फेसबुकको नक्कली अकाउन्ट पत्ता लगाउन ‘फेकअफ’

मङ्लबार, बैशाख २३, २०७१ मा प्रकाशित

(एजेन्सी) सोसल नेटवर्किङ वेभसाइट फेसबुकले १० करोडभन्दा बढी नक्कली अकाउन्ट रहेको बताएको छ । कम्पनीको अनुमानको अनुसार, संसारभर उसको पोर्टलमा ५० लाखदेखि १.५ करोड अनावश्यक अकाउन्ट बनेको छ । फेसबुकले नियामक एसइसीलाई यो सूचना दिएको हो । यसको अनुसार, ‘यहाँ यस्ता व्यक्ति हुनसक्छन् जसले हाम्रो सेवा र..

नेपाल पत्रकार महासंघको चुनावको प्रारम्भिक नतिजा

सोमवार, बैशाख २२, २०७१ मा प्रकाशित

काठमाडौं,२२ वैशाख  । नेपाल पत्रकार महासंघको चुनावको प्रारम्भिक नतिजा आएको छ । एसोसियटतर्फका दुबै केन्द्रीय सदस्य पदमा युनियनले जितेकाे छ । भूगोलतर्फका एक केन्द्रीय सदस्य  बाहेक सबै सीटमा वामपन्थीको संयुक्त प्यानलले जीत हात पारेको छ । समावेशी सदस्य र पदाधिकारीको भने नजिता आउने  क्रममा छ । प्राप्त..

पत्रकार महासङ्घको २४ औं महाधिवेशनमा आज बिहानदेखि चुनावी प्रक्रिया सुरु

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

काठमाडौँ ,२१ वैशाख । नेपाल पत्रकार महासङ्घको २४ औं महाधिवेशनमा आज बिहानदेखि चुनावी प्रक्रिया सुरु भएको छ । महासङ्घका नेतृत्वका लागि डा.महेन्द्र विष्ट र पोषण केसीको दुई छुट्टाछुट्टै समूह चुनावी मैदानमा भिड्दै छन् । चुनावी प्रतिस्पर्धामा चौतारी, क्रान्तिकारी पत्रकार सङ्घ, र क्रान्तिकारी पत्रकार..

पत्रकारिता पेशामा लागेकाहरुले कार चढ्ने दिन आउँदैछ : प्रधानमन्त्री कोइराला

शनिबार, बैशाख २०, २०७१ मा प्रकाशित

काठमाडौं, २० वैशाख  ।  नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा प्रधानमन्त्री सुशील कोइरालाले महाधिवेशनको उद्घाटन गरे । महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले पत्रकारिता पेशामा लाग्नेहरुले कार..

गर्मीमा चिसो कार

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

  जीवनशैलीमा जस्तै तपाईंको कारमा पनि गर्मीको असर हुन्छ। गर्मीका लागि कारलाई पनि तयार गर्नुपर्छ। अहिले बजारमा धेरै प्रकारका एक्सेसरिज पाइन्छ जसले कारलाई गर्मीमा आइपर्ने समस्याबाट बचाउँछ। केही एक्सेसरिजको प्रयोगले गर्मीमा पनि शीतल अनुभव गर्न सकिन्छ। सनग्लासेज होल्डर : कार चलाउने बेला..

बुद्ध एयरको विमान हल्लिदा यात्रु घाइते

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

रूपन्देही,१९ वैशाख । भैरहवाबाट काठमाडौतर्फ उडेको बुद्ध एयरको ATR 42 विमान धेरै हल्लिएपछि ३ जना घाइते भएका छन। खराब माैसम र तीव्र वायुका कारण विमान हल्लिएर दुइ जना एयरहोस्टेज र एक जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा यात्रु देवेन्द्र धोजु रहेका छन भने एयरहोस्टेजको नाम खुलाइएको छैन। उनीहरूको उपचार..

२४औं महाधिवेशनमा चार वटा वामपन्थी दल निकट पत्रकारहरुबीच गठबन्धन हुने

बिहिबार, बैशाख १८, २०७१ मा प्रकाशित

काठमाडौं, १८ वैशाख । नेपाल पत्रकार महासंघको आगामी २४औं महाधिवेशनमा चार वटा वामपन्थी दल निकट पत्रकारहरुबीच गठबन्धन हुने भएको छ । एमाले निकट प्रेस चौतारी नेपाल, एकीकृत माओवादी निकट क्रान्तिकारी पत्रकार संघ, नेकपा–माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ र राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार..

पश्चिमाञ्चलका ८ लाख मोबाइल थ्री जी बनाइने

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

पोखरा, १७ वैशाख । नेपाल टेलिकमले पश्चिमाञ्चल विकास क्षेत्रमा पनि मोबाईल सेवाको नेटवर्कलाई थ्री जी मा परिवर्तन गर्ने तयारी गरेको छ । यसअघि काठमाडौं उपत्यकाभित्रको टु जी मोबाईल नेटवर्कलाई सुधार गरी थ्री जी मा परिवर्तन गरिसकेको टेलिकमले अब पश्चिमाञ्चलको केन्द्र पोखरासहित अन्य शहरहरुमा पनि..

नेपालका ‘मोष्ट वान्टेड’ भारतमा पक्राउ

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

नेपालगन्ज, १६ वैशाख  । हत्या, अपहरण र चन्दा असुलीमा संलग्न रहेको आरोपमा खोजि गरिएका बाँके वनकट्टी-४का छोट्टन भन्ने विनोद गोडियालाई नेपाल प्रहरीले भारतीय सीमानाबाट पक्राउ गरेको छ । चन्दा नदिएपछि गोडिया र राजेश यादव सहितको समूहले करिब एक महिना अघि चैत २८ गते वनकट्टीका ज्ञानप्रसाद वर्मालाई अपहरण..

संखुवासभामा चट्याङ पर्दा ३१ घाइते, ८ को अवस्था गम्भीर

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

संखुवासभा, १६  वैशाख । खराङवाला गाविसमा आइतबार राति परेको हावाहुरी र चट्याङ पर्दा ३१ जना घाइते भएका छन् । तीमध्ये आठ जना गम्भीर छन् । घाइतेमध्ये धनमाया काफ्लेको भने स्थिति चिन्ताजनका भएको र उहाँको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा भइरहेको छ । अन्य घाइतेको स्थानीय..

थ्रिजी मोबाइल र वाइफाइ इन्टरनेट सेवा विस्तार गरिने–नेपाल टेलिकम

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

नेपाल टेलिकमले मुलुकभर थ्रिजी मोबाइल र वाइफाइ इन्टरनेट सेवा विस्तार कार्यलाई तीव्रता प्रदान गर्ने जनाएको छ । नेपाल टेलिकमका सेवाको गुणस्तर र सेवाका बारेमा आमसञ्चार माध्यमलाई अद्यावधिक गराउने उद्देश्यले आज यहाँ आयोजना गरिएको अन्तक्र्रियामा निकट भविष्यमै मुलुकका सबै जिल्लामा ती सेवा पु¥याउने..

अदालतका मिसिल अब कम्प्युटर सफ्टवेयरमा

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

तुलसीपुर (दाङ), १५ वैशाख । सेतो कपडामा पोका पारेर राख्ने गरेका पुनरावेदन अदालत तुलसीपुरका मिसिलहरु अब कम्प्युटर सफ्टवेरमा राखिने भएको छ । सर्वोच्च अदालतले अदालती प्रक्रियाको नयाँ सफ्टवेयर सञ्चालन गरि सकेकाले पुनरावेदन अदालत तुलसीपुरले अब मातहतका सबै जिल्ला अदालतमा सोही सफ्टवेयरअनुसार अदालती..

घन्टाको १० रुपैयाँमा टेलिकमको वाइफाई

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा हटस्पोटमार्फत् निःशुल्क बाँड्दै आएको वाइफाई सेवालाई सःशुल्क बनाएको छ । टेलिकमले बनाएको नयाँ योजना अन्तर्गत अब वाइफाई चलाउन ग्राहकले १ घन्टाको १० रुपैयाँ तिर्नुपर्ने भएको छ । म्यासेजमार्फत् प्राप्त गरेको पासवर्ड प्रयोग गरि एकैपटक वा पटक-पटक गरि १..

दलित समावेशीकरणका लागि सञ्चार ऐनमा परिमार्जन गर्नुपर्छ – मन्त्री डा रिजाल

आइतवार, बैशाख १४, २०७१ मा प्रकाशित

काठमाडाँै,  वैशाख । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सञ्चारगृहमा दलित समावेशीकरणका लागि सञ्चार ऐनमा परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । विभिन्न सञ्चारमाध्यममा कार्यरत दलित पत्रकारको ज्ञापनपत्र मन्त्रालयमा आज बुझ्दै उहाँले सञ्चार क्षेत्रमा दलितलगायत जनजाति, मधेसी समुदायको समेत..

अप्टिकल मार्क रिडरको प्रयोग वस्तुगत प्रश्नोत्तर परीक्षणमा उपयोगी बन्दै

शनिबार, बैशाख १३, २०७१ मा प्रकाशित

लोकसेवा आयोगले आर्थिक वर्ष २०६७÷६८ देखि वस्तुगत प्रश्नोत्तर परीक्षणमा ल्याएको अप्टिकल मार्क रिडरको प्रयोग उपयोगी बन्दै गएको छ । आयोगका कार्यलाई प्रभावकारीरूपमा सम्पन्न गर्ने लक्ष्यका साथ वस्तुगत प्रश्नोत्तरको परीक्षणका लागि प्रयोगमा ल्याइएको मार्क रिडरका कारण परीक्षण कार्य निकै छिटो छरितो..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्