धन्यबाद नेपाली छोरी तेरीया

आइतवार, असार ८, २०७१ मा प्रकाशित

एक अरब पच्चीस करोड भारतीयहरुसंग जुझारु संघर्ष गर्दै बिजयको माला पहिरन सफल नेपालको नाम संगै तिम्रो सफलताले म र सारा नेपालीहरु खुशीले गद गद छौँ ! यो सानो उमेर मा यति ठुलो उपलब्धी सायदै कसैलाई जुरेको होस !नेता लाइ दिएको भोट खेर गए पनि आज हाम्री चेलि लाइ दिएको भोट ले सफलता पाएको छ। इण्डिया डान्स’ (डिआइडी)..

ब्वाईफ्रेण्डबाट कुटिइन् नायिका शुष्मा कार्की

शुक्रबार, असार ६, २०७१ मा प्रकाशित

काठमाडौं, ६ असार । नायिका सुष्मा कार्कीलाई उनको व्याइफ्रेन्डले कुटेका छन् । श्रोतका अनुसार केही दिन अघि पूर्वमा भएको एउटा कार्यक्रममा उनका प्रेमी निरन शाहीबाट सुष्मा कुटिएकी हुन् । व्यक्तिगत झगडा परेपछि निरनले सुष्मालाई स्टेज पछाडि लगेर कुटेका थिए । सुष्मा र निरनको झगडालाई प्रहरीले छुट्टाएको..

लोकगायक बद्री पंगेनीलाई ‘यूकेे’मा मनोपरी संस्था वेचेको आरोप

शुक्रबार, असार ६, २०७१ मा प्रकाशित

‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’का वरिष्ठ उपाध्यक्ष बद्री पंगेनीले ‘यूकेे’मा मनोपरी रुपमा शाखा विस्तार गरेपछि यस बिषयमा चर्को बहस सुरु भएको छ । प्रतिष्ठानको नियमित बैठकमा अधिकांश सदस्यहरुले पंगेनीले संस्थाको अपहेलना गर्दै शाखा विस्तार गरेकोमा आपत्ती जनाएका छन् । उनीहरुले पंगेनीलाई..

अमेरिकाका राष्ट्रपति बाराक ओबामाकी छोरी हलिउडमा

शुक्रबार, असार ६, २०७१ मा प्रकाशित

(एजेन्सी)– हलिउडको एक फिल्ममा अमेरिकाका राष्ट्रपति बाराक ओबामाको छोरी मालिया ओबामा प्रडक्सन असिस्टेन्टको रुपमा काम गरिरहेकी छिन् । ४ जुलाईमा १६ वर्ष पुग्ने मालिया ओबामा , हलिउडकी नायिका हेले बेरीको साई–फाई सिरिजको आउने फिल्मसँग अनुबन्धित छिन् । यो फिल्ममा काम गर्दा मालियाले अरु कर्मचारीहरुसँग..

रेखा थापा र सुदर्शन गौतमको रियल फिल्म ‘हिम्मतवाली’

बिहिबार, असार ५, २०७१ मा प्रकाशित

काठमाडौं । सहरमा रेखा थापा र सुदर्शन गौतमको रियल प्रेमकथाले चर्चा पाइरहेको बेला उनीहरुले रिल रोमान्स गरेको फिल्म ‘हिम्मतवाली’को नयाँ गीत रिलिज गरिएको छ। ‘छोएर म तिम्रो… क्या गजबको माया… ’ बोलको गीतमा रेखाले दुवै हात नभएका सुदर्शनप्रतिको आफ्नो प्रेमभाव पोखेकी छिन्। बसन्त सापकोटाको संगीत रहेको यो..

बलिउडकै चर्चित अभिनेत्री डेजी शाहसँग नजिकिए खान

मङ्लबार, असार ३, २०७१ मा प्रकाशित

एजेन्सी , बलिउडका अभिनेता सलमान खानको नाम कटरिना कैफ ,ऐश्वर्या राय,लुलिया वन्टुरसँग जोडिएर आउने गरेको थियो । कुनै अभिनेत्री उनको जीवनमा नजिकिनु र टाढिनु उनका लागि सामान्य हो । बलिउडकै चर्चित अभिनेत्रीसँग नाम जोडिसकेका खान हाल अभिनेत्री डेजी शाहसँग नजिकिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्..

नवनारी मिडियाको छैठौं वार्षिकोत्सव समपन्न सात नारीलाई नवनारी सम्मान

आइतवार, असार १, २०७१ मा प्रकाशित

 काठमाडौँ ,१ अषाढ ।   नवनारी मिडियाले छैठौ बार्षिक उत्सब मनाएको छ । नवनारीले आफ्नो बार्षिक उत्सवको अवसरमा गएका बर्षहरुमा जस्तै बिभिन्न ७ बिधामा उल्लेखनिय योगदान पु¥याउनुभएका ७ जना महिलाहरुलाई प्रमुख अतिथि पूर्व अन्र्थमन्त्री तथा बरिष्ठ गीतकार साहित्कार शंकर प्रसाद(एस्पी) कोइराला र नवनारी मिडियाकी..

करिश्मा मानन्धर नयाँ लुक्समा

आइतवार, असार १, २०७१ मा प्रकाशित

काठमाण्डौ,१ अषाढ  । फिल्म निर्देशक सुरेश दर्पण पोखरेलले अभिनेत्री करिश्मा मानन्धरलाई नयाँ लुक्समा प्रस्तुत गरेका छन् । चार दशक नाघेकी करिश्मालाई टिनेजर युवतीको रुपमा उतार्दै उनले एक म्यूजिक भिडियो तयार पारेका छन् । प्रनिश मास्केको ‘जुन तारासँगै रातमा आउँछु भनेर …’ बोलको गीतको भिडियो सार्वजनिक..

राजेश हमालको गालामा चोट ?

बिहिबार, जेष्ठ २९, २०७१ मा प्रकाशित

अष्ट्रेलियामा आफ्नो पचासौं जन्मदिन मनाउने साइत जुरेका महानायक राजेश हमाल विगत केही दिन अष्ट्रेलियाका विभिन्न कार्यक्रममा व्यस्त भए । गत जेठ २६ गते ५० वर्षमा प्रवेश गरेका अभिनेता हमालकै जन्मदिनलाई लक्षित गरेर अष्ट्रेलियामा ‘गोल्डेन जुब्ली अफ् राजेश हमाल’ को आयोजना गरेको थियो । चलचित्र ‘युगदेखि..

सेक्सको बढि मजा , बेडरुममा टिभि राख्नुहोस्

सोमवार, जेष्ठ २६, २०७१ मा प्रकाशित

(एजेन्सी)– यदि तपाईं पनि हप्तामा दुईपटकभन्दा बढि सेक्स गर्न चाहनुहुन्छ भने बेडरुममा टिभि राख्नुहोस् । यस्तो सर्वेक्षणका अनुसार जो जोडिले आफ्नो बेडरुममा टिभि राख्दछन् उनीहरुले हप्तामा कम्तीमा पनि दुई पटक सेक्सको मजा लिने गरेका हुन्छन् । ब्रिटेनमा भएको सर्वेक्षणमा भाग लिने मानिसहरुले बेडरुममा टिभि..

फोटो सेसन

आइतवार, जेष्ठ २५, २०७१ मा प्रकाशित

फ्रेन्च ओपेन जितेपछि पेरिस टावरमा फोटो सेसन गर्दै मारिया..

मलाई भोट गर्नुस्, देशको नाम चिनाउनेछु – टेरिया मगर

आइतवार, जेष्ठ २५, २०७१ मा प्रकाशित

भोट गर्नुस साथै यो खबर सेयर गरेर अरु साथीहरुलाई जानकारी दिनुहोला भोट गर्ने समय आज राती १० बजे बाट सोमबार बिहान ८ बजे सम्म तिमीलाई फस्ट बनाउन नेपालीहरुले के गर्नुपर्छ ? मलाई माया गर्नुपर्छ । भोट गर्नुपर्छ । नेपालीहरु जहाँ हुनुहुन्छ, म सबैलाई आग्रह गर्छु कि मलाई धेरैधेरै भोट गर्नुहोला । मलाई डिआईडी..

उत्कृष्ट नायिकाको अवार्ड जित्न सफल राष्ट्रपतिको वधाई

शुक्रबार, जेष्ठ २३, २०७१ मा प्रकाशित

सार्क फिल्म फेस्टिबलमा उत्कृष्ट नायिकाको अवार्ड जित्न सफल गरिमा पन्तलाई राष्ट्रपति डाक्टर रामवरण यादवले वधाई दिएका छन् । आज राष्ट्रपतिले शित्तल निवासमा आयोजना गरिएको एक कार्यक्रममा गरिमालाई वधाई दिएका हुन् ।राष्ट्रपतिले गरिमाको कामको प्रशंसा गरेका थिए । उनले यस्ता खालका उपाधीका लागि सबैले..

नाचघरमा ‘लम्बरी लाले’ मञ्चित

बिहिबार, जेष्ठ २२, २०७१ मा प्रकाशित

काठमाडौं,२२ जेठ । उपत्यकाव्यापी एकांकी नाटक प्रतियोगितामा बिहीबार राष्ट्रिय लोकदृष्टि थिएटरको ‘लम्बरी लाले' नाटक मञ्चन गरियो। दन्त्यकथामा आधारित नाटकको निर्देशन अनिल काफ्लेले गरेका छन्। नाटकमा रमेश खत्री, गायत्री त्रिपाठी, बिष्णु थापा, शाची गौतम, दिलिप रानाभाट, प्रज्ञा पन्त, आशिष रिजाल, देवराज..

कस्तो होला सन्नी लियोनको नँया अवतार ? (तस्विरसहित)

बिहिबार, जेष्ठ २२, २०७१ मा प्रकाशित

फिल्मबाट बलिउड प्रवेशसँगै संसारभर सनसनी मच्चाउन सफल अभिनेत्री सनी लियोन नयाँ अवतारमा आउने भएकी छन् । नयाँ अवतारमा उनी स्कुल गर्लका रुपमा आउन लागेकी हुन् । सनीको यो नयाँ ‘लुक’ तेलुगू फिल्म ‘कुल्फी’ को एउटा आइटम नम्बरका लागि हो । हालै यस लुक दर्शाउँदै उनले तस्वीर सार्वजनिक गरेकी छन् । चलचित्र..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्