फोरके टिभी ग्यालेक्सी : ‘सिधा कुरादेखि को बन्छ करोडपति’ प्रसारण हुँदै

बुधबार, फाल्गुन १२, २०७७ मा प्रकाशित
काठमाडौं । गोर्खा मिडिया नेटवर्क प्रालिले नेपालमै पहिलो फोरके टेलिभिजन ल्याएका छन् । सो कम्पनीले ग्यालेक्सी फोरके टेलिभिजन आगामी वैशाखबाट प्रसारण सुरुवात गर्ने गरी मंगलबार जानकारी दिएको छ । टेलिभिजन प्रसारणसम्वन्धी जानकारी दिन आयोजित कार्यक्रममा सो कम्पनीका अध्यक्ष जीबी राईले सही सूचना, समाचार..