हिम्मतवालीका सुदर्शनले फेरी कोरे विश्व रेकर्ड

सोमवार, असार २३, २०७१ मा प्रकाशित

मनिष दाहाल मान्छे एउटा चिजमा निकै पोक्त हुन्छ चाहे त्यो कलाकारितामा होस वा अरु कुनै पेशामा तर संसारमा यस्ता मानिस पनि छन् जो एक चिजमा मात्र होइन धेरै चिजमा हात हालेर धेरै चिजमा सफल्ता पाएका पनि छन् । त्यस्तै भिडका एक व्यक्ति हुन् सुदर्शन गौतम । उनी एउटा कुराको मात्र बयान गर्यो भने सायद अपुरो हुन सक्छ..

,करोडौको खर्चमा भोलि हुदैछ श्रीकृष्ण र स्वेताको विवाह

आइतवार, असार २२, २०७१ मा प्रकाशित

चलचित्र कहाँ भेटिएला पछि एक अर्कालाई व्यापार व्यबसाय देखी चलचित्र सम्म सगँ सगै सहयात्रा गरेका उनीहरुले अब भने विवाह बन्धनमा बाधिने भएका छन् । उनीहरुको विवाह भोली अर्थात असार २३ गते सोमबार हुने भएको छ । नेपाली रजतपटमा धेरै चलचित्रमा अभिनय गरिसकेका श्रीकृष्ण श्रेष्ठ चलचित्रक्षेत्रका एक प्रखर..

मोतिलाल बोहरासँग इन्गेजमेन्ट गरिन् अभिनेत्री मिथिला शर्माले

आइतवार, असार २२, २०७१ मा प्रकाशित

काठमाडौं,२२ असार ।  अभिनेत्री मिथिला शर्मा र पूर्व आइजिपी मोतिलाल बोहेराबीच बिवाह भएको छ। शुक्रबार कोर्ट म्यारिज गरेको यो दम्पतीले शनिबार पुल्चोकस्थित एक रेस्टुरेन्टमा पारिवारिक तथा निकट साथीहरूलाई पार्टी दिएको थियो। पार्टीमा दुवै पक्षका गरी करिब सय जनाको उपस्थिति थियो। पार्टीमा विमला राई,..

नेपाली सांगतिक क्षेत्रका नवगायक : कुमार

आइतवार, असार २२, २०७१ मा प्रकाशित

स्वदेशमै रहेका नेपालीहरुले आफ्नो गित–संगित बिर्सिएर पश्चिमी गितप्रति चासो दिन थालेका छन् । तर अमेरिकास्थित सेटलमा रहेका कुमार दुमी राईको नेपाली संगितप्रतिको लगाव उत्तिकै छ । सानैदेखि गायनमा रुची भएका कुमार अब नेपाली सांगतिक क्षेत्रका नवगायक बन्ने भएका छन् । अमेरिकामै रहेर सेटलस्थित साउन्ड मिरर..

कट्रिना भन्दा दिपिका सेक्सी

शनिबार, असार २१, २०७१ मा प्रकाशित

केहि बर्ष देखी बलिउड चलचित्रमा राज गर्दै आएकी नायिका दीपिका पादुकोण पछिल्लो समय एक पछि अर्को चलचित्रको अभिनयमा व्यस्त छिन् । केहि महिना अगाडी प्रदर्शन भएको चलचित्र ‘चेन्नाई एक्सप्रेस’ ले निकै राम्रो चर्चा कमाए पछि दिपिकाको माग र भाउ एक्कासी महंगियो । त्यस चलचित्र पछि उनी हाल निकै व्यस्त छिन्..

गायक प्रशान्त तामाङ भारतीय प्रहरीबाट बर्खास्त

शुक्रबार, असार २०, २०७१ मा प्रकाशित

गायक एवं अभिनेता पूर्व इन्डियन आइडल प्रशान्त तामाङलाई भारतीय प्रहरीले अनुशासन कारवाही गर्दै सेवाबाट बर्खास्त गरेको छ ।कलकत्ता पुलिसमा जवान पदमा कार्यरत तामाङ इन्डियन आइडल भएपछि लामो समयसम्म बिदा बसेको कारण देखाउँदै उनलाई बर्खास्त गरिएको हो ।एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित..

नाई नभन्नु ल ३ पनि बन्ने भयो

बिहिबार, असार १९, २०७१ मा प्रकाशित

काठमाडौँ ।   ‘चलचित्र नाई नभन्नु ल २’ को चर्चा कम हुन नपाउँदै सोही टीमले ‘नाई नभन्नु ल ३’ को निर्माण गर्ने भएको छ ।  बालकलाकार अनुभव रेग्मीको जन्मदिनको अवसर पारेर सो चलचित्रको लागि  तयार पारिएको पाँच गीतहरू सार्वजनिक गरिएको थियो ।   नाई नभन्नु ल ३ मा पनि वसन्त सापकोटाको सङ्गीत रहनेछ ।   गीतको शब्द भने..

हेर्दा हेर्दै सरीताले जाली रुमाल ल्याईन्

बुधबार, असार १८, २०७१ मा प्रकाशित

काठमाडौँ,१८ असार । गत वर्ष नेपाली संगीतमा हेर्दा हेर्दै बोलको गीतबाट सर्वाधिक चर्चा बटुल्न सफल गायिका सरिता प्रजापति २०७१सालको सुरुवातमै अर्को डान्सिड गीत र भिडियो सम्झनालाई जाली रुमाल लिएर आएकी छिन् । झण्डै ७ वर्षदेखि गायनमा क्रियाशिलप्राय खुशी र प्रफुल्ल रहने उनी डान्सिड गायिकाका रुपमा..

मेरो मान्छेको प्रेमकथामा सगुन र दिपक

बुधबार, असार १८, २०७१ मा प्रकाशित

नेपाली चलचित्रक्षेत्रमा भेटि र लफडा जस्ता चलचित्र निर्माण गरिसकेका नारायण खतिवडा अब फेरि अर्को चलचित्रको निर्माण गर्ने भएका छन् । मेरो मान्छे नामक चलचित्र निर्माण गर्न लागेका नारायणले नायकका रुपमा दीपक ढकाल देखिने भएका छन् । पहिलो चलचित्र डिब्यु गर्ने लागेका दीपक ढकालसगँ मोडल तथा नायिका सगुन शाही..

सन्नीको अर्को आइटम गीत ‘पिंक लिप्स’

बुधबार, असार १८, २०७१ मा प्रकाशित

(एजेन्सी)– सन्नी लियोन आफ्नो अर्को आइटम गीतसँगै दर्शकहरु माझ धुम मच्चाउने सोचमा छिन् । फिल्म ‘हेट स्टोरी–२’ मा उनको आइटम गीत ‘पिंक लिप्स’ राखिएको छ । यो गीतलाई मीत ब्रदर्शले कम्पोज गरेका छन् । सधैँजस्तै सन्नी गीतमा बोल्ड अवतारमा देखा परेकी छिन् । हुन त फिल्मकी मुख्य नायिका सुरविन चावलाको बोल्ड..

मीस टिन २०१४ भब्यताका साथ सम्पन्न, सन्ध्या ढुंगाना प्रथम

सोमवार, असार १६, २०७१ मा प्रकाशित

वीरगञ्ज , १६  असार । फेमिली ब्युटि होम एण्ड ट्रेनिङ सेन्टर र बिसिएन इभेण्ट मेनेजमेन्टद्धारा आयोजित मिस नारायणीको प्रतियोगिता २०१४ भब्यताका साथ सम्पन्न भएको छ । असार १४ गते शनिवार मिस टिन नारायणि २०१४ का प्रतिसपर्धिहरुको फाईनलमा निर्णायक मण्डल  पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, हिमानी ट्रस्टका..

वुटवलकी तेरिया मगरलाई काठमाडौंमा भव्य सम्मान

आइतवार, असार १५, २०७१ मा प्रकाशित

काठमाडौं, १५ असार । जी टीभीबाट प्रशारण हुने डीआइडी लिटिल स्टारको उपाधि जितेकी वुटवलकी तेरिया मगरलाई काठमाडौंमा भव्य सम्मान गरिएको छ । ललितपुरको बालकुमारी ग्वार्कोमा आइतबार लुम्विनीवासीका तर्फबाट आयोजित कार्यक्रममा उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सम्मानपत्र सहित तेरियालाई..

मिस टीन नारायणीको ट्यालेण्ट राउण्ड एक कार्यक्रमका बीच सम्पन्न

शुक्रबार, असार १३, २०७१ मा प्रकाशित

बीरगंज,१३ असार।विपिसी कलेजमा आयोजित मिस टीन नारायणीको ट्यालेण्ट राउण्ड एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।बिसिएन ईभेन्ट मैनेजमेण्ट एण्ड फेमिन ब्युटि होम एण्ड ट्रेनिङ्ग सेन्टरद्धारा संयुक्त रुपमा आयोजना गरिएको मिस टिन नारायणीको ट्यालेण्ट राउण्ड बिपिसी कलेजको सभाहलमा फेमिन ब्युटि होम एण्ड..

माल्विका सुब्बाले ए एन ए सम्मेलन घन्काउने

बिहिबार, असार १२, २०७१ मा प्रकाशित

विजय थापा /भर्जिनिया,१२ असार   ।पूर्व नेपाल सुन्दरी ,संचार कर्मी तथा कार्यक्रम प्रस्तोता माल्विका सुब्बा ३२ औ ए एन ए ९दि एसोसिएसन अफ नेपलिज इन अमेरिका० डिसी सम्मेलन को लागि अमेरिका आउने भएको जानकारी ३२ औ ए एन ए सम्मेलन सांस्कृतिक संयोजक नायक सरोज खनालले बताए । अमेरिकामा नेपाली समुदायको सबै भन्दा ठुलो..

नेपालि कथानक चलचित्र “मन मनमा” सार्बजानिक

सोमवार, असार ९, २०७१ मा प्रकाशित

चितवन, नवलपराशी ,मकवानपुर लगाएतका  विभिन्न स्थानहरुमा छायांकन गरिएको नेपालि कथानक चलचित्र "मन मनमा" ले चलचित्रको एउटा गीतलाई मिडियामा सार्बजानिक गरेको छ।नेपाली चलचित्र उधोगमा दुई दशक भन्दा बढी समय देखि संघर्ष गर्दै आएका निर्देशक रमेश कोईरालाले चलचित्र "मन मनमा" लाई निर्देशन गरेका..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्