सर्वसाधारणलाई प्याज प्रतिकेजी रु ६० मात्रै

शनिबार, अशोज १०, २०७७ मा प्रकाशित

काठमाडाैं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न शुरुआत गरेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो..

प्याजको मूल्य बढी लिने पाँच पसल कारवाहीमा

सोमवार, अशोज ५, २०७७ मा प्रकाशित

परासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का पाँच पसल बढी मूल्यम प्याज बेचेको अभियोगमा कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीले आफूखुशी मूल्य बढाएर प्याज बिक्री गर्न थालेपछि आइतबार जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारवाही गरेको हो । प्याजको कालोबजारी..

खाद्यान्न र तरकारीजन्य व्यवसाय विहान ११ बजेसम्म खोल्न पाइने

बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा खाद्यान्न, दूध, तरकारी तथा माछा मासु बिक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म खुल्न पाउने भएका छन् । थप सात दिनका लागि निषेधाज्ञा बढाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार यस्तो निर्णय गरेको हो । यस्तै पानी र व्यवास्थ्य सम्बन्धी व्यवसाय भने दिनभरि सञ्चालन गर्न पाइने..

किसानलाई ज्यानभन्दा मलको पीर,भीडभाड र घाममा लाइन बस्दा बेहोस

सोमवार, भदौ १५, २०७७ मा प्रकाशित

धादिङ : कोरोना भाइरसको जोखिमका कारण मानिस भेटघाट हुन जिल्लाभर कडाइ गरिएको छ। संक्रमण आफूलाई पनि सर्न सक्ने जोखिमका कारण स्वयं व्यक्ति नै सतर्क हुनुपर्ने अवस्थामा धादिङका किसानमा भने कोरोना संक्रमणभन्दा रासायनिक मलको चिन्ता बढी देखिएको छ। कोरोना भाइरसको जोखिम भए पनि सयौं किसान युरिया मल लिन तछाड..

उद्योगमन्त्री भट्टले गरे तरकारी बजारको अनुमगन

आइतवार, भदौ १४, २०७७ मा प्रकाशित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज काठमाडौंका तरकारी बजारको अनुमगन गरेका छन् ।बिहानै बल्खु, कालिमाटी लगायत क्षेत्रमा रहेको तरकारी बजारको अनुमगनमा मन्त्री निस्किएका हुन् । केही दिनदेखि तरकारी महंगो भएको र बजारमा कुनै पनि सुरक्षा सतर्कता अपनाएको नपाइएपछि मन्त्री भट्ट..

शुद्ध तोरीको तेलका यस्ता छन् फाइदा

बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित

शुद्ध तोरीको तेल नेपाली समाजको वर्षौंदेखि चलिआएको भान्साको प्रिय तेल हो । अन्य जुनसुकै तेल हाले पनि नेपालीलाई तोरीको तेलको स्वाद जस्तो कुनै पनि खानेकुरा स्वादिलो मानिदैन । तोरीको तेलको उपयोग धेरै प्रयोजनका लागि हुन्छ । तोरीको तेलले राति सुत्नु अधि शरीरमा मालिस गरेर सुत्दा छालाको रोगसँग लड्ने..

यसकारण खानुहोस् रायोको साग

बुधबार, भदौ १०, २०७७ मा प्रकाशित

– रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ। – रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ। – पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक..

के हो सलह ?

बुधबार, असार १७, २०७७ मा प्रकाशित

सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ । हाल..

एक किलो सलह समात्नेलाई २० रुपैयाँ

आइतवार, असार १४, २०७७ मा प्रकाशित

रुपन्देही । प्रदेश ५ सरकारले सलह कीरा नियन्त्रणका लागि सलह समात्नेलाई रकम दिने भएको छ । प्रदेशका विभिन्न जिल्लामा सलह किरा देखिएसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश विपद् व्यावस्थापन समितिको बैठकले तत्काललाई सलह किरा नष्ट गर्न प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको..

सांसदको प्रश्नः मल, बीउ नपाएर किसानले कहिलेसम्म रुनुपर्ने हो ?

बुधबार, असार १०, २०७७ मा प्रकाशित

काठमाडौं । मानो रोपेर मुरी उब्जाउने समयमा मल तथा बीउ नपाएर किसान छट्पटिएकाले तत्काल मल र बीउ उपलब्ध गराउन सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदले नेपाल कृषिप्रधान देश भए पनि सरकारले कृषि क्षेत्रप्रति बेवास्ता गरेको गुनासो गरे । उनीहरुले कुल..

फलफूल र सागसब्जीको बोक्रा छोडाएर खाने कि नछोडाइ खाने ?

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

काठमाडाैं । सकेसम्म धेरै फलफूल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक भएकोमा कुनै शंका छैन । तर हामीले खाने यस्ता फलफूल र तरकारीको बोक्रा छोडाएर खानु कति फाइदाजनक छ विचार गर्नु पनि आवश्यक भएको पोषणविद् बताउँछन्। कीटनाशक औषधिको कुप्रभावबाट जोखिन वा देखासिकी वा बानीका कारण अधिकांशले बोक्रा हुने..

काठमाडौंको मूलपानीमा सञ्चालित गाई फार्ममा आगलागी

बिहिबार, जेष्ठ ८, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौंको कागेशवरी मनोहरा नगरपालिका – ४ मूलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी हुदा ५ वटा गाई जलेर मरेका छन् । खड्क ढकालले मूलपानीमा सञ्चालन गरेको गाई फार्ममा गएराति आगलागी हुँदा दुई लाख रूपैयाँ पैसा, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट १४..

१५ प्रतिशत बजेट कृषि क्षेत्रमा होस्’ : सांसद

मङ्लबार, बैशाख ३०, २०७७ मा प्रकाशित

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले मुलुकमा सुशासन कायम गर्दै श्रमिकको ज्याला बढाउने गरी आगामी बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै सांसद..

हरियो खुर्सानी खानुका अद्भुत फाईदाहरु जानिराखौ

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

खुर्सानीको नाम सुन्ने वित्तिकै जो कोहीको दिमागमा पिरोको याद आउँछ । धेरै पिरो खानु स्वास्थ्यका लागि फाइदा हुँदैन । चिकित्सकहरु पनि चिल्लो, पिरो, अमिलो धेरै खान नहुने बताउँछन् । तर पनि खुर्सानीले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्ने विषयमा सवैलाई जानकारी नहुन्छ सक्छ । हरियो खुर्सानी अझ बढी फाइदा जनक..

केरा खाने र बच्चालाई खुवाउने गर्नु भएको छ

मङ्लबार, बैशाख ९, २०७७ मा प्रकाशित

मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमितता, कब्जियत, छाती पोल्ने समस्या र शरीरका अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको समाधानका लागि केराले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । केराले तत्काल ऊर्जा दिन्छ । त्यही भएर कमजोर हुनेबित्तिकै केरा खान सल्लाह दिइन्छ । यही भएर विश्वका प्रख्यात..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्