पानी मुनीको म्यूजिक भिडियोमा टूपिस

मङ्लबार, साउन ६, २०७१ मा प्रकाशित

म्यूजिक भिडियो निर्देशक शैलेन्द्र खोखालीले एक मोडललाई टु पिसमा प्रस्तुत गरेका छन् । केही समयअघि मात्र नेपालमा भित्रिएको पानीमुनिका दृश्य समेत उतार्न सकिने लेन्सजडित क्यामेराबाट म्यूजिक भिडियो खिचिएको हो । मोडल सुरजनी बिष्टले आफूलाई टुपिसमा उतारेकी हुन् । बी कृष्ण अगस्तीको गीत’उकालीमा तेश्रो..

साउन लाग्ने बित्तिकै मेहन्दी,रातो, पहेंलो र हरियो चुरा

सोमवार, साउन ५, २०७१ मा प्रकाशित

काठमाडौ, ५ साउन ।  हिजोआज महिलाहरु भेट हुने बित्तिकै आफ्नो हात देखाएर र अर्कोको हत्केला हेरेर यसैगरी मेहन्दी र चुराको कुरा गर्छन् । ‘नर्सरीमा पढ्ने सानी नानीहरुले पहिले हात जोडेर नमस्ते गर्थे, अहिले त हत्केला देखाएर नमस्ते मिस भन्छन्’ मन्टेश्वरी स्कुल पढाउने एकजना शिक्षिकाले भनिन् ‘हात जोड्दा..

निर्देशक भुर्तेल ५ फिल्ममा व्यस्त ,सोनिया र शुष्मालाई चिट्ठा

आइतवार, साउन ४, २०७१ मा प्रकाशित

निर्देशक वेदप्रसाद भुर्तेलका कुनै पनि सिनेमा प्रदर्शनमा आएका छैनन् । तर उनी एक साथ ५ चलचित्रको काममा व्यस्त छन् । उनले ‘कुर्वान’, ‘संजोग’, ‘भित्ती’, ‘शीत’ र फेरि भेटौला’मा एकसाथ काम गरिरहेका छन् । चलचित्र ‘संजोग’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउ“दैछ । यो चलचित्रलाई उमेश उप्रेती र रोशन उप्रेतीले..

मिस नर्स चितवन २०१४ सम्पन्न

आइतवार, साउन ४, २०७१ मा प्रकाशित

चितवन ,४ साउन  l  स्वास्थ्य संस्थाको क्षेत्रमा क्रियाशिल स्टाफ नर्स, विएसी नर्सिङ्ग, विएन अध्ययनरत छात्राहरु सहभागी भएका "मिस नर्स चितवन २०१४" को समापन भएको छ . शनिबार चितवन स्थीत भरतपुर क्यान्सर अस्पतालको सभा हलमा आयोजना भएको फाईनल बाट "मिस नर्स चितवन २०१४ ' को ताज ममता पाण्डेले पाएकी छिन  l मिस नर्स..

चलचित्र ‘शीशा’मा जीवनको यस्तो लिला (भिडियो सहित )

शुक्रबार, साउन २, २०७१ मा प्रकाशित

 साउन २३ गतेबाट सार्वजनिक हुन लागेको चलचित्र ‘शीशा’मा जीवनको यस्तो लिला देखिएको हो । आर.बी.के.‘शरद’को निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको छ । लक्की सिटौलाको स्वर तथा संगीत रहेको यो गीतको भिडियोलाई कमल राइले कोरियोग्राफी गरेका हुन् ।  चलचित्रमा जीवन लुइटेल, निर्मल..

केटाको भनाइ र कमाइ खान नपरोस् : गायिका इन्दिरा जोशी

शुक्रबार, साउन २, २०७१ मा प्रकाशित

 ‘रातो घाँघरा’, ‘उध्रेको चोली’ लगायत जस्ता चर्चित गीतका गायिका इन्दिरा जोशीले आफूलाई माया गर्ने र बुझ्ने ‘जीवनसाथी’को खोजीमा रहेको बताएकी छन् । गायिका जोशीले आफू आफ्नै खुट्टामा उभिन चाहेको भन्दै माया गर्ने र बुझ्ने केटाको खोजीमा रहेको खोलेकी हुन् । इमेज च्यानलबाट साप्ताहिक रुपमा शुक्रबार बेलुकी..

कमलीकान्तको झम्के गुलेली भाग तिन र चार बजारमा

बुधबार, असार ३२, २०७१ मा प्रकाशित

योगी योगेन्द्र संखुवासभा। संखुवासभा जिल्लाको धुपू गाबिस वार्ड नम्बर ३  मा जन्मनु भएका पूर्वेली गायक कमलीकान्त भेटवालले झम्के गुलेली भाग ३ र ४ बजारमा ल्याएका छन् । पछिल्लो समयका पूर्वेली गीत झम्के गुलेली गाएर निकै चर्चामा आएका गायक कमलीकान्त भेटवालले फेरी झम्के गुलेली भाग ३ र ४ बजारमा ल्याएका हुन् ।..

आर्यनले गर्ने भए नयाँ हिरोइनसंग रोमान्स

बुधबार, असार ३२, २०७१ मा प्रकाशित

नायक आर्यन सिग्देल फेरि अर्को एक एक्सन चलचित्रमा देखिने भएका छन् । बसन्त निरौलाले निर्देशन गर्न लागेको चलचित्र 'आवेग'मा आर्यन मुख्य भूमिकामा काम गर्दैछन् । उनको साथमा आइटम गर्ल अर्चना डेलाल मुख्य नायिकाको रुपमा देखिनेछिन् । साउन १५ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको आज भैसेपाटीमा रहेको..

नायिका प्रियंका कार्कीको देखियो यस्तो दृश्य

मङ्लबार, असार ३१, २०७१ मा प्रकाशित

नायिका प्रियंका कार्कीको केही दिनअघि मात्र सार्वजनिक एक तस्बिरले बजारमा अझै पनि चर्चा पाइरहेको छ । राम्रोस“ग बस्न नजान्दा प्रियंकाको भित्री बस्त्र देखिएको थियो । सोही कार्यक्रम भएकै दिनमा नायिका कार्की हङकङ उडेकी थिइन् । अब हङकङमा आयोजना भएको एक कार्यक्रममा पनि नायिका कार्कीले लगाएको पहिरन..

हनिमुन स्टार जोडीले तिरेन बिल

सोमवार, असार ३०, २०७१ मा प्रकाशित

काठमाडौं , ३० असार ।  टेलिभिजन रियालिटी शो की हस्ती किम कार्दशियन र पप गायक क्यान्नेले आँफुहरुले हनिमुन मनाउँदा बसेको होटेलको पैसा नतिरको खबर सार्वजनिक भएको छ ।  निकै तामझामका साथ बिहे बन्धनमा बाँधिएको यो जोडीले होटेलको बीस हजार डलर अर्थात करिब साढे १९ लाख रुपयाँ नतिरेको हो । उनीहरुले होटेलको..

भूल भुलैयाको प्रेस मिटमा नीताको यस्तो नृत्य(भिडियो)

आइतवार, असार २९, २०७१ मा प्रकाशित

काठमाण्डौ-नायिका नीता ढुंगानाको नृत्यले चलचत्रि ‘भूल भुलैया’को पत्रकार सम्मेलन रोचक बन्यो । छोटो स्कर्टमा कार्यक्रममा आएकी नीता गीत बज्ने वित्तिकै जुरुक्क उठेर नृत्य गर्न थालिन् । उनलाई नायक स्वेहित मानन्धरले साथ दिए । यो चलचित्रमा डीजिटल प्रविधिको उच्चतम प्रयोग गरिने भनिएको छ । निर्देशक योगेश..

” सृष्टि ” को विमोचन समारोह सम्पन्न

शनिबार, असार २८, २०७१ मा प्रकाशित

काठमाडौँ ,२८ असार |  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा स्रष्टा महेश्वर पन्त ( अमेरिका ) को नविनतम गीत सङ्ग्रह " ओझेल जून ' र गीति एल्बम " सृष्टि " को विमोचन समारोह सम्पन्न भयो | वरिष्ठ संस्कृतिविद तुलसी दिवस प्रमुख अतिथि रहनुभएको सो..

नागवेली आजबाट अलनेपाल रिलिज

शुक्रबार, असार २७, २०७१ मा प्रकाशित

काठमाडौँ,२७ असार । गोविन्द राई निर्देशित चलचित्र नागवेली आजबाट अलनेपाल रिलिज हुन लागेको छ ।प्रदर्शनको अघिल्लो दिन आज निर्माणपक्षले प्रिमिएर सोको आयोजना गर्यो । तर कार्यक्रममा आउनका लागि नागवेलीका अधिकाशं कलाकारले कन्जुस्याई गरे । धेरै जसो कलाकार तोकिएको समयमा आईपुगेनन् भने कोही कलाकार उपस्थित नै..

शानिनाको टपलेस फोटो चर्चामा

बिहिबार, असार २६, २०७१ मा प्रकाशित

बिभिन्न समयमा हट फोटो शुट गरी चर्चामा आउने गरेकी मोडल शानिनाले पुनः यस्तै फोटो शुट गरेर तहल्का पिटेकी छन् । भिक्टोरिया सेक्रेटका लागि मोडलिङ गर्ने गरेकी शानिनाले पछिल्लो पटक अष्ट्रेलियाबाट प्रकाशित हुने एक म्यागेजिनका लागि टपलेस फोटो शुट गरेकी हुन् । अष्ट्रेलियाको फेशन र जीवनशैलीसंग सम्बन्धीत..

शुक्रबार ‘हम्प्टी शर्माकी दुल्हनिया’ रिलिज हुँदै

बुधबार, असार २५, २०७१ मा प्रकाशित

(एजेन्सी)– यो शुक्रबार ‘हम्प्टी शर्माकी दुल्हनिया’ रिलिज हुँदै छ । फिल्मरिलिज हुनुपुर्व फिल्मका अभिनेता वरुण धवन र अभिनेत्री आलिया भट्ट प्रोमोसनमा निकै उत्साहित भएर लागिरहेका छन् । सोमबार मुम्बईको कोरम मलमा फिल्मको प्रोमोसन गरिएको थियो ।प्रोमोसन गर्ने क्रममा आलिया–वरुणले फिल्मको एउटा गितमा..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्