परिवार दलको सातै प्रदेशस्तरीय भेला सम्मन्न

बिहिबार, फाल्गुन १३, २०७७ मा प्रकाशित
काठमाडौं। परिवार दलले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन गरेको छ । बुधबार बाग्मती प्रदेशस्तरीय भेला सम्पन्न गरेसँगै सातै प्रदेशको भेला सकिएको हो । पछिल्लो समय जातीय क्षेत्रीय, धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रवादको पक्षमा उभिएको दाबी गर्ने परिवार दलले अग्रपन्थी लोकतन्त्रलाई आफ्नो..