सामाजिक विकृतिहरुको चित्रण गदै जिवन्त नाटक

शुक्रबार, साउन १६, २०७१ मा प्रकाशित

गणेश विष्ट भोजपुर ,१६ साउन । समाजमा रहेका विकृती र शैक्षिक बेरोजगारी उजागर गदैै नाटक जिवन्त कथाहरु प्रस्तुत गरीएको छ । सामाजिक बिकृती र बिसंगतीले समाजमा पारेको असरको बारेमा आज भोजपुरमा नटक मार्फत प्रस्तुत गरिएको छ । नेपालमा रहेको शैक्षिक बेरोजगार, गरीवी र यसले समाजमा पारेको असरको बारेमा नाटक..

‘आई नीड योर लभ बेबी’ भन्दै ठमेलको बारमा हट नन्दिता (फोटो फिचर सहित )

बिहिबार, साउन १५, २०७१ मा प्रकाशित

काठमाडौँ - नायिका नन्दिता केसीको यस्तो हट रुप सायदै तपाइले यसअघि पर्दामा देख्नु भएको थिएन होला । आफ्नो एक दशक भन्दा लामो चलचित्र करिअरमा नायिका केसीले पहिलो पटक चलचित्रमा आइटम नृत्य गरेकी हुन् ।      to चलचित्र ‘जंगबहादुरको कोट’का लागि नायिका केसीले आफ्नो हट अवतार पहिलो पटक पर्दामा प्रस्तुत गरेकी..

नेपालि फिल्ममा समाबेस भो तिज गित . चलचित्र हो र रङ बैजनी (फोटो फिचर सहित)

बिहिबार, साउन १५, २०७१ मा प्रकाशित

काठमाडौँ - अभिनेत्री सुमिना घिमीरे र गरिमा पन्तले नृत्य मार्फत प्रतिसप्रर्धा गरेका छन् । यी दुबैले नृत्य मार्फत एक अर्काेसंग टक्ककर गरेका हुन् । यी दुबै अभिनेत्रीले बास्तबिक टक्कर गरेको नभएर चलचित्र ‘रंग बैजनि’को तिज गित मार्फत अभिनयको  सिलसिलमा एक अर्काेसंग टक्कर गरेका हुन् । र यु दुईको टक्करलाई..

रिजु र नायक निरजको रोमान्स (भिडियो)

बिहिबार, साउन १५, २०७१ मा प्रकाशित

काठमाडौँ - चलचित्र स्टुपिड मनका गित संगीत तथा भिडियोले दर्शक श्रोताको मन जितिरहेको छ । चलचित्रका सार्वजनिक दुइ गित हिट भए पछि चलचित्रको निर्माण यूनिटले अर्को गित झुकेका नजरले सार्वजनिक गरेको छ ।यस अगाडि सार्वजनिक दुइ गितमा जिवन लुइटेल र चादनि शर्मा फिचरिङ थिए भने यो तेश्रो गितमा रिजु श्रेष्ठ र..

राजेश हमाल पत्नीलाई समेत पत्याएन् अमेरिकाले

बुधबार, साउन १४, २०७१ मा प्रकाशित

काठमाडौं, १४  साउन । अमेरिकाले महानायक राजेश हमालकी पत्नीलाई समेत भिसा दिन अस्वीकार गरेको छ ।श्रीमानसँगै अमेरिका जान लागेकी राजेश पत्नी मधुलाई हालै अमेरिकाले भिसा नदिएको हो । पत्नीका साथ अमेरिका जान लागेका राजेशले समेत अन्तिम समयमा भ्रमण स्थगित गरेको स्रोतले जनाएको छ ।अमेरिकाले पछिल्लोपटक थुप्रै..

आर्यनले पनि मनाए ईद / हसन खान र आर्यनले साटे बधाई {फोटो फिचर }

मङ्लबार, साउन १३, २०७१ मा प्रकाशित

काठमाडौँ - मुस्लिम धर्मावलम्वीको ठूलो पर्व इदउल फित्र आज मनाईदैछ । रमजान पर्वको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलिपल्ट ईदउल फित्र पर्व मनाउने प्रचलन रहेको छ । मुस्लिम धर्मावलम्वीले ३० दिनसम्म उपवास बसेर रमजान पर्व मनाउछन् । तीसौं दिनको साँझमा चन्द्रमा देखिएपछि रमजान र उपवास समाप्त हुन्छ । यसै बीच..

गोबिन्द उपाध्याय र शोभा त्रिपाठी को तीज को कोसेली

मङ्लबार, साउन १३, २०७१ मा प्रकाशित

काठमाडौँ - गोबिन्द प्रसाद उपाध्याय र शोभा त्रिपाठी को तीज को कोसेली -Full Song  सबैको रोजाईमा पर्न सफल नेपाली मौलिकता आधारित सदाबहार तीज गीत । सुगम संगीतका निकै चर्चित र हिट जोडी गोबिन्द प्रसाद उपाध्याय र हरि लम्साल को नौलो प्रस्तुती को रुपमा "आमाले दियेको यो रातो पह्रिया" तीज..

सिनेमा प्रवद्र्धन गर्न डिजिटल गेम

मङ्लबार, साउन १३, २०७१ मा प्रकाशित

काठमाडौँ सिनेमा ताण्डवले प्रमोसनका लागि खाली ठाउँ भर्ने किसिमको गेम लन्च गरेको छ । भदौ ६ गते रिलिज हुने सिनेमाको यो गेममा इन्टरनेट प्रयोगकर्ताले फिल्मबारे खाली राखिएका स्थानमा ड्रयाग गरेर सूचना भर्नुपर्नेछ । पोस्टरमाथि गेम खेल्न सकिनेछ । मुर्रे केर निर्देशित सिनेमाले पछिल्लो समय पब्लिसिटीलाई..

के राजेश पायलले उपद्रो गरेकै हुन् त ?

मङ्लबार, साउन १३, २०७१ मा प्रकाशित

प्रदिप राई क्वालालम्पुर, २९  जुलाई  । मलेसियामा राजेश पायल राईले उपद्रो गरे भन्ने समाचारलाई लिएर थुप्रै बहसहरु भइरहेका छन् । सत्य तथ्य जानकारी आई रहेको छ । हालसम्म पाएको जानकारी अनुसार तेरिया मगरको सम्मान कार्यक्रम खुकुरी रेष्टुरेन्टमा सम्पन्न भइरहेको बेला कार्यक्रम स्थलमा राजेश पायल राईले कुनै..

नेपाली चलचित्र ‘लज्जा’को गीत सार्वजनिक

मङ्लबार, साउन १३, २०७१ मा प्रकाशित

काठमाडौँ - आगामी कार्तिक ७ गतेबाट सार्वजनिक हुन लागेको नेपाली चलचित्र ‘लज्जा’को गीत सार्वजनिक गरिएको छ । ‘के भयो भयो, तिमीलाई देखेपछी’ बोलको गीतमा नायक आर्यन सिग्देल र नायिका शिल्पा पोख्रेले खुलेरै रोमान्स गरेका छन् । सोमबार सार्बजनिक गरिएको गीतमा  बरिस्ट गीतकार किरण खरेलको शब्द रहेको उक्त गीतमा..

बिग बोस–८ मा सहभागि हुने सेक्सी स्टारहरु

मङ्लबार, साउन १३, २०७१ मा प्रकाशित

एजेन्सी - भारतको लोकप्रिय रियालिटी शो बिग बोसको ८ औं सिजनको चर्चाका साथै तयारी सुरु भएको छ । सिजन –७ बाट बिगबोसका आगामी अंक नचलाउने बताईसकेका बलिउड स्टार सलमान यस पटक आँफै प्रतिष्पर्धीका रुपमा बिगबोसमा सहभागि हुने सम्भावना छ ।  यसका साथै सलमान खान, अक्षय कुमार लगायतका स्टारहरु यस पटकको बिगबोसमा..

टेरियालाई दुबईमा नाच्न जी टिभीले दियो अनुमति

आइतवार, साउन ११, २०७१ मा प्रकाशित

दुबई, ११ साउन  । डिआइडी लिटिल मास्टर टेरिया फौजा मगरले दुबईमा हुने सांस्कृतिक कार्यक्रममा नाच्ने पाउने भएकी छन् ।नेपाली आदिवासी जनजाति महासंघ यूएईले पत्रकार सम्मेलन गर्दै जी टिभीसँग टेरियालाई दुबई ल्याउन र उनको कला प्रर्दशनका लागि सम्झौता गरेको जनाएको छ ।महासंघका अध्यक्ष डेरराज गुरुङले जी टिभीले..

गायिका इन्दिरा जोशी हनुमानढोका प्रहरी शरणमा

शुक्रबार, साउन ९, २०७१ मा प्रकाशित

काठमाडौं,  ९ साउन । मानव तस्करहरुबाट ठगिएपछि नेपाली साकिराको उपाधि पाएकी गायिका इन्दिरा जोशी हनुमानढोका प्रहरीको शरणमा पुगेकी छिन् । युरोपको एउटा कार्यक्रममा लैजाने भन्दै आफूलाई ठगिएको भन्दै इन्दिरा उजुरी लिएर प्रहरीको शरणमा पुगेकी हुन् । आफ्नो नाम बेचेर युवाहरुलाई युरोपियन देशको भिसा लगाई..

नेपालका कान्छा निर्देशक एन आर को सलामी । मोफसलमा धमाधम छायांकन

बिहिबार, साउन ८, २०७१ मा प्रकाशित

काठमाडौँ - ब्ल्याक चिल्ली इन्टरटेन्टमेन्टको चौथो चलचित्र "सलामी" को हाल मोफसलका फ्रेस लोकेसनहरुमा धमाधम छायानकन  भईरहेको छ । नेपालका कान्छा निर्देशक एन आर घिमिरे द्वारा निर्देशन भईरहेको यस चलचित्रको हाल बारा र पर्षा जिल्लामा छायांकन भईरहेको छ । नायिका महिमा सिलवाल नायिका रहेको यस चलाचित्रको नायक..

प्रियंका कार्कीविरुद्ध चलचित्र पत्रकार संघमा उजुरी

बुधबार, साउन ७, २०७१ मा प्रकाशित

काठमाडौं,  प्रियंका कार्कीविरुद्ध चलचित्र पत्रकार संघमा उजुरी दर्ता भएको छ । पत्रकारलाई लान्छना लगाउने प्रकरणमा सञ्चारकर्मी जीवन पराजुलीले प्रियंकालाइ कार्वाही हुनुपर्ने माग सहित सोमबार उजुरी दर्ता गरेका हुन् । राजधानीको अनामनगरस्थित संघको कार्यालयमा दर्ता नम्बर १२४ मा उजुरी दर्ता गरिएको छ ।..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्