सिउँदोको सिन्दुरको काठमाण्डौ, चितवन र पोखरको विभिन्न स्थानमा छायांकन

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

काठमाडौँ ,१६ वैशाख । काठमाण्डौ, चितवन र पोखराको विभिन्न स्थानमा यतिवेला गायिका अस्मिता श्रेष्ठ र गायिका श्रृजना सुवेदीको गीतहरुमा धमाधम छायाकंन भैरहेको छ । अस्मिता श्रेष्ठको आउने नयां एल्वमको लागी गीतकार भरत वम्जनले लेख्नु भएको गीत त्यो कालो कोटैले .....र गीतकार एवं संगीकार कमल खत्रीले लेख्नु भएको गीत..

यसरी रोमान्स गरे प्रेमी प्रेमीकाले खुल्ला ठाउँमै (हेर्नुस फोटो फिचर)

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

(एजेन्सी) आफ्नो प्रेम सम्बन्ध मज्जाले पुलसाइडमा बाडिरहेका छन् । निकै रोमाञ्च मुडमा देखिन्छन् उनीहरु । टोवी जेम्स लक र ड्यानियल एलेक्जेन्डर दुबै आपसी माया र प्रशंसा गर्ने पक्षमा छन् । दुुबै टेलिभिजन व्यक्तित्वहरुलाई मोरोक्कोको शहर मराकेशमा शनिबार पुलसाइडमा रमाइरहेका देखियो । यि दुई प्रेमी..

नया नेपाली फिल्म मुखुटाको ट्रेलर सार्वजनिक

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

नया नेपाली फिल्म मुखुटाको ट्रेलर सार्वजनिक भएको छ . निकैनै  राम्रो मानिएको यो फिल्मले राम्रो व्यापार गर्ने    आनुमन गरिएको..

चौथो अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन काठमाडौँमा

शुक्रबार, बैशाख १२, २०७१ मा प्रकाशित

    विभिन्न २० मुलुकका ट्याटुप्रेमीको जमघट आजदेखि यहाँ सुरु भएको छ । नेपाल ट्याटु प्रालिको आयोजनामा सुरु भएको चौथो अन्तर्राष्ट्रिय ट्याटु सम्मेलनमा २० मुलुकका ८० ट्याटु आर्टिस्टको सहभागिता छ । शरीरका विभिन्न भागमा सियोले खोपेर बनाइएको रङ्गीन आकृतिहरुलाई ट्याटु भनिन्छ । तीनदिने सो..

थारू होेमस्टेमा पर्यटकको आकर्षण बढ्दो

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

रत्ननगर (चितवन),   बैशाख  चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने  थारू होमस्टे पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । घरेलु वातावरण र थारूको परिकारमा रमाउनका लागि पर्यटकहरू यहाँ आउने गरेका छन् ।  चितवनको तराई भूपरिधि (ताल) कार्यक्रमको सहयोगमा सञ्चालित होमस्टेले एक वर्ष नपुग्दै करिब आठ हजार..

मञ्जु पौडेलको रमाइलो मेलैमा लोक गित बजारमा

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

अनिल खत्री/गुल्मी,  । लोक संगितको बजारमा मञ्जु पौडेलले ल्याइन रमाइलो मेलैमा । गुल्मी जिल्लामा जन्मेर राष्ट्रिय स्तरमा आफनो नाम उच्च राख्न सफल गायिका तथा उदघोषिका मञ्जु पौडेलले फेरि ल्याइन रमाइलो मेलैमा पछिल्लो लोक गितको एल्वम बजारमा ल्याएकी छिन । लोक गितको माध्यमबाट आफनो नाम परिचित बनाउन सफल..

वैवाहिक जीवनका लागि राम्रो सेक्स लाइफ हुनु निकै जरुरी

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

(एजेन्सी)–राम्रो वैवाहिक जीवनका लागि राम्रो सेक्स लाइफ हुनु निकै जरुरी हुन्छ । खान–पीनले पनि वैवाहिक जीवनमा प्रत्यक्ष असर पुर्याउने गर्दछ । राम्रो खाना खानाले शरिर स्वस्थ हुने गर्दछ र सेक्स लाइफ पनि राम्रो हुने गर्दछ । त्यसकारण कुन खानाले सेक्स लाइफ वा प्रजनन अंगमा कस्तो हानी पुर्याउँछ भन्ने कुराको..

सुखद दाम्पत्य जीवनका लागी यसो गर्नुहोस

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

जिन्दगि सुखी बनाउन सिंगो वातारणनै सुखमय हुनु जरुरि छ । त्यसमाथि पनि हामीले हाम्रो आधा भन्दा बढी जिन्दगि गुजार्ने समय भनेकै दाम्पत्य जीवनमा हो । यस समयमा खुशी र सुखी हुनका लागी दुवै जोडीले एक-अर्कालाई सम्झिन र सम्झाउन जरुरी हुन्छ । भित्रै देखि मायाँ गरेर मात्र कोहि सुखी/खुसि नरहन सक्छ त्यसैले..

नायक आर्यन सिग्देल बास्तविक जिवनमा सपना भण्डारीको दुलाहा

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

काठमाडौं,९ बैशाख । चलचित्रमा धेरै पटक दुलाहा बनेका नेपाली सिनेमाका निकै चर्चित नायक आर्यन सिग्देल बास्तविक जिवनमा सपना भण्डारीको दुलाहा राजा बनेका छन् । बैशाख ६ गते सपना सगँ लगनगाँठो गासेका आर्यनले ७ गते काठमाडौंको बानेश्वर बैक्वटमा प्रिति भोजको आयोजना गरेका थिए । नेपाली कालाकार देखी..

म भन्दा बरिष्ट गायिकाहरु सँग मेरो नाम जोडिनु नै मेरो लागि जीत थियो

आइतवार, बैशाख ७, २०७१ मा प्रकाशित

नेपाली सांगीतिक क्षेत्रमा एक मिठासपूर्ण स्वरकी धनि भर्खरै १६ बर्ष मात्र पुगेकी गायिका आकाक्षां बस्याल जसको आवाज भ्वाइस अफ टीन २०६६ मा देश भरिका प्रतिष्पर्धीहरुलाई पछाडी पार्दै प्रथम भाईन् | भर्खरै मात्र आफ्नो एकल सांगीतीक कोसेली मेरो आकांक्षा बजारमा ल्याएकी छिन् यिनले | आधुनिक , पप , लोक पप , तथा..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्