काठमाडौँ उपत्यकामै पटके कर लगाएर नदी दोहन

शनिबार, अशोज १०, २०७७ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि तीव्ररुपमा बालुवा व्यापार फस्टाएको छ । स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको पटके कर लगाएर उत्खनन् गरिरहेका छन् । वासिङ र खानीबाट निस्कने बालुवाका लागि ठेक्का दिएको भनेपनि नदीको..

बागमती प्रदेशले ३ अर्ब सहुलियतपुर्ण ऋण लगानी गर्ने

शुक्रबार, अशोज ९, २०७७ मा प्रकाशित

हेटौडा। बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । बुधबार बसको मन्त्री परिषदको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन कार्यविधि..

‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ अफर, ३ लाख रुपैयाँसम्म छुट पाइने

शुक्रबार, अशोज ९, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कोरियन लक्जरी एसयूभी, एक्सएलभीमा ३ लाख रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टीभोली..

साढे ७ करोडको छोकडा बन्दरगाहमा रोकियो

बिहिबार, अशोज ८, २०७७ मा प्रकाशित

वीरगन्‍ज। नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड रुपैयाँबराबरको ५० कन्टेनर छोकडा वीरगन्‍जमा रोकिएको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदीश पूर्वे भन्छन्, नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको..

सहकारीले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

मङ्लबार, अशोज ६, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४।७५ प्रतिशत भन्दा बढी बढाउने नपाउनेगरी ब्याजदर तोकेको छ । सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले आज (सोमबार) आगामी कार्तिक १५ गतेदेखि लागु हुने गरी उक्त निर्णय गरेको हो । सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली,..

एक महिनाभित्र क्लिन फिड लागू गर्न सरकार र व्यवसायी तयार

मङ्लबार, अशोज ६, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागू गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भनी सरोकारवालाले अशन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएको हो । सन्चार मन्त्रालयको समेत जिम्मेवारी..

मनकामना केवलकार तत्काल सञ्चालन नहुने

आइतवार, अशोज ४, २०७७ मा प्रकाशित

मुग्लिन । कोभिड–१९ का कारण विगत ६ महिनादेखि बन्द रहेको नेपाल कै पहिलो र लामो दुरीको मनकामना केवलकार तत्काल सञ्चालन नहुने भएको छ। असोज १ गतेदेखि धेरैजसो क्षेत्रहरु सञ्चालनमा आएपनि मनकामना केवलकार भने तत्काल सञ्चालन नहुने भएको हो । मनकामना केवलकारका स्टेशन प्रमुख उज्वल शेरचनका अनुसार सरकारले..

ललितपुरबाट साढे चार लाख बराबरको नक्कली नोट बरामद

शुक्रबार, अशोज २, २०७७ मा प्रकाशित

काठमाडौं । ललितपुरबाट प्रहरीले चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । ललितपुर–१४, ताल्छीखेलमा रहेको एक सुन पसलमा आएका ग्राहकले नक्कली नोट दिएर सुन खरिद गरेको पाइएको हो । जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजालले प्रहरीलाई सूचना दिएपछि फरार..

द्रुतमार्गको कामले पुनः गति लिँदै

बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित

काठमाडौं । कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको छ । निर्माण आयोजनाको कामकारवाहीलाई पूर्ण पारदर्शी र गुणस्तरीय तुल्याउँदै तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने..

मुलुकमा स्वास्थ्य र आर्थिक सङ्कटको चुनौती छ : प्रवक्ता ज्ञावली

बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले स्वास्थ्य र आर्थिक सङ्कटको सामना गरिरहेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञवालीले स्वास्थ्य र आर्थिक सङ्कटको..

बेरोजगार युवालाई निर्व्याजी ऋण, प्रत्येक छात्राको खातामा वार्षिक चार हजार

मङ्लबार, भदौ ३०, २०७७ मा प्रकाशित

भक्तपुर। कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानुपर्ने..

गौतमबुद्ध विमानस्थलको ९२ प्रतिशत भौतिक संरचना निर्माण सकियाे

सोमवार, भदौ २९, २०७७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय..

इन्जिनियरले आफन्तको नाममा लुकाए झण्डै १७ करोड रुपैयाँ, अख्तियारद्वारा मुद्दा दायर

आइतवार, भदौ २८, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा कर्मचारीतन्त्रकै बेइजेत हुनेगरी बेलाबेलामा भ्रष्टाचारका घटना सार्वजनिक हुन्छन् । अहिले एउटा यस्तै खालको भ्रष्टाचारको मुद्दा चर्चामा रहेको छ । अकुत सम्पत्ति आर्जन गरेर आफन्तको नाममा १६ करोड ७२ लाख रुपैयाँ लुकाएका संघीय आयोजना कार्यान्वयन इकाइ, विराटनगरमा कार्यरत तत्कालीन..

अख्तियारले मुद्दा चलाएपछि आत्महत्या गरेका खरिदार अदालतबाट निर्दोष ठहर 

शनिबार, भदौ २७, २०७७ मा प्रकाशित

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५, कटुन्जे निवासी रामहरि सुवेदी (४७) ले गत वर्ष, ६ असोज २०७६ मा आफ्नै घरको भर्याङमा झुण्डिएर आत्महत्या गरे। काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयमा सेवाग्राहीबाट रू. १ हजार घुस लिएको आरोपमा उनलाई अख्तियारले २२ साउनमा पक्राउ गरेको थियो। मालपोत कार्यालयको..

ग्राण्डी सिटी हस्पिटल अवैध हो : उद्योगपति पद्मज्योती

शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित

काठमाडौंको कान्तिपथस्थित ज्योति भवनमा रहेको ग्राण्डी सिटी हस्पिटल अवैध रूपमा सञ्चालनमा रहेको उक्त भवनका मालिक तथा उद्योगपति पद्मज्योतीले नै पुष्टि गरेका छन् । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय हस्पिटलले सात वर्षअघि सम्पर्क क्लिनिकको रूपमा खोलेको ग्राण्डी सिटी क्लिनिक अहिले अवैध हस्पिटल..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्