अमेरिकामा कोरोना भाइरसले पछिल्लो २४ घण्टामा १५ सय बढीको मृत्यु

मङ्लबार, बैशाख २, २०७७ मा प्रकाशित

अमेरिका । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६१० पुगेको छ । अमेरिकामा एकैदिन २६ हजार ७७ जनामा संक्रमण देखिएसँगै संक्रमित..

बेलायतमा अर्का पूर्वगोर्खा सैनिक गुरुङको मृत्यु

बिहिबार, चैत्र २७, २०७६ मा प्रकाशित

लन्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणाट बेलायतमा एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएका पूर्वगोर्खा चेतप्रसाद गुरुङको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । उनी ५८ वर्षका थिए । तमुधिँ लण्डन इकाईका वरिष्ठ उपाध्यक्ष रहेका चेतप्रसाद गुरुङको लण्डन..

अमेरीकी राष्ट्रपति ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण

आइतवार, चैत्र २३, २०७६ मा प्रकाशित

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना सङ्क्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी..

कोरोनाका कारण सबैभन्दा बढी मृत्यु भएका १० देशहरु

शनिबार, चैत्र २२, २०७६ मा प्रकाशित

काठमाडौं । चीनबाट फैलन शुरु गरेको कोरानाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वभरमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या हालसम्म ५५ हजार नाघेको छ । त्यस्तै विश्वभरमा कोरोनाबाट १० लाख ३९ हजार बढी संक्रमित भएका छन् । भने कोरोनाबाट २ लाख २० हजार जना निको..

अमेरिकामा २४ घण्टामा २ सय ५५ को मृत्यु : मृतकको संख्या २,४७५ पुग्यो

सोमवार, चैत्र १७, २०७६ मा प्रकाशित

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमितको सूचीमा एकैदिन १८,२७६ वृद्धि भएको छ । यससँगै यहाँ कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ विगत २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि मृतकको संख्या २,४७५ पुगेको छ । यसका साथै इटलीमा कोरोनाका कारण ज्यान गुमाउने..

सबै निजी अस्पताललाई राष्टियकरण गर्दै स्पेनका स्वास्थ्य मन्त्री साल्भाडोर ईला

बिहिबार, चैत्र ६, २०७६ मा प्रकाशित

भोला लामिछाने । स्पेनिश सरकारले कोरोनाभाइरस (कोभिड –१९)को संक्रमण विरूद्ध लड्नका लागि नीजि अस्पताल र स्वास्थ्यसेवा प्रदान गर्ने स‌ंस्थाहरुलाई राष्ट्रियकरण गरेको छ। पेड्रो सान्चेज सरकारले सोमबार स्पेनका सबै निजी स्वास्थ्य संस्थाहरूकोसुविधालाई राष्ट्रियकरण गर्दै कोरानाभइरसको संक्रमणलाई..

भारतका एक मन्त्री नै क्वारेन्टाइनमा

बुधबार, चैत्र ५, २०७६ मा प्रकाशित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतका एक जना मन्त्री क्वारेन्टाइनमा बसेका छन्। हालै केरलाको एक सम्मलेनमा पुगेर फर्केका केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री भी मुरलीधरन ‘सेल्फ क्वारेन्टाइन’मा बसेका हुन् । उक्त सम्मेलनमा एक कोरोना..

कतार पुगेका दुई हजार नेपाली क्‍वारेन्टाइनमा

सोमवार, चैत्र ३, २०७६ मा प्रकाशित

काठमाडौं । कतारले कोरोना भाइरस संक्रमणलाई थप फैलन नदिन भन्दै जोखिम युक्त क्षेत्रका चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको हो । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको..

बेलायत बाहेक युरोपका सबै मुलुकबाट यात्रा प्रतिबन्ध लगाउने अमेरिकाकाे घोषणा

बिहिबार, फाल्गुन २९, २०७६ मा प्रकाशित

कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै अमेरिकाले बेलायत बाहेक युरोपका सबै मुलुकबाट यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकामा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने १३ सय ३७ जनामा संक्रमण देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । शुक्रबार साँझदेखि लाग्ने..

युएईमा दुई जना नेपालीलाई कोरोना संक्रमण

मङ्लबार, फाल्गुन २७, २०७६ मा प्रकाशित

काठमाडौं संयुक्त अरव इमिरेट्स युएईमा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा दुई जना नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना जारी गर्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले दुई..

भारतमा कोरोनाको कारण माेदीको विदेश भ्रमण स्थगित

शुक्रबार, फाल्गुन २३, २०७६ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा भारतले विशेष सावधानी अपनाउन शुरु गरेको छ । भारतले कोरोना भाइरसका कारण राजधानी दिल्लीका सबै प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारी कार्यालयमा बायोमेट्रिक हाजिरीमा पनि रोक लगाइएको छ । युरोपियन युनियन र भारतका बीच हुनलागेको..

कोरोनाभाइरसका कारण अमेरिकामा ११ जनाको मृत्यु,संकटकाल घोषणा

बिहिबार, फाल्गुन २२, २०७६ मा प्रकाशित

एजेन्सी । अमेरिकामा कोरोनाभाइरसका कारण ११ जनाको मृत्यु भएको छ । उक्त भाइरसको संक्रमणबाट बच्नका लागि क्यालिफोर्निया राज्यमा संकटकाल घोषणा गरिएको छ । आफ्नो राज्यमा कोरोनाभाइरस संक्रमितको पहिलो मृत्यु पुष्टि गर्दै क्यालिफोर्नियाले राज्यमा संकटकालको घोषणा गरेको हो । हाल सम्म अमेरिकाका १६..

इरानमा कोरोनाभाइरस संक्रमण फैलिने डरले ५४ हजार कैदी रिहा गरीयाे

बुधबार, फाल्गुन २१, २०७६ मा प्रकाशित

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ । चीन पछि सवैभन्दा बढी प्रभावित इरान बनेको छ । इरानमा कोरोनाभइरसबाट दुई साताको अवधिमै ७७ जनाको ज्यान गइसकेको छ । इरानमा कोरोनाको संक्रमण महामारीका रुपमा फैलिएपछि इरानले ५४ हजार भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरेको..

चीनमा दाह्री पालेको र इन्टनरनेट चलाएकै कारण सयौं थुनामा

मङ्लबार, फाल्गुन ६, २०७६ मा प्रकाशित

चीनमा मानव अधिकार चरम उल्लंघन भएको खुलासा भएको छ । बीबीसीले सार्वजनिक गरेको १ सय ३७ पृष्टको दस्ताबेजमा मानिसहरुलाई दाह्री पालेको, नकाव लगाएको तथा इन्टरनेट चलाएको आधारमा समेत थुनिएको उल्लेख छ । सो दस्ताबेजको पाँच सय ९८ औँ लहरमा पहिलो नाम हेलसेम भएको एक ३८ वर्षीया महिलालाई केही वर्षअघि नकाब लगाएको..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्