‘पोर्न नदेखाउ ढाक’ भन्दै बिकिनी गर्ल्ससँग समुद्र तटमा बहस

शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित

एजेन्सी । अमेरिकाका एक व्यक्ति समुद्रको किनारमा बिकिनी लगाएर रमाइलो मनाइरहेका युवतीहरुसँग खनिए । उनले युवतीहरुलाई समुद्र किनारमा अश्लिलता फैलाएको आरोप लगाए । उनीहरुको पहिरनप्रति आपत्ति प्रकट गर्दै ती व्यक्ति युवतीहरुसँग बहसमा उत्रिएका थिए । यसैबीच एक युवतीले ती व्यक्तिको भिडियो बनाएकी थिइन् ।..

मलाइका अरोडा र जर्जियाको कम्मरका ट्याटुले किन मच्याउँदैछ तहल्का

बुधबार, भदौ ९, २०७८ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा सधैं आफ्नो फिटनेसका कारण चर्चामा रहन्छिन् । उनका सुन्दर ट्याटुहरु अक्सर सामाजिक सञ्जालमा चर्चाको विषय बन्छन् । अहिले अरबाज खानकी प्रेमिका जर्जिया एन्ड्रियानी पनि आफ्नो सुन्दर ट्याटुका कारण चर्चामा छिन् । अरबाज खान मलाइकाका पूर्व पति हुन् । उनी सलमान खानका..

म्यूजियममा खिचेको तस्विर पोस्ट गर्दा मोडललाई जेलको बास

बुधबार, साउन २७, २०७८ मा प्रकाशित

एजेन्सी । एक इस्ट्राग्राम मोडलले सेक्स म्यूजियममा लिइएको आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दा ठूलो मूल्य चुकाउनु परेको छ । नेदरल्याण्डको एम्स्टर्डममा रहेको उक्त सेक्स म्यूजियम लिइएको उनको उक्त फोटोका लागि उनको देश टर्कीले उनको विरुद्ध उजुरी दर्ता गरेको छ । ती मोडललाई टर्की सरकारले अश्लिलता..

चर्चित गायक हनी सिंहमाथि श्रीमतीले लगाइन् सबै चकित हुने आरोप

सोमवार, साउन २५, २०७८ मा प्रकाशित

काठमाडौं । बलिउडका चर्चित गायक हनी सिंहमाथि घ’रेलु हिं’साको आ’रोप लागेको छ । यो आरोप उनकी श्रीमती शालिनीले लगाएकी हुन् । यस मामलामा दिल्लीको हजारी अदालतमा एक याचिका दायर गरिएको छ । यो याचिका ‘घरेलु हिं’साबाट म’हिलाहरुको संरक्षण ऐन अन्तर्गत दायर गरिएको हो । यो याचिका तीस हजारी अदालत तानिया सिंहको..

नायिका जेनी कुँवरले गरिन् आत्महत्या

शुक्रबार, असार २५, २०७८ मा प्रकाशित

काठमाडौं । नेपाली नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बानेश्वर बृत्तका प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको बताएको छ भने घटनाबारे मुचुल्का तयार पार्ने..

एकसय कलाकारसहितको लघुचलचित्र ‘खेदा’ सार्वजनिक

बिहिबार, असार २४, २०७८ मा प्रकाशित

काठमाडौँ । लिम्बू समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ भूतपूर्व लाहुरेकी पत्नीले श्रीमानको मरणोपरान्त निवृतिभरण (पेन्सन) थाप्न जाँदा आफ्नो नाती उमेर पुगेकोले बुहारी ल्याएन भन्ने चिन्ता गरेको कुराबाट लघुचलचित्र अगाडि बढेको छ । विवाह..

जसले २५ वर्ष नपुग्दै भर्जिनिटी गुमाए

शुक्रबार, असार १८, २०७८ मा प्रकाशित

मुम्बई(बलिउड लाइफ)। सामान्यतया सेलिब्रेटीहरु आफ्नो व्यक्तिगत जीवनका बारेमा बोल्न चाहँदैनन् । उनीहरु निजी कुरा गोप्य नै राख्छन् । तर केही कलाकार भने आफ्नो निजी कुरा खोल्न हिच्किचाउदैनन् । कतिसम्म भने उनीहरुले आफ्नो पहिलो यौन अनुभवसमेत खुलेर भनेका छन् । यो सूचीमा रणवीर सिंह, रणवीर कपूरदेखि शिल्पा..

अभिनेत्री मोनालिसाको बोल्ड अवतार

सोमवार, असार १४, २०७८ मा प्रकाशित

काठमाडौं । कोरोना महामारीमा नाम चलेकादेखि नचलेका सबैले सामाजिक सञ्जालको भरपुर उपयोग गरेका छन् । आफ्ना फ्यानहरुसँग जोडिनका लागि उनीहरुले निरन्तर तस्बिर तथा भिडियो पोस्ट गर्ने गरेका हुन् । कतिपयले लाइभ कुराकानी गर्ने अवसर पनि जुराउन भ्याएका थिए । कोरोना महामारीपछि जारी लकडाउनका कारण धेरै..

रणवीरको ‘आर के’ ट्याटु हटाउदा दीपिकाको रुवाबासी

शनिबार, असार १२, २०७८ मा प्रकाशित

मुम्बई(एबीपी लाइभ)– बलिउडकी ‘मस्तानी’ दीपिका पादुकोण अभिनेता रणवीर सिंहसँग सुखदमय वैवाहिक जीवन बिताइरहेकी छन् । तर एक समय यस्तो पनि थियो कि दीपिका रणवीर कपूरको प्रेममा पागल नै थिइन् । दीपिका र रणवीरले आफ्नो करियरको सुरुवातमा फिल्म ‘बचना ऐ हसिनों’मा सँगै काम गरेका थिए । यो फिल्मको सुटिङको समयमा..

सलमानलाई छोडेर व्यापारीको प्रेममा ज्याकलिन

बिहिबार, असार १०, २०७८ मा प्रकाशित

बलिउड । बलिउड नायक सलमान खानसँग नायिका ज्याकलिन फर्नान्डेजको नाम बेला–बेलामा जोडिने गरेको छ । सलमानसँग नाम जोडिएपनि उनीहरु प्रेममा रहेको खबर पुष्टी भने भएको थिएन । यसैविच, नायिका फर्नान्डेज साउथका एक व्यापारीको प्रेममा रहेको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ज्याकलिन चाडै नै आफ्ना..

अभिनेत्री उर्वशी रौटेलाले बनाइन् दुनियाँलाई चकित

बुधबार, असार २, २०७८ मा प्रकाशित

काठमाडौं । बलिउडमा उर्वशी रौटेला एक परिचित नाम हो । भारतको पहाडी राज्य उत्तराखन्डमा जन्मिएकी उनको सुन्दरतामा नझुम्ने कमै होलान् । उनी आफ्नो सुन्दरता थप बढाउन विभिन्न प्रयास गरिरहेकी हुन्छिन् । हालसालै उनले इन्स्टाग्राममा एउटा तस्विर पोष्ट गरिन्, जसमा उनी आफ्नो शरीरमा माटो लगाईरहेकी छिन्..

निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई मार

शनिबार, जेष्ठ २९, २०७८ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल/रेष्टुरेन्ट/क्लब/दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आज आयोजित..

नायिका मनिषा कोइराला फाउन्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

मङ्लबार, जेष्ठ २५, २०७८ मा प्रकाशित

काठमाडौ । बलिउड नायिका मनिषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । मनिषा कोइराला फाउन्डेशनबाट पिपिई सेट ४१०, चस्मा ३५० थान, एन नाइन्टीफाइभ मास्क ३०० थान, १० हजार ट्याबलेट डेक्सोना औषधि, रियुजेबल गाउन ६० सेट सहयोग गरिएको..

निकसँग रोमान्टिक प्रियंका

सोमवार, जेष्ठ २४, २०७८ मा प्रकाशित

काठमाडौं । बलिउडसँगै हलिउडमा पनि आफ्नो पहिचान स्थापित गर्न सफल नायिका प्रियंका चोपडाले रोमान्टिक तस्विर सार्वजनिक गरेकी छन् । उनले आफ्ना श्रीमान् निक जोनससँग रोमान्टिक तस्वीर सामाजिक संजालमा शेयर गरेकी हुन् । प्रियंकाले आफ्नो इन्स्टाग्राममा केही तस्वीरहरु शेयर गरेकी छिन्, जसमा उनी आफ्ना..

विक्कीसँग कटरीनाको यस्तो चाहना

आइतवार, जेष्ठ २३, २०७८ मा प्रकाशित

मुम्बई(दैनिकभास्कर)– अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल अफेयरका कारण लामो समयदेखि चर्चामा छन् । ‘भूत पार्ट वन’को स्क्रिनिङमा होस् या अम्बानी पीरामलको होली पार्टीमा होस्, दुवैजनालाई सँगै देखिनुले उनीहरु अफेयरमा छन् भन्ने कुराको केही हदसम्म प्रमाणित गरिदिएको छ । रोचक कुरा के छ भने यी दुवै..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्