एप्पललाई उछिन्दै गुगल बन्यो विश्वको मूल्यवान कम्पनी बन्न सफल

शनिबार, जेष्ठ १, २०७३ मा प्रकाशित

गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले एप्पललाई पछि पार्दै फेरि विश्वको मूल्यवान कम्पनी बन्न सफल भएको छ। अल्फाबेट कम्पनीसँग हाल ४ सय ९८ बिलियन डलर पुँजी छ भने एप्पलसँग ४ सय ९५ बिलियन डलर भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। एप्पलको सेयरमा लगातार कमी आएपछि एप्पलले घाटा व्याहोर्नु परेको..

डाटसन रेडी-गोको मूल्य २ लाख ५० हजार भारतीय रुपैयाँ

शनिबार, बैशाख ४, २०७३ मा प्रकाशित

डाटसन भारतले आफ्नो बहुप्रतिक्षित इन्ट्रिलेबल ह्याचब्याक कार ‘रेडी-गो’ सार्वजनिक गरेको छ। भारतमा यही अप्रिलमा लन्च गरिने भनिएकोमा यो कार आगामी जुन महिनामा मात्र लन्च गरिने भएको छ। डाटसन निसान अटोमोबाइल कम्पनीको कम बजेट ब्राण्ड हो। यूवा जमातलाई लक्षित गर्दै एकदमै कम मूल्यमा यो बजारमा ल्याइने..

शुक्रबार, बैशाख ३, २०७३ मा प्रकाशित

..

गाडी एउटा , इन्जिन अर्कै

शनिबार, चैत्र २७, २०७२ मा प्रकाशित

काठमाडौं । उपत्यका  ट्राफिक महाशाखास्थित पीडित सहायता एकाइमा गत शुक्रबार अचानक अज्ञात व्यक्तिको फोन आयो । उनले आफ्नो नाम नखुलाउने सर्तमा चोरीको गाडी दरबारमार्गमा रहेको बताउँदै तुरुन्तै नियन्त्रणमा लिन प्रहरीसँग आग्रह गरे । त्यसपछि प्रहरी टोली दरबारमार्गतिर दगुर्यो । दरबारमार्गबाट गन्तव्यतर्फ..

सरकारले फ्रि भिसा–फ्रि टिकट हटाउन लागेको खुलाशा

आइतवार, चैत्र २१, २०७२ मा प्रकाशित

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीको दबाबमा सरकारले ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान हटाउने तयारी गरेको छ । वैदेशीक रोजगार सहज नभएको भन्दै व्यवसायीहरुले आन्दोलन गरेपछि सरकारले बोलाएको वार्तामा  ‘फ्रि भिसा फ्रि टिकट’ पछि असन्तुष्ट व्यवसायीहरुले  शुल्क वैधानिक तोक्नुपर्ने माग गरेका छन्..

मेलम्चीलाई राजधानीवासीले अझै एकवर्ष कुर्नुपर्ने

आइतवार, चैत्र २१, २०७२ मा प्रकाशित

काठमाडौं ।   मेलम्चीको पानी आउने आशामा बसेका राजधानीवासीले अझै एकवर्ष कुर्नुपर्ने भएको छ । निर्माण अवधि बढेसँगै लागत पनि एक अर्व रुपैयाँ थपिने भएको छ ।    ठेक्का पाएको कम्पनीको धिमा गति, भुकम्प र भारतको नाकाबन्दीका कारण काम अवरुद्ध भएकाले ढिलाई भएको हो । सरकारले २०७० असारमा आयोजनाको जिम्मा इटालियन..

उपत्यकामा ११९ जनाविरुद्ध इन्धन कालोबजारी अभियोगमा मुद्दा

आइतवार, चैत्र २१, २०७२ मा प्रकाशित

काठमाडौँ ।  भारतीय नाकाबन्दीपछि उपत्यकामा ११९ जनाविरुद्ध इन्धन कालोबजारी अभियोगमा मुद्दा परेको छ। कारोबार दैनिकमा समाचार छ। नाकाबन्दीको कारण देखाएर खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजल तथा मट्टीतेलमा कालोबजारी गर्ने व्यापारीविरुद्ध यो मुद्दा परेको हो। कारबाहीका पर्नेमा खुद्रा व्यापारीदेखि..

पुनर्निर्माण प्राधिकरणको मापदण्ड अव्यवहारिक

शनिबार, चैत्र २०, २०७२ मा प्रकाशित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मापदण्डअनुसार घर निर्माण गर्न अनुदान रकम दिँदा अधिकांश भूकम्पपीडित छुट्ने देखिएको छ। प्राधिकरणले दोलखाको सिँगटीका दुई गाविसमा वितरित राहतबाट करिब ७२ प्रतिशत भूकम्पपीडित छुटेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। प्राधिकरणले दोलखाका लादुक र लामीडाँडा..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्