्षय कुमारको फिल्म सिमन मंगलमा देखिएकी थिइन् । डर्टी पिक्चर, कहानी जस्ता सुपरहिट फिल्म खेलेकी..

सलमान, साहरुख र आमिर भन्दा अग्लो भएको कारण, यी ६ नायिकालाई उचाई बन्यो बोझ

बुधबार, असार १७, २०७७ मा प्रकाशित

मोडलिङ तथा एक्टिङको लागि रुप रंगसंगै शारिरिक उचाई पनि उत्तिकै महत्वपुर्ण छ । हलिउडमा मात्र होइन बलिउडमा पनि लामो उचाई भएका नायिकाहरु प्रशस्तै छन् । जसमा अनुष्का शर्मा, दिपिका पादुकोण, सोनम कपुर, क्याट्रिना कैफ लगायतका चर्चित हिरोइनहरु छन् । यस सन्दर्भमा १९९० देखि २००० को दशकमा भने धेरै लामो उचाई..

युवतीहरु कसरी प्रयोग गर्छन स्त्री कण्डम

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

एजेन्सी । सामान्य रुपमा हेर्दा स्त्री कण्डमलाई सुखभोग गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्दछ । तर तल्काल प्रयोग गरेर सुखभोग गर्न मिल्दैन । कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको रिङ्गलाई योनी भित्र घुसाउनु पर्दछ । अर्को कुरा मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ । म्याद..

बलिउड अभिनेता इरफान खानको निधनको खबरले बलिउड मात्र हैन, संसारभर रहेका फ्यान दुःखी

बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधनको खबरले बलिउड मात्र दुःखी छैन । संसारभर रहेका उनका फ्यान दुःखी छन् । उनी यस्ता कलाकार हुन्, जसले एकपछि अर्को दमदार फिल्म दिए । बलिउड मात्र होइन, हलिउड फिल्ममा पनि इरफानले काम गरे । उनको अन्तिम फिल्म ‘अङ्ग्रेजी मिडियम’ भयो । यही फिल्मसँगै उनले आफ्नो फिल्मी..

बलिउडका ४ अभिनेत्री, जो सँग छ निजी विमान

शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित

एजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् । धेरैले आफ्नो करियरलाई निकै राम्रो बनाएका छन् भने निजि जिन्दगीलाई समेत निकै माथि पु¥याएका छन् । ती मध्ये यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान..

कोरोनाका डरले परिवारबाट पनि छिन् टाढा सोनम

बुधबार, चैत्र १२, २०७६ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री सोनम कपूर र उनका पति आनन्द आहुजा मंगलवार लण्डनबाट भारत फर्किएका छन् । सोनमले कोरोना भाइरस फैलिने डरले १४ दिन आफूलाई अरुबाट छुट्टै राखेकी छिन् । सोनमको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ । हालै सोनम र उनकी सासु टाढैबाट कुराकानी गरेको भिडियो सामाजिक..

कनिका कपूरलाई कोरोना

आइतवार, चैत्र ९, २०७६ मा प्रकाशित

काठमाडौं । भारतीय गायिका कनिका कपूरलाई कोरोना संक्रमणको पुष्टि भएको छ। कोरोनाको संक्रमण देखिएपछि गायिका कपुरलाई उत्तर प्रदेशको राजधानी लखनऊको केजीएमयू अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। कपुर पाँच दिनअघि (मार्च १५) मा लण्डनबाट भारत फर्किनुभएको थियो । इन्। लखनऊमा एक अपार्टमेन्टमा बसेकी..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्