इराक स्थित अमेरिकी सैन्य बेसमा रकेट आक्रमण

शुक्रबार, फाल्गुन २, २०७६ मा प्रकाशित

एजेन्सी । इराक स्थित अमेरिकी सैन्य क्याम्पमा फेरी रकेट आक्रमण भएको छ । एएफपीका अनुसार घटनामा कुनै हताहती भने भएको छैन । बिहीबार राति करिब ८ बजेर ४५ मिनेटमा के–वान बेसमा रकेट आक्रमण भएको अलजजिराकाले जनाएको छ । उक्त आक्रमण लगत्तै अमेरिकी सेनाको विमानले सो क्षेत्रमा गस्ती सुरु गरेको थियो । सन्..

मसीसीको संशोधित सम्झौता अमेरिकालाई मान्य हुँदैन : राजदूत बेरी

सोमवार, माघ २७, २०७६ मा प्रकाशित

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको अनुदान सम्बन्धी संशोधित सम्झौता अमेरिकालाई मान्य नहुने बताएका छन् । राजदूत बेरीले पोखरामा रोटरी इन्टरनेशनलको सम्मेलनमा सम्झौता संशोधन गरी पारित भए अमेरिकाका लागि मान्य नहुने बताए..

ओमानका लागि नेपाली राजदुत पराजुली र ओमानका वातावरण तथा पर्यावरण मन्त्री महामहिम मोहम्मद विन सलिम विन सेद अल टोवीबीच भेटबार्ता

शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित

ओमानका लागि नेपाली राजदुत महामहिम शर्मिला पराजुली ढकालज्यूले ओमानका वातावरण तथा पर्यावरण मन्त्री महामहिम मोहम्मद विन सलिम विन सेद अल टोवीज्यूलाई उहाँकाे कार्यकक्षमा भेटी २–४ अप्रिल, २०२० मा काठमाडौंमा आयोजना हुन गइरहेको ‘सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागी हुनको लागि नेपालका पराराष्ट्र..

नेपाली राजदूतावास मस्कटले ‌गर्‍यो नेपाल भ्रमण बर्ष २०२० को औपचारिक शुभारम्भ ।

सोमवार, माघ ६, २०७६ मा प्रकाशित

नेपाल सरकारले सन् 2020 लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरे सँगै ओमानस्थिन नेपाली दूतावासले विविध कार्यक्रम गरी यसलाई सफल बनाउने तयारी गरेको छ।ओमानको राजधानी मस्कट भन्दा करिब १२५ कि मि टाढा रहेको ऐतिहासिक महत्वको गाउँमा कार्यक्रम आयोजना गर्नु आँफैमा एक सुनौलो अवसर भएकोले पनि यो कार्यक्रम अन्य..

रुसका प्रधानमन्त्रीद्वारा राजीनामा

शनिबार, माघ ४, २०७६ मा प्रकाशित

रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिएका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनले संविधानमा परिवर्तन गर्ने प्रस्ताव गरेपछि मेदभेदेवले राजीनामा दिएका हुन्। पुटिनले लामो समय शासन गर्न संविधान परिवर्तन गर्न लागेको बीबीसीले जनाएको छ। प्रधानमन्त्री मेदभेदेवले राष्ट्रपति पुटिनको..

ओमानमा भ्रमण बर्ष २०२० उद्घाटनको यस्तो छ तयारी

बिहिबार, पुस २४, २०७६ मा प्रकाशित

मस्कट । नेपाली दूतावास मस्कटले आउने शुक्रबार अर्थात १० जनवरी मा औपचारिक रुपमा नेपाल महोत्सव गरि नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ गर्ने भएको छ । मस्कट भन्दा १३४ किमि टाढा रहेको आइएमटीआई भिलेजमा उक्त कार्यक्रम गर्न लागिएको दूतावासले जनाएको छ । शुक्रवार ३ बजे औपचारिक रुपमा उद्घाटन गरिने कार्यक्रम..

इरानमा १८० यात्रु बोकेको विमान दुर्घटना,विमानमा सवार सबैको मृत्यु

बुधबार, पुस २३, २०७६ मा प्रकाशित

एजेन्सी । इरानमा १७० यात्रु र चालक दलका सदस्य रहेको विमान दुर्घटना भएको छ । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको हो । प्राविधिक समस्याका कारण भएको हुनसक्ने आशंका गरिएको छ । फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी..

अमेरिकी एयरबेसमा इरानद्वारा एक दर्जन भन्दा बढी क्षेप्यास्त्र प्रहार

बुधबार, पुस २३, २०७६ मा प्रकाशित

एजेन्सी । इरानले इराकस्थित अमेरिकी एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार गरेकको छ । इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेस क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ । इरानी संचार माध्यमका आनुसार अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा..

अस्ट्रेलियाको आगलागी नियन्त्रण बाहिर , ५० करोड भन्दा धेरै जनावर मरेको अनुमान

सोमवार, पुस २१, २०७६ मा प्रकाशित

अस्ट्रेलिया । अस्ट्रेलियामा भइरहेको आगलागीमा परि ५० करोड जंगली जनावर र पंक्षीहरुको मृत्यु भएको अनुमान गरिएको छ । यूनिवर्सिटी अफ सिडनीको इकोलोजिस्टहरुको अनुमान अनुसार अहिलेसम्म ५० करोड जनावारको मृत्यु आगोको सामना गर्दा गर्दै भएको हो । जसमा स्तनधारी पशु, पक्षी र घस्रने वाल जीव पनि सामेल छन्..

ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुदा प्रधान सेनापति सहित ८ जनाको मृत्यु

बिहिबार, पुस १७, २०७६ मा प्रकाशित

ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ । वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर उत्तरी ताइवानको पहाडमा दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । उनी उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न..

मुकेश अम्बानी जसको ड्राइभरले नै बुझ्छन् मासिक ३ लाख २० हजार

बुधबार, पुस ९, २०७६ मा प्रकाशित

एजेन्सी । विश्वकै धनि व्यक्तिहरु मध्य पर्ने मुकेश अंबानीको जीवन शैलीको बारेमा धेरै चर्चा हुने गर्छ। उनि भारतका सबै भन्दा धनि व्यक्ति भएका कारण पनि उनि दक्षिण एसिया क्षेत्रमा राम्रै चर्चा हुने गर्छ। उनका जीवन शैली देखि लिएर उनको लागि काम गर्ने स्टाफहरुको बारेमा पनि धेरै चर्चा हुने गरेको छ। विश्वका..

भारतको राजधानी नयाँ दिल्लीमा इन्टरनेट सेवा बन्द

बिहिबार, पुस ३, २०७६ मा प्रकाशित

भारतमा अहिले नागरिकता कानुनको विरोधमा देशव्यापीरुपमा प्रदर्शन भइरहेको छ । हाल भारतले दिल्लीमा इन्टरनेट समेत बन्द गरिसकेको छ । जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडपछि चर्किंदो प्रदर्शन रोक्न राजधानी नयाँदिल्लीकै केही भागमा इन्टरनेट बन्द गरिएको स्क्रोल डटइनले लेखेको छ । ..

सार्वजनिक बसभित्र चुम्बन गर्न नमान्दा

बुधबार, पुस २, २०७६ मा प्रकाशित

बेलायतका तीनजना किशोरले सार्वजनिक बसमा सवार दुई महिलाले एकअर्कासँग चुम्बन गर्न अस्विकार गरेका कारण आक्रमण गरेको आरोप स्विकारेका छन् । गत ३० मेमा २८ वर्षीया मेलानिया गेमोनाट र उनकी साथी क्रिस्टिन हान्नीगानमाथि क्यामेडन नाइट बसमा ती उपद्रोही किशोरहरुले सिक्का प्रहार गरेको प्रहरीले जनाएको छ..

गैरआवासीय नेपाली संघ (एनआरएनए) तुरुन्त बन्द होस्

मङ्लबार, मंसिर २४, २०७६ मा प्रकाशित

सन्तोष जङ्ग मल्ल - गैरआवासीय नेपाली संघ (एनआरएनए) को बारेमा पछिल्ला वर्षमा ठुलै चर्चा हुँदै आएको छ । एनआरएनए भनेपछि नेपाली समाजमा संसार नै चलाएर बसेको ठुलो संस्था जस्तो भ्रम परेको देखिन्छ । हुन पनि  डलर, युरो, पाउण्ड, जापानी येन कमाउने देशमा बस्ने नेपालीको संस्था एनआरएनए भनेपछि सानोतिनो भनेर सोच्ने..

विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मारिन, जसलाई आमा एक्लैले पालेकी थिइन्

मङ्लबार, मंसिर २४, २०७६ मा प्रकाशित

फिनल्याण्डको सोसियल डेमोक्रेटिक पार्टीले सन्ना मारिनलाई आगामी प्रधानमन्त्रीका रुपमा दलको नेतृका रुपमा चयन गरेको छ । यातायात मन्त्री रहेकी मारिन उमेरले ३४ वर्ष मात्रै पूरा भएकी छन् । यसै साता प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने मारिन विश्वकै कम उमेरकी पदासीन प्रधानमन्त्री बन्नेछन् । हाल..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्