नेटटिभीको साझेदारीमा भ्वाइस अफ नेपाल सिजन ३ प्रस्तुत हुदै

बिहिबार, फाल्गुन २७, २०७७ मा प्रकाशित
हिमालय टीभीले टेलिभिजन लगायत अरु सामाजिक सञ्जालका प्लेटफर्ममार्फत भ्वाइस अफ नेपालको सिजन–३ प्रस्तुत गर्न लागेको छ । भ्वाइस अफ नेपाल भनेको अन्र्तराष्ट्रिय गायन क्षेत्रको रियालिटी सो हो जसलाई नेपाली ढाँचा अनुसार प्रस्तुत गरिन्छ । वल्र्डलिंक कम्युनिकेशन्स् लिमिटेड लगायत यसका भगिनी कम्पनीहरु..