के हो इलेक्टोरल कलेज? कसरी चुनिन्छन् अमेरिकन राष्ट्रपति?

शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित

अमेरिकामा गत मंगलबार भएको राष्ट्रपति चुनावको अन्तिम मतपरिणाम के आउँछ भन्नेमा संसारभरि चासो छ।अहिलेसम्म डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले जित्ने लगभग पक्का भएको छ। तर अझै उनलाई आवश्यक इलेक्टोरल कलेज मत पुगेको छैन। अमेरिकी राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज आवश्यक पर्छ। अमेरिकाको..

बाइडेनले भने : सत्ता कसैले कब्जा गर्न सक्दैन, यो त नागरिकले सुम्पने कुरा हो

शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित

जारी मत गणनामा पछि पर्दै गएपछि धाँधलीको आरोप लगाउँदै डोनाल्ड ट्रम्पले अदालत जाने चेतावनी दिइरहेका बेला राष्ट्रपतिको चुनावमा उनका प्रतिद्वन्दी जो बाइडेनले सत्ता कसैले कब्जा गर्ने कुरा नभई नागरिकले सुम्पने चिज भएको बताएका छन्। डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले ट्रम्पको नाम..

अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको व्यवस्थापन समिति सदस्यमा गुरुङ निर्वाचित

शुक्रबार, कार्तिक १४, २०७७ मा प्रकाशित

काठमाडौँ । पर्यटन व्यवसायी कुलबहादुर गुरुङ अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको व्यवस्थापन समिति सदस्य पदमा निर्वाचित भएका छन् । नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव समेत रहेका गुरुङ शनिबार राति भएको भर्चुअल साधरणसभाबाट चार वर्षे कार्यकालका लागि इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउन्टेनियरिङ..

नेपाल सरकार र ओमान सरकारबीच प्रवेशाज्ञासम्बन्धी ऐतिहासिक सम्झौता

मङ्लबार, कार्तिक ४, २०७७ मा प्रकाशित

नेपाल सरकार र ओमान सरकारबीच प्रवेशाज्ञासम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । नेपाली तथा ओमानी कूटनीतिज्ञ, विशेष सेवाकालीन तथा सरकारी राहदानीवाहकलाई एकअर्काको देशमा प्रवेशाज्ञा छुटसम्बन्धी दुई देशबीच सम्झौता भएको हो । सोमबार (१९ अक्टोबर) ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी..

एनआरएनए कतारद्वारा ७ हजार ८ सय नेपालीलाई राहत

आइतवार, अशोज २५, २०७७ मा प्रकाशित

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमण सुरु भएयता ७ हजार ८३१ जना नेपाली कामदारहरुलाई राहत वितरण गरेको जनाएको छ । विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)..

ओमानका लागि नेपाली राजदूत शर्मिलाद्धारा ओमानका श्रममन्त्री डा अलि बाउइनसँग भेट, नेपाल ओमानबीच छिट्टै श्रम सम्झौता हुने

मङ्लबार, अशोज १३, २०७७ मा प्रकाशित

काठमाडौँ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइनले दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्नुभएको छ । दुवै पक्षले आजको भेटमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मस्कटस्थित नेपाली..

संसदको बहसमा सहभागी सांसदले प्रेमिकाको यौनांग चुमे

मङ्लबार, अशोज १३, २०७७ मा प्रकाशित

एजेनसी । कोरोना संक्रमणको महामारीका कारण धेरै कामहरु भर्चुअल अर्थात अनलाइन प्रविधिबाट भैरहेका छन । विभिन्न कार्यक्रमहरु भर्चुअल प्रविधिबाटै आयोजना गर्ने क्रम बढ्दो छ । तर यसबाट केही विकृतिहरु पनि बढेका छन । कम्प्युटरमा जडित क्यामेराकै अगाडि मानिसहरु आपत्तिजनक अवस्थामा देखिने र रेकर्ड हुने..

कतारबाट दैनिक तीन वटा नियमित उडान हुने, अब स्वदेश फर्किन दूतावासको फाराम भर्न नपर्ने

सोमवार, अशोज १२, २०७७ मा प्रकाशित

दोहा – आगामी १ अक्टोबरदेखि दोहा र काठमाडौंबीच नियमित उडान हुने भएको छ । दैनिक तीन वटा एयरलाइन्सले उडान गर्ने तालिका सार्वजनिक गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । नियमित उडानअन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक एक – एक वटा उडानहरु सञ्चालन गर्ने दूतावासले जनाएको..

अम्बानीले अदालतमा भने ‘मसँग एउटा कारमात्रै छ, वकिललाई तिर्न सबै गहना बेचिसकेँ, आम्दानी छैन’

आइतवार, अशोज ११, २०७७ मा प्रकाशित

मुम्बई। दाजु मुकेश अम्बानी एशियाका सर्वाधिक धनी छन्। लगातार कम्पनीहरू घाटामा गएर टाट पल्टिएका भाइ अनिल अम्बानीसँग भने अब एउटा कारमात्रै बाँकी छ। 'वकिलको फिस तिर्न मैले आफ्ना सबै गरगहना बेचिसकेँ,' उनले शुक्रबार ब्रिटेनको अदालतमा भने, 'म एकदमै साधारण जीवन व्यतीत गरिरहेको छु।' उनले गत जनवरीमा ९ करोड ९०..

प्रयोग भइसकेका ३ लाख २० हजारवटा बढी कन्डम बरामद

शनिबार, अशोज १०, २०७७ मा प्रकाशित

बिबिसी । भियतनाम प्रहरीले गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको प्रयोग भइसकेको कन्डम बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त गोदामको मालिक भन्ठानिएकी एक महिलालाई पक्राउ गरिएको छ। ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइ‍एको..

‘बेलायतमा महामारीका कारण अझै जटिल दिन आउनसक्ने चेतावनी’

मङ्लबार, अशोज ६, २०७७ मा प्रकाशित

लण्डन ।  बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो दिन आउन सक्ने चेतावनी दिएका छन् । महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले सोमबार चेतावनी दिएका हुन् । कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो..

चीनमा फैलियो नयाँ रोगको संक्रमण : ३,२४५ संक्रमित, २१ हजार भन्दा धेरैको परीक्षण

आइतवार, अशोज ४, २०७७ मा प्रकाशित

एजेन्सी । कोरोना महामारी जारी रहेकै अवस्थामा चीनमा नयाँ रोग फैलिएको छ । अहिलेसम्म यो रोगबाट ३ हजार २ सय ४५ जना संक्रमित भएका छन् । उत्तर पश्चिम चीनको गान्सु प्रान्तको लान्झोउमा नयाँ संक्रमण फेला परेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । लान्झोउ भेटेरीनरी तथा अनुसन्धान केन्द्रले डिसेम्बरमा यो रोगको..

कोरोना भाइरसको पुनर्संक्रमण र इम्युनिटीका विषयमा अध्ययनको यस्तो खुलासा

आइतवार, भदौ २१, २०७७ मा प्रकाशित

एजेन्सी । कोरोना भाइरसले सम्पूर्ण विश्वमा तहसनहस गरिरहेको अवस्था छ । हङकङ, इटाली र अमेरिकामा स्वस्थ भएपछि फेरि कोरोना संक्रमण भएका घटना सार्वजनिक भएपछि व्यक्तिहरू थप आतंकित हुन थालेका छन् । तर, एक नयाँ अध्ययनले मानिसहरूलाई राहतको खबर दिएको छ । आइल्याण्डका मानिसहरूमा गरिएको यो अध्ययन न्यू..

पाकिस्तानले भाङको औद्योगिक उत्पादन गर्ने

शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित

पाकिस्तान । पाकिस्तानले भाङको औद्योगिक उत्पादनलाई अनुमति दिने योजनालाई सार्वजनिक गरेको छ । सरकारको यो योजनासँगै इस्लामिक गणतान्त्रिक मुलुकका किसान र व्यवसायीहरूले आकर्षक विश्वव्यापी भाङ बजारमा रहेको मागलाई सम्बोधन गर्न सक्ने र यसबाट लामो समय कमजोर देखिएको विदेशी मुद्राको सञ्चिति हुने सरकारी..

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको कोरोना भाइरसको संक्रमणबाट निधन

मङ्लबार, भदौ १६, २०७७ मा प्रकाशित

एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । ८४ वर्षीय मुखर्जीको भारतको नयाँ दिल्लीस्थित आर आर अस्पताल दिल्ली केन्टमा उपचारका क्रममा आज बेलुकी निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आर्मी अस्पतालमा भर्ना भएर मस्तिष्कको शल्यक्रियाको तयारी..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्