संविधानको मर्म यही होला !

सोमवार, अशोज ५, २०७७ मा प्रकाशित

हिक्मत जंग भण्डारी। ०४६ सालको परिवर्तन केवल राष्ट्रभित्र मात्रकै शक्तिको भरमा भएको थिएन । नेपाललाई कसरी राजनीतिक रुपमा कमजोर पार्न सकिन्छ भनेर लागेका वाह्य शक्तिहरुले नेपालका राजनीतिक दलका केही नेताहरुलाई गोटी बनाएर गरिएको प्रयोग थियो । त्यसबेला विजारोपण भएको प्रयोगले सार्थकता पाउँदै गएपछि..

दिनमै १७ जनाले गर्छन् आत्महत्या

शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित

काठमाडौं । आर्थिक वर्ष २०७६/०७६ मा ६ हजार २४१ जनाले आत्महत्या गरे । नेपाल प्रहरीको यो तथ्यांकमा १७ जना भन्दा बढीले दैनिक आत्महत्या गरेको देखिन्छ । जबकी त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा दैनिक १५ जना थियो । नेपाल प्रहरीको अभिलेख अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेर ज्यान..

मास्क लगाऔँ।जीवन बचाऔँ।

बुधबार, भदौ १०, २०७७ मा प्रकाशित

मास्क लगाउनुहोस् आफ्ना हात धुनुहोस् सुरक्षित दूरीमा रहनुहोस् COVID-19 फैलिनबाट रोक्न निम्न कार्य गर्नुहोस्: – पटकपटक हात धुनुहोस्। साबुन र पानी वा अल्कोहल-आधारित ह्यान्ड रब (हात धुने कुरा) प्रयोग गर्नुहोस्। – खोकिरहेको वा हाच्छिउँ गरिरहेको कुनै पनि व्यक्तिबाट उचित दूरीमा रहनुहोस्। – शारीरिक दूरी कायम..

तिज : स्वरूप एक रूप अनेक

मङ्लबार, भदौ ९, २०७७ मा प्रकाशित

हिक्मतजंग भण्डारी।  नेपाली महिलाहरूको महान चाड सामान्य नारी देखि महरानी हँुदै राष्ट्रपतीले समेत हर्षउल्लास को रूपमा मनाउँछन् । तिज केवल उपासनामा मात्रै सिमीत हँुदैन यसले एउटा विशेष सन्देश पनि दिन्छ । त्यो बुझ्नेहरूका लागि महान छ, बर्षभरी गरेका कामबाट हुने कमजोरी, सासुआमा बाट दिने दवाव, र यि सबैबाट..

कोरोनाले निम्त्याएको आर्थिक मन्दीपछि अर्थतन्त्रको नयाँ बाटो

मङ्लबार, साउन ६, २०७७ मा प्रकाशित

अरुण राज सुमार्गी। शताब्दीकै संकटकालका रूपमा आएको कोरोना भाइरस, यसले निम्त्याएको आर्थिक मन्दी  र यसपछिको आर्थिक सुधारका पक्षहरूमा हामीले नेपालमा चाल्नुपर्ने कदमहरूका बारेमा बहस गर्नु जरुरी छ । के हिजो हाम्रो अर्थतन्त्र सबल थियो र ? के यो कालखण्डले निम्त्याएको मन्दीमा हाम्रो अवस्थालाई हामीले कसरी..

सेक्स आनन्दका लागि सकारात्मक सोच

शुक्रबार, असार ५, २०७७ मा प्रकाशित

म २२ वर्षीया युवती हुँ । मैले अहिलेसम्म यौन सम्पर्क राखेको छैन । मेरा अधिकांश साथीहरूले यौन सम्पर्क राखिसकेका छन् । कतिपयले विवाहअघि र कतिपयले विवाहपछि यौन सम्पर्क राखेको गफका क्रममा बताउँछन् । उनीहरूको पहिलो सेक्सको अनुभव फरक–फरक खालको छ । मलाई पहिलोपटक सेक्स गर्दा धेरै नै दुख्छ कि भनेर डर..

“काग्रेस अर्थ केन्द्रित विशेष समितिको वजेटमा विशेष राहतको लागि २५० अर्व विनियोजन गर्न सुझाव ”

मङ्लबार, जेष्ठ १३, २०७७ मा प्रकाशित

सरकारले आवश्यक पर्ने करिब २५० अर्ब रूपैयाँ सरकारी कोषबाट नेपाल राष्ट्र बैंकमार्फत बैंकहरूलाई र बैंकमार्फत ऋणीहरूसम्म निर्व्याजी पुर्योउनुपर्ने कांग्रेसको सुझाव छ। सरकारले १५ खर्ब रूपैयाँभन्दा ठूलो बजेट बनाउँदा १२ खर्ब रूपैयाँभन्दा कममात्र खर्च हुन सकेको, ११ खर्ब रूपैयाँको राजस्वको अनुमान गरिए..

पेट बढेर हैरान हुनुहन्छ ? यी १२ तरिकाले सजिलै घटाउनुहोस्

बिहिबार, जेष्ठ ८, २०७७ मा प्रकाशित

व्यस्त जीवन शैली, गलत डाइट, सिटिङ जब र हर्मोनमा आउने परिवर्तनका कारण कोही पनि मानिस मोटो हुने गर्दछ । मोटोपनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको पुटुक्क परेको पेट हो । एकपटक पेट बढेपछि त्यसलाई घटाउन निकै गाह्रो हुन्छ । तर यो असम्भव भने होइन । यसका लागि तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउनुका साथै..

निन्द्रामा किन बर्बराउँछ मान्छे?

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

निन्द्रा शरीरलाई पूर्णतः आराम दिने नित्य कर्म हो । यसले थाकेको वा विचलित शरीरलाई आराम दिई उर्जावान् बनाउन मद्दत गर्छ । केही मानिस निन्द्रामा बोल्दछन् वा बर्बराउछन् । यसरी निन्द्रामा बर्बराउनुलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ । निन्द्रामा बर्बराउने मानिसहरु आफूले के बोले भनेर जानकार हुदैनन् तर..

केहि रोचक जानकारी जुन तपाईलाई थाहा नहुन सक्छ

आइतवार, बैशाख ७, २०७७ मा प्रकाशित

१. एउटा मानिसले बर्ष भरिमा लगभग १४ सय ६० सपना देख्दछन् । २. साङ्लाको टाउको काटिए पनि धेरै हप्तासम्म बाँच्न सक्दछ । तर मर्नुको कारण टाउको काटीएर नभएर भोकको कारणले हो । ३. गधाको आँखाको बनावट एक विशेष प्रकारको हुन्छ‚ उसले आफ्नो चारै खुट्टा एकै पटक देख्न सक्दछ । ४. ऊँटको आँखामा तिन पत्र परेला हुन्छ जसले..

मांशाहारी हुनुहुन्छ भने तेज दिमागका लागि माछा

मङ्लबार, बैशाख २, २०७७ मा प्रकाशित

यदि तपाईं मांशाहारी हुनुहुन्छ भने सकेसम्म माछा र माछाबाट बनेका खानेकुरा बढी खाने गर्नुस्, जसले तपाईंको मस्तिष्कलाई सधैं ताजा र तेज राख्न मद्दत गर्दछ । संसारमा सबैभन्दा कम माछा खाने देश सम्भवत: नेपाल नै होला, किनकि नेपालमा समुद्र छैन । अन्य देशमा हप्तामा पाँच छाक माछा खायो भने एक–दुई छाक अन्य मांस..

सफलताका लागि अव्राहम लिंकनका महान भनाईहरु

शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

अव्राहम लिंकनका अनुसार तपाई के गर्न सक्नुहुन्न ? अमेरिका जस्तो सक्तिसाली राष्ट्रका सोह्रौं राष्ट्रपति अव्राहम लिंकनलाई नचिन्ने मानिसहरु संसारमा साहेदनै नहोलान । एउटा गरिव परिवारमा जन्मिएर जीवनमा अनेकौ संघर्स गर्दै दसौं चुनाव हरिसक्दा पनि हिम्मत नहार्ने बहादुर र धर्यवान व्यक्तित्वका..

डा. सैयद को मर्मस्पर्शी लेख

बिहिबार, चैत्र २०, २०७६ मा प्रकाशित

अहिले पुरै विश्व कोरोना महामारीले आक्रान्त भयको कुरा जगजाहेर नै छ । आजको दिन सम्म संसारभर कुलकोरोना संक्रमित ८५८६६० भयकोमा ४२१५१ जनाले ज्यान गुमाइसकेका छन रविश्व स्वास्थ्य संगठन ले अझै बढ्न सक्ने चेतावनी दिएको छ/ सामाजिक दुरी, मास्क अनि स्यानीटाइजर को प्रयोग ,मिची मिची हात धुने , सम्भावित व्यक्तिहरु..

के खाए कोरोना सर्दैन् ?-भ्रम र यथार्थ !

आइतवार, चैत्र १६, २०७६ मा प्रकाशित

पानी पिउँदै मुख ओसिलो बनाए कोभिड–१९ बाट बँच्न सकिने तथ्य अफवाह रहेको पुष्टि भएको छ । बीबीसीले गरेको एक अध्ययन र खोजबीनमा उक्त तथ्य अफवाह मात्रै रहेको पुष्टि गरेको छ । सुरुमा मणिभ आकारको कोकीन खाँदा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने सुझाब दिइयो । उक्त सुझाब सामाजिक सञ्जालमा हजारौं व्यक्तिसम्म..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्