धान दिवसको नाममा किसानको खेतमा विकृति : केटाको टाउकोमा र केटीको छातीमा पनि भयो धान रोपाइँ (रोचक तस्बीरसहित)

सोमवार, असार १६, २०७६ मा प्रकाशित

काठमाडाैँ । असार १५ र धान दिवसको नाममा किसानको खेतमा विकृति देखिएको छ । कतै केटीहरूले छातीमै रोपाइ गरेका छन भने कतै केटाहरूले टाउकोमै धान रोपेका छन । हामीले सामाजिक सञ्जालमा भाइरल बनेका १५ तस्बीर यहाँ प्रस्तुत गरेका छाैँ । प्रकाशित मिति : १५ असार २०७६, आईतवार..

अलौँचीको बिरुवा रोप्नतर्फ किसानहरु ब्यस्त

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

लम्जुङका किसानहरु यतिबेला अलैँचीको बिरुवा रोप्न थालेका छन् । अलैँचीका बिरुवा लगाउने मौसम भएकाले उनिहरुलाई लाई बिरुवा रोप्ने चटारो भएको हो । जिल्लाको लुदी, छिनखोला, नयाँगाउँ, घाम्राङ, पसगाउँलगायत जिल्लाका अधिकांश क्षेत्रमा अलैँची लगाउँदै आएका किसान बिरुवा रोप्नमा व्यस्त भएको नेपाल अलैँची..

च्याउका ३ हजार ८ सय प्रजाति : कसरी चिन्ने विषालु च्याउ ?

सोमवार, असार ९, २०७६ मा प्रकाशित

काठमाडौं । पाल्पामा केहीहप्ता अघि मात्र च्याउ खाएर ६ जनाको मृत्यु भएको छ । वर्षायाम शुरु नहुँदै विभिन्न जिल्लामा च्याउ सेवनबाट ज्यान गुमाउनेका बारेमा समाचार सार्वजनिक हुन थालेका छन् । आज हामीले च्याउका बारेमा जानकारी प्रस्तुत गर्दैछौँं । च्याउ हाम्रो शरीरका लागि चाहिने अतिआवश्यक पौष्टिक..

बन्द परिदृश्य बचत तथा ऋण सहकारी संस्था खुल्ने

आइतवार, असार ८, २०७६ मा प्रकाशित

काठमाडौं । केही संस्थाका बचतकर्ताले बचत रकम नपाएर दिक्क छन् भने केही संस्था बन्द भएको भएको छ । यस्तै भएको छ, परिदृश्य बचत तथा ऋण सहकारी संस्थामा । बिगत ७ बर्ष बन्द भएको कालिमाटीमा रहेको परिदृश्य बचत तथा ऋण सहकारी संस्था पुनः संचालनमा आउने भएको छ । संस्थाले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सस्थाका..

बाख्रा पालन गर्नु अघि जान्नै पर्ने कुरा

बिहिबार, असार ५, २०७६ मा प्रकाशित

आजकल शहर बजारका युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको आजकल । धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसके । बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का तयारी उपयुक्त हुनु..

अकबरे खुर्सानी खानुका फाइदाहरु

बुधबार, असार ४, २०७६ मा प्रकाशित

काठमाण्डौं । तपाई हाम्रै घरमा पाइने अकबरे अर्थात डल्ले खुर्सानीले खानाको स्वाद बढाउनुका साथै औषधिका रुपमा पनि प्रयोग हुन्छ । यो खुर्सानी खाँदा अरू खुर्सानीको तुलनामा अति नै पिरो हुन्छ तर यो नियमित खान सके स्वास्थ्यमा निकै नै फाइदा पुग्छ । १.डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर..

लोकप्रिय खेती गोलभेडा

शुक्रबार, जेष्ठ ३१, २०७६ मा प्रकाशित

काठमाडौं । छोटो समयमा निक्कै राम्रो आम्दानी हुने लोकप्रिय तरकारी खेती मध्ये गोलभेडा खेती एक हो । कम मेहनत र थोरै जनशक्तिबाट पनि राम्रो आम्दानी हुने गरेकाले गोलभेडा खेतीप्रति किसानको आर्कषण बढ्दो रहेको छ । गोलभेडा खेती प्राय मौसमी(बेमौंसमी कुनै पनि सिजनमा गर्न सकिन्छ । गोलभेडा खेतीको लागि पानी..

युरिया मलको अभाव

शनिबार, जेष्ठ २५, २०७६ मा प्रकाशित

हेटौँडा । खेती लगाउने मुख्य समयमा नै मकवानपुरमा युरिया मलको चर्को अभाव भएको छ । मकैखेती तथा चैते धान रोप्ने अहिले उपयुक्त समय हो । मकै र चैते धान रोप्ने मुख्य समयमा युरिया मल अभाव भएपछि किसान प्रभावित भएका छन् । यसले कृषि उत्पादनमा ह्रास आउने विश्वास किसानको छ । मल बिक्री गर्ने सहकारी संस्था र..

लसुनको हरियो पात खानुका अनेकौ फाइदा

बुधबार, जेष्ठ २२, २०७६ मा प्रकाशित

लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । बिकगललसुनको पातलाई अचार..

पाल्पा जिल्लाका चार स्थानलाई नमूना कृषि गाउँ बनाइँदै

मङ्लबार, जेष्ठ २१, २०७६ मा प्रकाशित

बेझाड । प्रदेशसभा सदस्य कार्यक्रमअन्तर्गत सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रमले यहाँका चार गाउँलाई नमूना कृषि गाउँको रुपमा विकास गर्न लागिएको हो । नमूना कृषि गाउँको रुपमा विकास गर्न लागिएको गाउँमा तिनाऊको झ्याङ्लाफाँट, रामपुरको हेक्लाङफाँट, रम्भाको हुँगीफाँट र तानसेनको अर्गलीफाँट रहका..

व्यावसायिक तरकारी एवं पशुपालनबाट राम्रो आम्दानी

आइतवार, जेष्ठ १९, २०७६ मा प्रकाशित

पोखरा । परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई त्याग्दै व्यावसायिक खेती एवं पशुपालन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका कृषकले चरितार्थ गरेका छन् । पोखरा महानगरपालिका–१४ राधाकृष्ण टोलमा सञ्चालन गरेको राधिका एग्रो फार्मले व्यावसायिक तरकारी एवं पशुपालनबाट राम्रो आम्दानी..

बग्गी व्यवसायसँगै व्यावसायिक बाख्रापालनमा शर्मा

मङ्लबार, जेष्ठ १४, २०७६ मा प्रकाशित

दीननाथ बराल । काठमाण्डौं, पोखरा र चितवनमा बग्गी व्यवसाय संचालन गर्दै आएका एक उद्यमी शान्त शर्माले बाख्रापालन सुरु गरेका छन् । बग्गीको साथमा विगत ८ महिना देखि उनले चितवन भरतपुरको २७ स्थित बुद्धनगरमा बाख्रा पालन गर्न सुरु गरेका हुन्। पावर अफ हिमालय नामक संस्थाबाट उनले ५० वटा बाख्रा पालन सुरु गरेसंगै..

यस्तो छ ! कुखुरापालन व्यवसायमा दानाको महत्व

सोमवार, जेष्ठ १३, २०७६ मा प्रकाशित

पोल्ट्री व्यवसाय नेपालमा फस्टाउँदै गएको छ । त्यसमा पनि पोल्ट्रीको राजधानी मानिएको चितवन जिल्लामा यो किसानको प्रमुख आर्जनको स्रोत बनेको छ । यो व्यवसाय पाँच वर्षयता करिब ३० प्रतिशतले वृद्धि भएको छ । नेपालमा कुखुरा व्यवसायले मात्र कुल ग्राह्स्थ उत्पादनको चार प्रतिशत ओगटेको देखिन्छ । पोल्ट्री..

तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी

सोमवार, जेष्ठ १३, २०७६ मा प्रकाशित

पोखरा । परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई त्याग्दै व्यावसायिक खेती एवं पशुपालन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका कृषकले चरितार्थ गरेका छन् । पोखरा महानगरपालिका–१४ राधाकृष्ण टोलमा सञ्चालन गरेको राधिका एग्रो फार्मले व्यावसायिक तरकारी एवं पशुपालनबाट राम्रो आम्दानी..

च्याउ किन खाने ? यस्ता छन् च्याउका आश्चर्यजनक फाईदाहरु

आइतवार, जेष्ठ १२, २०७६ मा प्रकाशित

एजेन्सी । तरकारीका रुपमा प्रयोग गरिने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ । च्याउ जस्तो रङहीन तरकारीले पनि हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ। त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्