डा. रिजालको कोभिडसम्बन्धि अंग्रेजी फिल्म दर्शकमाझ

बुधबार, पुस २९, २०७७ मा प्रकाशित

लन्डन । कोरोना महामारीले यतिखेर विश्व आक्रान्त छ । यो विपत्तिबाट बेलायत अछुतो रहेन । दोश्रो लहर झन् भयावह बनिरहेको दैनिक मृत्यु संख्या र संक्रमणदरले पुष्टि गरिरहेको छ । आर्थिक, सामाजिक, मानसिक लगायत क्षेत्रमा कोभिडको नकारात्मक प्रभाव तत्काल अन्त्यको सम्भावना देखिएको छैन् । यतिखेर आममानिस..

ओमानमा भिसा अवधि सकिएका नेपालीहरूले मार्चसम्म स्वदेश फर्किन पाउने

बुधबार, पुस २२, २०७७ मा प्रकाशित

दोहा । ओमानमा भिसा सकिएका, आवासीय अनुमति पत्रको म्याद गुज्रिएका नेपालीहरूलाई घर फर्कन पाउने अविध मार्च महिनासम्म थप भएको छ । ओमान छाड्न चाहने नेपाली कामदारले कुनै पनि किसिमको जरिवाना वा शुल्क नतिरी स्वदेश फर्कन पाउने अविध मार्च महिनासम्म थप गरिएको हो । ओमानको श्रम मन्त्रालयले गैरकानुनी तरिकाले..

अत्यावश्यक बाहेकको यात्रा नगर्न चिनियाँलाई आह्वान

बिहिबार, पुस १६, २०७७ मा प्रकाशित

चीन । चिनियाँ नागरिकलाई चाडपर्व मनाउन भन्दै अनावश्यक यात्रा नगर्न सरकारले आह्वान गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्याबश्यक यात्रा मात्रै गर्न सबैलाई आह्वान गरेको हो । नयाँ वर्ष लगायतका चाडवर्षको अवसरमा मानिसहरु धेरै आवत जावत गर्ने भएकाले यस पटक रमाइलोका लागि गरिने यात्रा नगर्न..

नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि इन्डोनेसियाले पुनः नाका बन्द

मङ्लबार, पुस १४, २०७७ मा प्रकाशित

इन्डोनेसिया । इन्डोनेसियाले पनि पुनः नाका बन्दको घोषणा गरेको छ । नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । विभिन्न देशमा नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि इन्डोनेसियाले फेरि नाकाहरू बन्द गर्न लागेको हो ।..

आठौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने

सोमवार, पुस १३, २०७७ मा प्रकाशित

काठमाडौं । अंग्रेजी महिनाको जनवरी १ तारिख (पुस १७ गते ) को अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ । ‘नेवार भाषामा कांचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।..

कोरोनाका कारण भारतका विभिन्न राज्यमा कर्फ्यु

बिहिबार, पुस ९, २०७७ मा प्रकाशित

भारत । कोरोनाभाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कफ्र्यु जारी गरिएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु रातको समयमा मात्रै लागू हुने भएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू..

सरकारले गर्यो बेलायतबाट नेपाल आउनेलाई रोक्ने निर्णय

बुधबार, पुस ८, २०७७ मा प्रकाशित

काठमाडौं । अब बेलायतबाट नेपाल आउन नपाइने भएको छ । नेपाल सरकारले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस..

विश्वकै दोश्रो सबैभन्दा लग्जरी ट्रेन, जसमा यात्रा गरेको यति धेरै तिर्नुपर्छ

बुधबार, मंसिर २४, २०७७ मा प्रकाशित

गन्तव्यमा छिटो पुग्न सहयोग पुर्याउने साधन हो ट्रेन । ट्रेनहरु विभिन्न किसिमका हुन्छन् । हामिले अहिलेसम्म सामान्य ट्रेनको बारेमा मात्र थाहा पाएका छौ होला । तर भारतमा यस्तो लग्जरी ट्रेन छ, जसमा हरेक सुविधाहरु छ । भारतको राजस्थानको सुपर लग्जरी ट्रेन प्लेस अन ह्वील्सलाई विश्वकै दोश्रो लग्जरी ट्रेनको..

कोरोनाबाट एक वर्षमा मरेका भन्दा एक महिनामा आत्महत्याबाट मर्ने धेरै

सोमवार, मंसिर १५, २०७७ मा प्रकाशित

एजेन्सी । जापानमा ठूलो संख्यमा आत्महत्याबाट मानिसहरुको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२० को अक्टुबर महिनामा जापानमा आत्महत्या गरेर २१५३ जना मानिसले ज्यान दिएका छन् । त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण जापानमा अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या भने २०८७ रहेको छ । अर्थात पुरै..

डाक्टरले विरामीकी पत्नीसँग सम्बन्ध राखेपछि तिर्नुपर्ने भाे ३५ करोड जरिवाना

बुधबार, मंसिर १०, २०७७ मा प्रकाशित

एजेन्सी । आफ्नी पत्नीसँग सम्बन्ध कायम गरेपछि एक व्यक्ति डिप्रेशनको शिकार भए । उनी डिप्रेशनको उपचारका लागि डाक्टर कहाँ जान लागे । तर, पछि उनै डाक्टरसँग उनकी पत्नीको अफेयर चलिरहेको थियो । यसैकारण ती व्यक्तिको वैवाहिक सम्बन्ध बिग्रियो । वैवाहिक सम्बन्ध बिग्रिएपछि अमेरिकाको ओहियोमा बस्ने ४७ वर्षका..

दुनियाँकै सबैभन्दा रो’मान्टीक हुन्छन् यी १० देशका मानिस

शनिबार, मंसिर ६, २०७७ मा प्रकाशित

काठमाडौ । रो’मान्स नचाहिने मानिस सायदै कम होला । जो कोहीलाई रो’मान्टिक जीवनशैली औधी मन पर्छ । रो’मान्टिक व्यवहार भनेपछि हुरुक्कै हुन्छन् । कोही विदामा कतै घुम्न गएर, कोही अफिसमा नै कोही घरमा, कोही किचेनमा पलपल रो’मान्टीक बन्न चाहान्छन् । यो स्वभाव जन्मजानका आधारमा हुन्छ । साथै कुन देश कस्तो वाताबरण र..

लकडाउनमा शिशुका लागि ४२ लिटर आफ्नो दुध दान

बुधबार, मंसिर ३, २०७७ मा प्रकाशित

एजेन्सी । ४२ वर्षकी फिल्म निर्माता निधि परमार हिरन्दानीले केही समय अघि एक बच्चालाई जन्म दिइन् । सुत्केरी उनलाई आफूसँग धेरै मात्रामा दुध रहेको महशुस भयो । उनले आफ्नो यो स्थितिको बारेमा घरपरिवार र आफ्ना साथीसँग सोधपुछ गरिन् । धेरैले धेरै प्रकारका सुझाव दिए । ठूलो परिणाममा स्तनमा जम्मा भएको दुधलाई..

ट्रम्पले यसकारण अझै दिएनन् जो बाइडेनलाई बधाई

बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित

वासिङटन । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई समेत दिएका छैनन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै विभिन्न राज्यका अदालतमा मुद्दा दायर नै गरेका छन् । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले भने अमेरिकी राष्ट्रपतिको..

जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

आइतवार, कार्तिक २३, २०७७ मा प्रकाशित

जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्। पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्। उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३..

४६ औं अमेरिकी राष्ट्रपतिका लागी जित नजिक रहेका बाइडेनको जिवन कहानि

शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित

७७ वर्षीय जो बाइडेन, अमेरिकी राष्ट्रपतिका उम्मेदवार । जीतभन्दा ६ सीट मात्रै टाढा । निर्वाचन जितेमा उनी अमेरिकाको सबैभन्दा बयोबृद्ध राष्ट्रपति हुनेछन् । अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प ७४ वर्षका छन् । र, यी बयोबृद्ध ‘आसन्न राष्ट्रपति’ बाइडेनको जीवन भने ट्रम्पको जस्तो सहज छैन । जहाँ ट्रम्पले..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्