संजयको अदालतमा बयान, लम्बिनसक्ने अदालतका कर्मचारीको भनाई

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

काठमाडौं ,२१ वैशाख । शनिबार राति पक्राउ गरी प्रहरीले अदालतमा प्रस्तुत गरेका जनकपुर बमकाण्डका मुख्य योजनकार संजय साहसँग अदालतले बयान लिइरहेको छ । एक बजेदेखि उनको बयान लिने काम सुरु भएको हो।बयान लम्बिनसक्ने अदालतका कर्मचारीले बताएका छन् । संजयको कानुनी सहयोगका लागि संजयले दर्जनभन्दा बढी वकिल..

भारतको निर्वाचनलाई लक्षित गरी नेपालका सीमा नाका बन्द हुने

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

भारतको उत्तराखण्डमा सातौँ चरणमा हुन गइरहेको लोकसभा निर्वाचनलाई लक्षित गरी सोमबारदेखि नेपाल–भारत सीमा नाकाहरु बन्द हुने भएका छन्। उत्तराखण्डमा सोमबार  नै लोकसभा निर्वाचन हुदैँछ। चुनावको सुरक्षालाई दृष्टिगत गरी सोमबार बेलुकादेखि बिहीबार बिहानसम्म ६० घन्टा सीमा नाका बन्द हुने भारतीय सुरक्षा..

उपनिर्वाचनका लागि पाँच हजार मतदाता थपिए

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

चितवन,२१ बैशाख । चितवन जिल्लाको क्षेत्र नम्बर ४ को उपनिर्वाचनका लागि पाँच हजार मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा ५९ हजार मतदाता रहेको सो क्षेत्रमा गएको ६ दिन गाउँमै मतदाता नामावली सङकलन गर्दा पाँच हजार नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो । वैशाख १४ देखि १९..

एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आज सकिदै

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

काठमाडौँ,२१ वैशाख  । विराटनगरमा जारी एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा नयाँ नीतिसहित केन्द्रीय कार्यसमिति चयन गरेर सकिदैछ । सम्मेलनमा आज समुहगत छलफलबाट आएका निस्कर्ष पेस गर्ने र त्यसपछि केन्द्रीय कार्यसमिति चयन गर्ने कार्य तालिका रहेको छ । शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको..

बालिकामाथि सामूहिक बलात्कार

आइतवार, बैशाख २१, २०७१ मा प्रकाशित

सप्तरी ,२१ वैशाख । सप्तरीको राजविराजकी एक वालिकामाथि सामूहिक बलात्कार भएको छ । राजविराज–६ की ६ कक्षामा अध्ययनरत बालिकामाथि तीन युवाले ५ वैशाखमा बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । तत्कालै घटनाबारे प्रहरीलाई मौखिक जानकारी गराउँदा प्रहरीले बेवास्ता गरेको र पछि लिखित जाहेरी दिएपछि दुईजना..

गृहमन्त्रीले ‘राज्यको पहुँच बाहिर’ भनेका ढुंगेल विराटनगरमा खुलेआम

शनिबार, बैशाख २०, २०७१ मा प्रकाशित

बिराटनगर,२० वैशाख  । एकीकृत नेकपा माओवादीका नेता बालकृष्ण ढुंगेलले सेतोपाटीका बिराटनगर सम्वाददता खिलानाथ ढकालको क्यामेरा खोसेका छन् । अनुमति नलिई आफ्नो तस्वीर लिएको भन्दै उनले क्यामेरा खोसेको पत्रकार ढकालले बताएका छन् । वास्तविक नाम फेरेर पवन शर्माको नाममा राष्ट्रिय सम्मेलनमा प्रतिनिधि बनेका..

(पीआएर) र ग्रिन कार्ड लिने कर्मचारीमाथि कारबाही गर्न

शनिबार, बैशाख २०, २०७१ मा प्रकाशित

काठमाडौं,२० वैशाख । सरकारले विदेशी नागरिकता लिएर उतै स्थायी बसोबास (पीआएर) र ग्रिन कार्ड लिने कर्मचारीमाथि कारबाही गर्न अध्यादेशमार्फत निजामती ऐन संशोधन गर्ने भएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निजामती सेवा ऐन चौथो संशोधन विधेयक अध्यादेश ल्याएर ग्रिन कार्ड र पीआर लिई राष्ट्रलाई धोका..

महिला आयोगको गाडी युवा संघको नियन्त्रणमा

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

सिन्धुली : सार्वजनीक विदाका दिनमा पनि सरकारी गाडीको दुरुपयोग गरेको भन्दै यूवा संघ सिन्धुलीले विहीबार राष्ट्रिय महिला आयोगको गाडी सिन्धुलीमा नियन्त्रणमा लिएको छ। संघले आयोगका पदाधिकारी सवार बा १ ज ९१२७ नं.को सरकारी गाडी जिल्लाको रतनचुरा गाविस स्थित खनियाखर्कबाट नियन्त्रणमा लिएको हो। यूवा संघका..

दाहालका छोरा प्रकाश दाहाल सिलिगुडीतिर

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

विराटनगर, १९ वैशाख  शीर्ष नेताहरु बसेको स्वागतम् होटलबाट निकालिएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल सिलिगुडीतिर गएका छन् । दाहालसहितका शीर्ष नेताहरु बसेको होटलमा बस्न नमिल्ने भन्दै व्यवस्थापन हेर्दै आएका नेताहरुले अर्कै होटलमा व्यवस्था गरेपछि उनी सिलिगुडीतिर गएको स्रोतले..

कक्षा १२ को परीक्षा शुरु

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

काठमाडौँ,१९ वैशाख । उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । ३० वैशाख सम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा १९ वैशाख बिहान ७ बजेबाट देशभर शान्तिपूर्णरुपमा शुरु भएकोे उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिएका छन् ।..

हातेमालो अभियान नेपालद्वारा स्रष्टाहरु सम्मानित

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

काठमाडौँ ,१९ बैशाख |  राष्ट्रिय नाचघर काठमाडौँमा हातेमालो अभियान नेपालले आफनो दोस्रो वार्षिकोत्सवको अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो | हातेमालो अभियान नेपालका अध्यक्ष रुपा महतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माननीय उधोग मन्त्री कर्णबहादुर थापा हुनुहुन्थो |..

उद्घाटन सत्रमै दाहाल–भट्टराई कटाक्ष देखियो

शुक्रबार, बैशाख १९, २०७१ मा प्रकाशित

काठमाडौँ ,१९ वैशाख ।   एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन उद्घाटन सत्र बिहीबार सकिएको छ। अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको दिन सुरू भएको राष्ट्रिय सम्मेलनको उद्घाटन मञ्चबाटै पार्टी कार्यदिशाबारे शीर्ष नेताले फरक विचार प्रस्तुत गरेका छन्।   अध्यक्ष पुष्पकमल दाहाल र अर्का उपाध्यक्ष..

रौतहटमा एमाओबादी दुइ चिरा विभाजन,छुटा छुटै प्रतिनिधी चयन

बिहिबार, बैशाख १८, २०७१ मा प्रकाशित

प्रविण अग्रवाल,रौतहट १८ बैशाख । रौतहटमा एमाओबादी नेता कार्यकर्ताहरु पुर्णरुपमा दुइ चिरामा बाँडिएको पुष्टि भएको छ । मंगलवार दोश्रो जिल्ला अधिवेशन प्रचण्ड समर्थक र बाबुराम समर्थक नेता कार्यकर्ताहरुले छुटा छुटै स्थानमा आयोजना गरी अलग अलग प्रतिनिधि चयन गरेका छन । एक समुहले गेडहीगुठी गाबिसमा भने र..

संखुवासभामा पिउने पानीको हाहाकार

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

योगी योगेन्द्र / संखुवासभा, १७ वैशाख  । संखुवासभा जिल्लामा पिउने पानीको हाहाकार भएको छ । आकाश बाट पानी नपरेको कारण मुहान सुक्न थालेपछि पिउने पानीको आभाब भएको हो ।पिउने पानीको अभाव भएपछि जिल्लाको सदरमुकाम खाँदबारी र चैनपुरका स्थानिय बासिन्दाहरु पिउने  पानी किनेर खान बाध्य भएका छन् । सदरमुकाम..

अख्तियारद्धारा चन्द्रनिगाहपुरमा रहेको जन ज्योति बहुमुखी क्याम्पस तथा उच्च माध्यामिक विद्यालयको कागजातहरु कब्जामा

बुधबार, बैशाख १७, २०७१ मा प्रकाशित

प्रविण अग्रवाल, रौतहट १७ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रनिगाहपुरस्थित जन ज्योति बहुमुखी क्याम्पस तथा उच्च माध्यामिक विद्यालयको कागजातहरु सोमवार कब्जामा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौंडाबाट आएको विशेष टोलिले लामो समय देखि जन ज्योति बहुमुखी..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्