हाँस्य श्रृंखला ‘तितो सत्य’का निर्देशक दीपकराज गिरीले ‘तितो सत्य’छाडे

बिहिबार, जेष्ठ २२, २०७१ मा प्रकाशित

नेपाल टेलिभिजनको चर्चित हाँस्य श्रृंखला ‘तितो सत्य’का निर्देशक दीपकराज गिरी उक्त श्रृंखलाबाट बाहिरिएका छन् । पछिल्लो समय आँफै चलचित्र निर्माणमा जुटेका दिपकले तितो सत्यसंगको सम्बन्ध तोडेका हुन् । यसैबर्ष प्रदर्शनमा आएको चलचित्र ‘छ एकान छ’ ले राम्रो व्यापार गरेपछि दिपक अरु चलचित्र निर्माणको..

डान्स इन्डिया डान्सकी तेरिया बिहीबार घर आउँदै

बिहिबार, जेष्ठ २२, २०७१ मा प्रकाशित

भैरहवा २२ जेठ । डान्स इन्डिया डान्सकी तेरिया बिहीबार घर आउँदै भारतीय च्यानल जीटीभीमा प्रसारण भइरहेको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको अन्तिम पाँचमा छनोट भएकी नेपाली बालिका तेरिया फैजा बिहीबार गृह जिल्ला आउँदैछिन्। प्रतियोगिताका लागि चार महिनादेखि भारतको मुम्बईमा रहेकी तेरिया अन्तिम..

रणवीर र कट्रिनाकोे बिहे पक्का

बुधबार, जेष्ठ २१, २०७१ मा प्रकाशित

भारतको चर्चित टेलिभिजन ‘जुम’ले दाबी गर्दै भनेको छ कि, बलिउडका चर्चित जोडी रणवीर कपुर र कट्रिना कैफ यही बर्षको अन्त्यमा बिहे गर्दैछन् । सन् २०१४ को अन्तिममा रणवीर र कटि्रनाको बिहे हुँदैछ, जसको घोषणा चाडै हुनेछ । रणवीर चलचित्र ‘जग्गा जासुस’को छायांकनका लागि दक्षिण अफि्रका उड्नु अघि दुई परिवारको भेट..

३९ बर्षमा एन्जेलिना, न्यूड फोटोसुटदेखि स्तन क्यान्सरसम्मको चर्चा

बुधबार, जेष्ठ २१, २०७१ मा प्रकाशित

हलिउड अभिनेत्री एन्जेलिना जोली आज आफ्नो जन्मदिन मनाउँदै छिन् । विश्वमै चर्चित यी नायिकाले केही समय अघी मात्र क्यान्सरबाट बच्न आफ्नो स्तन नै काटेकी थिइन् । अभिनेता ब्राड पिटसँग सम्बन्ध अगाडि बढाएपछि एन्जेलिनाको चर्चा झनै बढेको हो । ४ जुन १९७५ मा लस एन्जल, क्यालिफोर्नियामा जन्मिएकी यी विश्व चर्चित..

महिलाको हिडाइबाटै थाहा हुन्छ यौन सन्तुष्टि

बुधबार, जेष्ठ २१, २०७१ मा प्रकाशित

कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनिहरुको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिलाहरु अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला..

“पानीमा अचानक बिकिनी खुस्केपछि……भिडियो सहित “

मङ्लबार, जेष्ठ २०, २०७१ मा प्रकाशित

सेलिब्रेटी फिटनेश मोडल जेनिफर निकोल स्वीमिङ पुलमा पानीमा खेलिरहेकी थिइन् । तब उनको बिकिनी खुल्यो । धन्न उनले हतारहतार आफ्नो खस्दै गरेको बिकिनी सम्हालिन् । जेनिफर निकोलले वार्डरोब मालफंक्शन हुनबाट त बचिन् तर क्यामेराको नजरबाट भने बच्न सकिनन् ।जेनिफरसँग यो घटना मियामीको एउटा निजी रिसोर्टमा भएको हो..

अनेसास विशेष स्रष्टा सम्मान तथा पुस्तक विमोचन समारोह

सोमवार, जेष्ठ १९, २०७१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हिजो २०७१ जेठ १८ गते, आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा आयोजना विशेष स्रष्टा सम्मान तथा पुस्तक विमोचन समारोहको आयोजना गर्यो |  सम्मानित स्रष्टाहरुमा क्रमश : डा. अंगुरबाबा जोशी, डा. गार्गी..

भारतकी १३ बर्षिया किशोरी बनिन् कान्छी सगरमाथा आरोही

सोमवार, जेष्ठ १९, २०७१ मा प्रकाशित

भारतकी १३ वर्षीया मालावती पूर्णाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनी सबैभन्दा कान्छी आरोही बनेकी छन् ।५२ औं दिनमा मे २५ मा सगरमाथाको चुचुरोमा पाइला टेकेकी उनले बीबीसीसँग भनिन् -’मेरो आरोहणको उद्देश्य म जस्तै पछाडि पारिएको समुदायका युवा र विद्यार्थीहरुलाई प्ररणा दिने हो ।’ आफू जस्तो..

सुदर्शन हेर्न दर्शक आतुर

सोमवार, जेष्ठ १९, २०७१ मा प्रकाशित

मनिष दाहाल काठमाडौं । नेपाली सिनेनगरी धेरै चलचित्र निर्माण भए कोहि दर्शकलाई निकै हसाउने चलचित्र बने त केहि धेरै एक्सनमा आधारित र माया प्रेममा आधारित चलचित्रहरु निर्माण भए । तर त्यस खाल्का चलचित्रले दर्शकको मन राम्रो सगँ तान्न सकेन । एउटा चलचित्रका कारणले यति बेला सिंगो चलचित्रक्षेत्र नै निकै..

कला संस्कृति जोगाउन थारु अगुवा जागरुक बन्दै

सोमवार, जेष्ठ १९, २०७१ मा प्रकाशित

दीपक अनुरागी आचार्य कपिलवस्तु  । कपिलवस्तुका थारु अगुवा यतिबेला लोप हुने अवस्थामा पुगेको थारु जातिको परम्परागत कला संस्कृतिलाई जोगाउन अग्रसर भएका छन् । पश्चिमा संस्कृतिको प्रभावले युवापुस्ताहरु आधुनिक कला संस्कृतिप्रति आकर्षित बन्दै गएपछि थारुहरुको परम्परागत कला संस्कृतिको जगेर्नाका लागि..

किन लग्यो हिम्मतवालीले मरुभुमीको उँट जंगल तिर ?

शुक्रबार, जेष्ठ १६, २०७१ मा प्रकाशित

मनिष दाहाल काठमाडौं । नेपाली सिनेनगरीमा दर्जनौ चलचित्रबाट आफुलाई स्थापित गराउदै आएकी नायिका रेखा थापाले निर्देशन गरेको पछिल्लो चलचित्र हिम्मवालीे यति बेला चतर्फी चर्चाको शिखरमा रहेको छ । केहि दिन अगाडी मात्र रिलिज भएको चलचित्र  हिम्मवालीको गित काली तिम्रो नजरले नामक गित यति बेला निकै चर्चाको..

गोसाईं कुण्ड मेला सुरु

शुक्रबार, जेष्ठ १६, २०७१ मा प्रकाशित

धुन्चे (रसुवा) १६ जेठ ।  गङ्गा दशहरा पर्वमा लाग्ने पवित्र तीर्थस्थल गोसाईं कुण्ड मेला भर्नका लागि भक्तजनको आगमन सुरु भएको छ। भोलि जेठ १५ देखि २५ गतेसम्म १० दिन लाग्ने विशेष मेलाअन्तर्गत कुण्डमा स्नान गरी पूजाआजा गर्न सयौं भक्तजनहरू सुलादी पर्वको उकालो पैदल यात्रा सुरु गरिसकेको स्थानीय व्यवसायीले..

गीति एल्बम मनको राजाको बिमोचन र सम्मान कार्यक्रम सम्पन्न

बुधबार, जेष्ठ १४, २०७१ मा प्रकाशित

काठमाडौँ ,१४ जेठ । गाएक रुद्र सेन विश्वकर्माको दोश्रो गीति एल्बम मनको राजाको बुधबार लोकार्पण गरिएको छ । बोस्टर मिडियामा आयोजित संगीतकार सुरेश अधिकारी , नायिका पुजना इस्त्री , लगायत संगीतकार, कलाकार तथा पत्रकारहरुको उल्लेखनीय उपस्थितिमा सो एल्बम विमोचन गरिएको हो ।  सो एल्बममा गाएक रुद्र सेन ,रजिना..

“सत्य~स्वरूप लाईभ ईन कन्सर्ट दुबई २०१४” सम्पूर्ण तयारी अन्तिम चरणमा

मङ्लबार, जेष्ठ १३, २०७१ मा प्रकाशित

 सुर्य चन्द/युएई /: नमस्ते ट्राभल्स् एण्ड टुर्सको प्रस्तुति मा मुलपानी ईन्डोर क्रिकेट ग्राउण्डको सहयोगार्थ यहि मे ३० तारिकका दिन बरदुबईको होलिडे ईन होटलमा हुन गई रहेको "सत्य~स्वरूप लाईभ ईन कन्सर्ट दुबई २०१४"  सम्पूर्ण तयारी अन्तिम चरण मा पुगेको छ । राष्ट्रिय ख्याती प्राप्त चर्चित कलाकार हरु गायक द्वय..

हमालले भित्राए मधुलाई नवलपरासीको पुख्र्यौंली घरमा

सोमवार, जेष्ठ १२, २०७१ मा प्रकाशित

विहेको भोलिपल्टै अभिनेता राजेश हमाल पत्नीलाई लिएर नवलपरासी पुगेका छन् जहाँ उनले आफ्नो पुख्र्यौली घरमा मधुलाई विधिपूर्वक भित्राएका छन् । बुद्ध एयरको जहाजबाट भरतपुर उडेका उनी सहयोगीका साथ नवलपरासी हानिएका हुन् । भरतपुर एयरपोर्टबाट नीजि सवारीमा उनी नवलपरासी गएका हुन् । पुख्र्यौंली घरमा भित्राउने..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्