छुट्टा छुट्टै टिम बनाउँदै नेपाल र ओली

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

पार्टीको नवौँ महाधिवेशनमा अध्यक्षको दौडमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले कार्यकर्तालाई आफ्नो पक्षमा पार्न दुई तहमा अभियानकर्ता परिचालन गरेका छन् । महाधिवेशनमा कार्यकर्ताको पंक्ति आफूतिर तान्न एउटा र वैचारिक बहसका लागि अर्काे तह परिचालित भएका हुन्..

फोहोरमैलाको कारण दुर्लभ रातो माछा मासिने अवस्थामा

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

खोटाङ, ८ वैशाख । फोहोरमैलाको कारण खोटाङको बराहपोखरीमा रहेको रातो माछा मासिन थालेका छन् । स्थानीयवासीले पोखरीमा नुहाउने र लुगा धुने गरेका कारण जिल्लाकै पर्यटकीयस्थल बराहपोखरीको रातो माछा मासिन थालेका हुन् । बढ्दो फोहोरमैला र साबुनको असरका कारण बराहपोखरी गाविसस्थित पोखरीमा पाइने संसारकै दुर्लभ..

बैतडीको तल्लोस्वराड क्षेत्रमा यात्रुबस सञ्चालन

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

खलङ्गा (बैतडी), ८ वैशाख । बैतडीको दशरथचन्द राजमार्गका पाटनदेखि तल्लोस्वराडको लामालेकसम्म २९ किलोमिटर सडकमा बस गुड्न थालेको छ ।आइतबार बिहान महाकाली यातायातको ना४ख ५६३७ नम्बरको यात्रुवाहक बस पुगेको स्थान लामालेक बजारभन्दा एक किलोमिटर वरै रहेको छ .केही दिनमा ३० मिलोमिटर लामालेक बजारसम्म गाडी पु¥याउने..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्