वेब श्रृंखला ‘अनामिका’ मा सनी लियोन जोस

आइतवार, माघ ४, २०७७ मा प्रकाशित
काठमाडौं । चर्चित बलिउड अभिनेत्री सनी लियोन आजकल आफ्नो वेब श्रृंखला ‘अनामिका’ मा जोसका साथ काम गर्दैछिन् । यस वेब श्रृंखला को शूटिङ्ग भइरहेको छ । विक्रम भट्ट यस श्रृंखलालाई निर्देशित गर्दैछन् । सनी लियोनको यो श्रृंखला एक एक्शन श्रृंखला हो । हालसालै, सेटबाट सनी लियोनको एक भिडियो इन्टरनेटमा धेरै नै..