अब रात्रिकालीन व्यवसाय २४ सै घन्टा

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

काठमाडौं,१७ वैशाख । प्रहरीले पूर्वाधार विकास गरेर उपत्यकाको रात्रिकालीन व्यवसाय २४ सै घन्टा सञ्चालन गर्न दिने भएको छ । प्रहरीको मागअनुसार व्यवसायीहरु पूर्वाधार विकासमा लागेका छन् । ठमेल, दरबारमार्ग, सुन्धारालगायतका क्षेत्रमा रात्रिकालीन व्यवसाय सुरक्षित र मर्यादित रुपमा रातभर सञ्चालन गर्न..

लगानी प्रवर्द्धन र आर्थिक विकासको लागि चीन भ्रमण महत्वपूर्णः कोइराला

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

काठमाडौं,१७ बैशाख । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला आफ्नो चार दिने चीन भ्रमण पुरा गरि नेपाल फर्कनु भएको छ। पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसको विदेश विभाग प्रमुख समेत रहनुभएकी कोइराला सरकारी प्रतिनिधिमण्लको नेतृत्व गर्दै चीनको यूनान प्रान्तका गभर्नरको..

गच्छेदारले पाँच करोड मागेपछि…

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

काठमाडौं,१७ वैशाख । प्रहरीबाट जोगिन राजनीतिक छहारीमा लागेका गुण्डागर्दीका नाइके अर्थात् डनहरूमध्ये केही त सभासद् नै भइसकेका छन् । सभासद् नभएकाहरूले पनि ठुला पार्टीमा महत्वपूर्ण पकड जमाएका छन् । तर, आफ्नो शक्ति बढाउन राजनीतिमा लागेका चर्चित डन गणेश लामा भने राजनीतिबाट बिरक्तिएका छन् । भ्रष्ट..

एमाले नेता ओलीलाई थप उपचारका लागि बैंकक लगिदै

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

काठमाडौं १७ वैशाख । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई थप उपचारका लागि बैंकक लगिने भएको छ । काठमाडौमा भीडभाडका कारण उपचारमा समस्या भएको भन्दै थप उपचारका लागि बैंकक लगिन लागिएको हो । आजै बुधवार ओलीलाई बैकक लगिनेछ । ओलीलाई बैंककको बमरुगान अस्पतालमा उपचार गरिनेछ । यसअघि पनि भारतबाट सिधै बैंकक..

प्रचण्ड र बाबुराम पक्षबीच फुट

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

रौतहट १७ वैशाख । एमाओवादीको राष्ट्रिय सम्मेलनको तयारी चलिरहँदा रौतहटमा भने दुई गुटले छुट्टाछुट्टै सम्मेलन आयोजना गरेका छन् । आन्तरीक विवादले उग्र रुप लिएपछि अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम पक्षधरले अलग अलग जिल्ला सम्मेलन गरेका हुन् । बाबुराम पक्षले जिल्लाको धरहरी गाविसमा र दाहाल पक्षले..

पश्चिमाञ्चलका ८ लाख मोबाइल थ्री जी बनाइने

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

पोखरा, १७ वैशाख । नेपाल टेलिकमले पश्चिमाञ्चल विकास क्षेत्रमा पनि मोबाईल सेवाको नेटवर्कलाई थ्री जी मा परिवर्तन गर्ने तयारी गरेको छ । यसअघि काठमाडौं उपत्यकाभित्रको टु जी मोबाईल नेटवर्कलाई सुधार गरी थ्री जी मा परिवर्तन गरिसकेको टेलिकमले अब पश्चिमाञ्चलको केन्द्र पोखरासहित अन्य शहरहरुमा पनि..

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

गुल्मी ,१७ वैशाख ।  गुल्मीको दुविचौरमा मोटरसाइकल दुर्घटना हँुदा एक शिक्षकको मृत्यु भएको छ । गौँडाकोटबाट तम्घास आउँदै गरेको लु११प ७१८२ नम्बरको मोटरसाइकल दुविचौर–४ खोल्टेपानीमा सोमबार साँझ दुर्घटना हँुदा तम्घास–२ निवासी २८ वर्षीय दानबहादुर खत्रीको मृत्यु भएको हो । म्यालपोखरी माध्यमिक विद्यालय..

विशेष समयमा स्थानीय समस्या समाधानका लागि सरकार र सदनको ध्यानाकर्षण

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

काठमाडौँ, ़ वैशाख । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समयमा बोल्ने सभासद्हरूले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । यस्तै, उहाँहरूले सुक्खा समयमा मुलुकका विभिन्न स्थानमा आगलागीको घटनामा वृद्धि भएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारले..

बलात्कारविरुद्ध महिलाहरुको अभियान शुर

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

काठमाडौँ ,१६ वैशाख । महिला मानवअधिकार रक्षकहरुको सञ्जालले ‘बलात्कारविरुद्ध राष्ट्रिय अभियान’ शुरु गरेको छ । महिला मानवअधिकार रक्षकहरुको सञ्जालले १६ बैशाखदेखि बलात्कारविरुद्धको राष्ट्रिय अभियान शुरु गरेको हो । अयिभानअन्तर्गत बैशाख महीनाभर धर्ना, जेठ लागेपछि आमरण अनशन शुरु गरिने अभियानकी..

राज्य व्यवस्था समितिको मंगलबार बैठक स्थगन

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

काठमाडौं, १६ वैशाख ।  व्यवस्थापिका–संसद् मातहत रहेको राज्य व्यवस्था समितिको मंगलबार बैठक स्थगन भएको छ । व्यवस्थापिका–संसद् र समितिको बैठकको समय जुधेका कारण बैठक स्थगन भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले बताए ।  आजको बैठकका लागि उपप्रधानमन्त्री वामदेव गौतमलाई आमन्त्रण गरी मुलुकको..

संखुवासभामा चट्याङ पर्दा ३१ घाइते, ८ को अवस्था गम्भीर

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

संखुवासभा, १६  वैशाख । खराङवाला गाविसमा आइतबार राति परेको हावाहुरी र चट्याङ पर्दा ३१ जना घाइते भएका छन् । तीमध्ये आठ जना गम्भीर छन् । घाइतेमध्ये धनमाया काफ्लेको भने स्थिति चिन्ताजनका भएको र उहाँको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा भइरहेको छ । अन्य घाइतेको स्थानीय..

मोटरसाइकल लुटियो

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

विराटनगर, १६ वैशाख । सुनसरीको छिटहा गाविसअन्तर्गत सीतागञ्ज नहरमा जाकिर अन्सारीको को११प ९०१ नम्बरको मोटरसाइकल लुटेराहरूले आज बिहान लुटिलगेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । लुटेराहरूले लुट्ने क्रममा अन्सारीलाई कुटपिट गर्नाका साथै उनको साथमा रहेको रु १५ हजार लुटेको बताइएको छ । कुटपिटका..

भारतको कोठिमा बेचिएकी नेपाली चेली सन्तान सहित फर्किन

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

प्रवीण अग्रवाल/गौर १५ बैशाख । फोटो खिचाउने बाहानामा रौतहटबाट सिमावर्ती भारतीय बजारमा पुयाएकी एक नेपाली चेली मुम्बईको एक बेस्यालयबाट आङ्खनो घर रौतहट उम्कीन सफल भएकी छिन् । सदरमुकाम गौर सँगै टासेर रहेको स्टुडियोमा फोटो खिचाउन भनी लगेका स्थानीय यूवाहरुको समूहले बेहोस बनाई बेचिएकी ती यूवती १५ महिना..

सर्वाेच्चको निर्णय पर्खंदै दूरसञ्चार प्राधिकरण

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

काठमाडौँ, १५ वैशाख । लामो समयदेखि अध्यक्षको पद रिक्त हुँदा महत्वपूर्ण काम र निर्णय गर्न कठिनाइ झेल्दै आएको दूरसञ्चार कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण सर्वाेच्च अदालतको निर्णय पर्खंदै आएको छ । प्राधिकरणको ऐनमै अध्यक्ष कार्यकारी हुने र अध्यक्षको काम, कर्तव्य र अधिकार अरुलाई..

फेरिएन कमलरीको अवस्था – सहमति कार्यान्वयन नहुँदा समस्या ज्यूँका त्यूँ

सोमवार, बैशाख १५, २०७१ मा प्रकाशित

काठमाडौँ, १५ वैशाख । सरकारसँग पटक–पटक गरिएका सहमति कार्यान्वयन नहुँदा कमलरीको जीवनस्तरमा कुनै परिवर्तन हुन सकेको छैन । गत वर्षको आन्दोलनपछि पछिल्लो पटक सरकार र कमलरी प्रथा उन्मुलनको लागि संयुक्त सङ्घर्ष समितिबिच २०७० जेठ २४ गते भएको १० बुँदे सहमतिअनुसार कमलरीको पुनःस्थापना हुन नसक्दा उनीहरुका..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्