चस्मा लगाउने व्यक्तिलाई कारोनाको संक्रमण हुने सम्भावना कम

शनिबार, अशोज ३, २०७७ मा प्रकाशित

एजेन्सी । चिनियाँ वैज्ञानिकको टोलीले गरेको अध्ययनमा चस्मा लगाउने व्यक्तिलाई नलगाउने व्यक्तिको तुलनामा कोरोना भाइरसको संक्रमण कम हुने देखिएको छ । न्युयोर्क टाइम्सका अनुसार चीनको सिजोउको एक अस्पतालमा ४७ दिनको अन्तरमा २ सय ७६ जना बिरामीमा गरिएको अध्ययनमा वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका..

उपत्यकामा कोरोना जोखिम : ‘सरकारले हात उठायो, आफैं सचेत बनौं’

शुक्रबार, अशोज २, २०७७ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन सातासम्म निषेधाज्ञा घोषणा गरेका काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले बिहीबार खुकुलो आदेश जारी गरेका छन् । अब निशेष गरिएका गतिविधिको सूचीलाई ५ बुँदामा झारिएको छ । तर जनप्रतिनिधि र विज्ञहरुले भने प्रशासनको खुकुलो नीतिप्रति चिन्ता प्रकट गरेका..

उपत्यकामा पछिल्लो २४ घन्टामा ६१८ जनामा कोरोना भाइरसको संक्रमण

शुक्रबार, अशोज २, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय १८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ७ जना, भक्तपुरमा ५० जना र ललितपुरमा ६१ जनासहित उपत्यकामा पछिल्लो २४..

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ७३७ जनामा कोरोना संक्रमण

बिहिबार, अशोज १, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जनासहित उपत्यकामा पछिल्लो २४..

सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताबीच आज छलफल हुने

बिहिबार, अशोज १, २०७७ मा प्रकाशित

काठमाडौं । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा आज  छलफल हुने भएको छ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार बिहान भएको..

कार्यकर्ता तानातानमा नेकपा र कांग्रेसबीच होडबाजी

बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित

खोटाङ । नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो । भदौ २७ गते..

मुलुकमा स्वास्थ्य र आर्थिक सङ्कटको चुनौती छ : प्रवक्ता ज्ञावली

बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले स्वास्थ्य र आर्थिक सङ्कटको सामना गरिरहेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञवालीले स्वास्थ्य र आर्थिक सङ्कटको..

उपत्यकामा पछिल्लो २४ घन्टामा ६७६ जनामा कोरोना भाइरसको संक्रमण

बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ५५ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा ३५ जनासहित उपत्यकामा पछिल्लो २४..

१० नयाँ मन्त्री ओली सरकारमा थपिँदै, को–को हुँदैछन् आउट ?

मङ्लबार, भदौ ३०, २०७७ मा प्रकाशित

काठमाडौं । संविधानअनुसार प्रधानमन्त्रीले २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सक्ने व्यवस्था छ । अहिलेको मन्त्रिपरिषद् भने प्रधानमन्त्रीसहित २२ सदस्यीय छ । सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रिक्त रहेका छन् भने तीनजना राज्यमन्त्री छन् । यसअनुसार..

गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सरकारको सिफारिस

मङ्लबार, भदौ ३०, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले बताए । तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको..

काठमाडौं महानगरका मेयर कोरोना मुक्त

सोमवार, भदौ २९, २०७७ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमणबाट मुक्त भएर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य घर फर्किएका छन् । सोल्टी होटलमा आइसोलेसनमा बसेका मेयर शाक्य श्रीमतीसहित आइतबार अपरान्ह भोटेबहालस्थित आफ्नो निवासमा फर्किएका हुन् । शाक्य केही दिनमा नियमित काममा फर्किने बताइएको छ..

समस्या समाधानमा पहल गरिदिन देउवालाई उद्योगी–व्यवसायीको आग्रह

सोमवार, भदौ २९, २०७७ मा प्रकाशित

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले उद्योगी–व्यवसायीको समस्या समाधानका लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ । महासङ्घको टोलीले आज पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेर लामो समयको बन्दाबन्दी र निषेधाज्ञामा बन्द रहेको..

दलालहरुले मेरोबारे कुप्रचार गरे : भीम रावल

आइतवार, भदौ २८, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्नुपर्छ भनेर नभनेको प्रष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसिसी पारित गराउन..

इन्जिनियरले आफन्तको नाममा लुकाए झण्डै १७ करोड रुपैयाँ, अख्तियारद्वारा मुद्दा दायर

आइतवार, भदौ २८, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा कर्मचारीतन्त्रकै बेइजेत हुनेगरी बेलाबेलामा भ्रष्टाचारका घटना सार्वजनिक हुन्छन् । अहिले एउटा यस्तै खालको भ्रष्टाचारको मुद्दा चर्चामा रहेको छ । अकुत सम्पत्ति आर्जन गरेर आफन्तको नाममा १६ करोड ७२ लाख रुपैयाँ लुकाएका संघीय आयोजना कार्यान्वयन इकाइ, विराटनगरमा कार्यरत तत्कालीन..

काठमाडौं महानगरमा मात्रै झण्डै ५ हजार कोरोना संक्रमित : कुन वडामा कति ?

आइतवार, भदौ २८, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या चार हजार ८ सय ८६ रहेको छ । हाल संक्रमित भएकामध्ये एक हजार २ सय ६२ जना निको भएका छन् भने तीन हजार १ सय ६८ जना उपचाररत रहेको कामपाले जनाएको छ । कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४ सय ७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्