माफियाबाट एक अर्बको प्रलोभन आएको वनमन्त्री आलेको दाबी

बुधबार, फाल्गुन १९, २०७७ मा प्रकाशित

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले माफियाबाट एक अर्बको प्रलोभन आएको दाबी गर्नुभएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको उहाँले दावी गर्नुभएको हो । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषदममा मन्त्री..

कृषि कर्म गर्नेलाई होच्याउने होईन हामीले सलाम गर्नुपर्छ : मन्त्री पद्माकुमारी अर्याल

मङ्लबार, फाल्गुन ११, २०७७ मा प्रकाशित

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ । गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा आज (सोमबार) व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले..

निर्माणाधीन विद्युतको नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु

आइतवार, फाल्गुन २, २०७७ मा प्रकाशित

काठमाडौं । दार्चुलामा निर्माणाधीन विद्युतको नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो । एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत्..

परम्परागत सीपले गुजार नचलेपछि मौरीपालन व्यवसायमा किसान

बुधबार, माघ २१, २०७७ मा प्रकाशित

अमरगढी । डडेल्धुराको अजयमेरु गाउँपालिका कृषक लक्ष्मी पाठक मौरीपालन व्यवसायवाट छोटो समयमै आम्दानी हुँदा दङ्ग देखिनुहुन्छ । तीस घार मौरीपालन गरिरहनुभएका उहाँको वर्षमा झण्डै रु दुई लाख ५० हजार आम्दानी हुन्छ । “यो व्यवसायवाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “घरपरिवारका सबै सदस्य यसै व्यवसायमा लाग्दा..

प्रधानमन्त्रीले ‘तस्कर’लाई नै वनमन्त्री बनाएको नेता रावलको आरोप

शुक्रबार, माघ ९, २०७७ मा प्रकाशित

कञ्चनपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको हराभरा वन फँडानी गर्न ‘तस्कर’लाई नै वनमन्त्री बनाएको आरोप लगाएका छन् । कञ्चनपुर जिल्लाको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेटघाटमा उनले वनमन्त्री नै ‘तस्कर’ भएको आरोप लगाएका हुन..

उखु किसानलाई ८ करोड भुक्तानी गर्न बाँकी

बुधबार, माघ ७, २०७७ मा प्रकाशित

काठमाडौँ। विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । रु ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई रु आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र..

किसानहरुको वर्गीकरण गरी कृषि कार्यक्रमलाई व्यवस्थित गर्छौ: कृषिमन्त्री अर्याल

मङ्लबार, माघ ६, २०७७ मा प्रकाशित

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । पहिलो..

तोकिएको समयमा मल नल्याउने दुई कम्पनीको धरौटी जफत

बुधबार, पुस २९, २०७७ मा प्रकाशित

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गरेको छ । रासायनिक मल खरिदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारबाही गरिएको हो । कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर..

तरकारी किन्न घरमै गाडी पुगेपछि कृषकलाई राहत

शुक्रबार, पुस २४, २०७७ मा प्रकाशित

तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमिचौरकी भगभता कुँवर आफ्नै करेसाबारीमा फलेका खुर्सानी टिपेर सिमिचौरको बासखर्क आए । उनले आफ्नै करेसाबारीबाट टिपेर ल्याएको खुर्सानी खरिद गर्न रेसुङ्गा नगरपालिकाको गाडी त्यस स्थानमा पुगेको थियो । नगरपालिकाले तोकेको दरभाउअनुसार आधा किलो खुर्सानीको उनले रु..

अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री अर्याल

शुक्रबार, पुस १७, २०७७ मा प्रकाशित

काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अर्गानिक(जैविक) खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिएकी छिन । मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायको जानकारी लिने क्रममा आज कृषि विभाग र पशु सेवा विभागमा पुगेर मन्त्री अर्यालले..

उखु किसान र सरकारबीच चारबुँदे समझदारी

मङ्लबार, पुस १४, २०७७ मा प्रकाशित

काठमाडौं । १६ दिनदेखि आन्दोलतरत उखु किसान र सरकारबीच चारबुँदे समझदारी भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय, गृह मन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच भएको वार्तापछि सहमति भएको हो । उखु तथा चिनीको उत्पादन, बजारीकरण, अनुदान रकम भुक्तानी, सुख्खा कट्टी जस्ता..

उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने तयारी

शुक्रबार, पुस ३, २०७७ मा प्रकाशित

काठमाडौँ । प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए । उनले गृह..

अकबरे खुर्सानी नियमित खानुस्, हुन्छ यस्तो फाइदा

शुक्रबार, मंसिर १२, २०७७ मा प्रकाशित

एजेन्सी : सामान्यतया नेपालीको दैनिक भान्छामा खुर्सानीको प्रयोग गरिन्छ। खुर्सानीका कति गुण छन् भने कति अवगुण। तर खुर्सानी भित्र पनि विभिन्न जात हुन्छन्। ती मध्ये यहाँ हामीले अकबरे अर्थात डल्ले खुर्सानीको बारेमा चर्चा गरेका छौं। हुन त अकबरे खुर्सानी अन्य खुर्सानीको तुलनामा निकै पिरो हुन्छ। तर, यो..

किबी खेतीबाट मनग्य आम्दानी

बुधबार, मंसिर ३, २०७७ मा प्रकाशित

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती सुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् । वैदेशिक रोजगारबाट फर्केर गाउँमै किबी खेती सुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जागर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन् । अर्काको देशमा जति काम..

बंगलादेशबाट मल आइपुग्न दुई साता लाग्ने

बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित

काठमाडौं । अबका दुई साताभित्र बंगलादेशबाट रासायिनिक मल आउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउन कृषि मन्त्रालयलाई स्वीकृति दिएसँगै मल खरिदको प्रक्रिया सुरु भएको हो । मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसी सरकारको निर्णयअनुसार..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्