संविधानसभाको बैठक आज बस्दै

मङ्लबार, बैशाख ३०, २०७१ मा प्रकाशित

काठमाडौं ३० वैशाख (ओएनएस) : विजनेश नपाएर लामो सयमदेखि स्थगित भएको संविधानसभाको बैठक आज बस्ने भएको छ । आजको वैठकमा अघिल्लो संविधानसभामा भएका सहमतिका विषयमा छलफल हुनेछ । संवैधानिक अभिलेख अध्ययन तथा निक्र्यौल समितिअन्र्तगत गठित विभिन्न उपसमितिले पहिलो संविधानसभामा भएको सहमति र विवादित विषयको..

घरमा आगो लाग्दा करिव ४ लाख वरावरको क्षति

मङ्लबार, बैशाख ३०, २०७१ मा प्रकाशित

उमेश अधिकारी/भोजपुर, ३० वैशाख । भोजपुर जिल्लाको पश्चिमि गाविस छिनामखु आठ रुमालाको एक  भएको छ । आईतावार राति करिव १२ वजे तिर खरको छानामा एक्कासि आगो लाग्दा गिरिसिहं भुजेलको घर र घर भित्र रहेको नगद सहित सुन लत्ताकपडा अन्न पुर्ण रुपमा नष्ट भएको हो । खरको छानो भएको घरमा कसैले आगो लगाईदिएको हुनसक्ने भएकाले..

उपचार गर्न भन्दै झुक्याएर सम्बन्धविच्छेद

मङ्लबार, बैशाख ३०, २०७१ मा प्रकाशित

पाल्पा,३० वैशाख। तानसेन ९ पद्मेटारीका २४ वर्यीय शिवप्रसाद न्यौपाने र २१ वर्षीया सविताकुमारी वस्ती एउटै छाता ओढेर हाँस्दै, गफ गर्दै अदालत पुगे । अदालतका कर्मचारीले पनि अनुमान गरेका थिएनन् । यसरी हाँस्दै आएका दम्पत्तीले सम्बन्धविच्छेदका लागि निवेदन देलान् भन्ने । तर, तीन महिनाअघि बिहे गरेका यी..

गुल्मीको जुभुङमा हिजो जिप दुर्घटना, सात यात्रु घाइते

मङ्लबार, बैशाख ३०, २०७१ मा प्रकाशित

धुर्कोट (गुल्मी), ३० वैशाख । गुल्मीको जुभुङमा हिजो जिप दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् । सदरमुकाम तम्घासबाट मजुवा जाने क्रममा लु १ ज १४९० नम्बरको जीप जुभुङ–१ देउराली पोखरामा दुर्घटना भई सात यात्रु घाइते भएका हुन् । घाइतेहरूमा पराल्मी–६ का बालकृष्ण पन्थी, पराल्मी–७ का लक्ष्मी श्रेष्ठ, नम्रता..

गस्ती गर्न प्रहरीलाई साइकल प्रदान

बुधबार, बैशाख २४, २०७१ मा प्रकाशित

काठमाडौं उपत्यकाको शान्ति सुव्यवस्था कायम गर्न थप सजिलो होस् भनेर महानगरीय प्रहरी परिसर हनुमानढोकाले मातहतका वृत्त र प्रभागलाई २ सय साइकल प्रदान गरेको छ । उपत्यकाको अव्यवस्थित शहरीकरणका कारण सहरका भित्री गल्ली र कुनामा प्रहरीका सवारी साधन सजिलै पुग्न नसक्ने अवस्थामा त्यस्ता क्षेत्रमा साइकल..

दुई किलो चरेशसहित एक जना पक्राउ

बुधबार, बैशाख २४, २०७१ मा प्रकाशित

बाँके, वैशाख दुईकिलो चरेससहित प्रहरीले बाँकेमा एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज-कोहलपुर सडकखण्ड अन्तर्गत गनापुर ८ नजिकैबाट बाँके विनौना ६ का जञ्जिर थारुलाई चरेससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मंगलबार राति साढे ९ बजे बा ३९ प ७१३७ नम्बरको मोटरसाइकलमा कोहलपुरबाट..

एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरण हुन सक्ने :सीपी गजुरेल

बुधबार, बैशाख २४, २०७१ मा प्रकाशित

बैशाख-२४, काठमाडौं ।  नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले आफ्नो पार्टीको ६ बुँदे प्रस्तावलाई स्बिकार गरेर आएमा मात्रै एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरण हुन सक्ने बताएका छन् । बुधवार रिपोर्टर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको साक्षात्कारमा गजुरलले नेकपा–माओवादीले अपनाएको..

तेल चोर्ने महाअपराधी हुनः एसपी थापा

बुधबार, बैशाख २४, २०७१ मा प्रकाशित

रुपन्देही ,२४ वैशाख । रुपन्देही प्रहरी प्रमुख एसपी विक्रम सिंह थापाले तेल चारी प्रकरणमा मुछिएका अरुले आफ्नो अपमान भएको भन्दै प्रचार बाजी गरेका प्रति ‘जो चोर उसैको ठुलो श्वर’ भएको टिप्पणी गरेका छन् । केही दिन अगाडी रुपन्देहीको कोटिहवा र मधैवलिया क्षेत्रमा भारतबाट आयात गरिने तेललाई घर घर मा टयाक्टर..

पुस्तक व्यवसायी र निजि विद्यालय बिचको फोहरी खेल

मङ्लबार, बैशाख २३, २०७१ मा प्रकाशित

प्रविण अग्रवाल,रौतहट २३  वैशाख  । रौतहटमा संचालन विद्यालय बिचको विद्यालयका संचालक र निजि विद्यालयका पुस्तक बिक्रि गर्ने पुस्तक व्यवसायी बिचको फोहरी खेलमा विद्यार्थीका अभिभावक अल्झिने गरेको कुराको खुलासा भएको छ । हरेक वर्ष निजि विद्यालयहरुले आ आफ्नो स्कूलमा हरेक कक्षाको पुस्तक फेर्ने कारण शिक्षा..

एमाले महाधिवेशन असार १९ देखि २५

मङ्लबार, बैशाख २३, २०७१ मा प्रकाशित

काठमाडौं २३ वैशाख । एमालेको नवौं महाधिवेशन यसअघि तोकिएको मितिभन्दा करिब एक महिना पछि सारी असार १९ गतेदेखि गरिने भएको छ । पार्टी केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले तयारी पूरा नभएको भन्दै महाधिवेशन सार्ने निर्णय गरेको हो । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार, एमालेको आगामी जेठ २४..

एमाओवादी नेतृत्व चयनमा किचलो

मङ्लबार, बैशाख २३, २०७१ मा प्रकाशित

काठमाडौं ,२३ वैशाख । अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिका लागि पेस गरेका ९९ जनाको सूचीप्रति नेता बाबुराम भट्टराईले असहमति जनाएपछि एमाओवादीभित्र नयाँ किचलो उत्पन्न भएको छ। दाहालले राष्ट्रिय सम्मेलन आयोजक समितिको सोमबार विराटनगरमा बसेको बैठकमा सूची पेस गरेपछि नेतृत्व चयनमा नयाँ किचलो..

अक्षय पुग्दा ठमेल ठप्प, फ्यानलाई गरे नमस्कार

मङ्लबार, बैशाख २३, २०७१ मा प्रकाशित

काठमाडौँ ,२३ वैशाख । आफ्नो नयाँ चलचित्रको छायांकनका लागि नेपाल आएका बलिउड नायक अक्षय कुमार आज ठमेल पुगेका छन् । ठमेलको मन्डला सडकमा उनको सिनेमाको छायांकन भएको हो । सिनेमा छायांकन हुँदा २ घन्टा ठमेल आवतजावतमा रोक लगाइएको थियो । पत्रकारदेखि सर्वसाधरणलाई ठमेल प्रवेशमा कडाई गरिएको थियो । प्रहरीले..

कृषिमा लागेका युवालाई १३ लाख रुपैयाँ अनुदान वितरण

सोमवार, बैशाख २२, २०७१ मा प्रकाशित

इलाम, २२  वैशाख । जिल्ला पशुसेवा कार्यालय इलामले व्यावसायिक कृषिमा लागेका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले १३ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । कार्यालयले ग्रामीण युवा स्वरोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत व्यवसाय गर्न चाहने २६ जना युवालाई जनही ५० हजारका दरले अनुदान वितरण गरेको हो..

चितवनको फिस्लिङमा गएको पहिरोले राजमार्ग अवरुद्

सोमवार, बैशाख २२, २०७१ मा प्रकाशित

काठमाडौं,२२ वैशाख । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा र चितवनको फिस्लिङमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ । धादिङको जोगीमारा, चितवनको फिसलिङ तथा मुङलिन-नारायणघाटअन्तर्गत राजमार्गको जुगेडीसडकखण्डमा आज बिहान पहिरो गएपछि सो मार्ग भएर काठमाडौँ भित्रिने सवारी साधन सञ्चालन हुन नसकेको..

नेपाल पत्रकार महासंघको चुनावको प्रारम्भिक नतिजा

सोमवार, बैशाख २२, २०७१ मा प्रकाशित

काठमाडौं,२२ वैशाख  । नेपाल पत्रकार महासंघको चुनावको प्रारम्भिक नतिजा आएको छ । एसोसियटतर्फका दुबै केन्द्रीय सदस्य पदमा युनियनले जितेकाे छ । भूगोलतर्फका एक केन्द्रीय सदस्य  बाहेक सबै सीटमा वामपन्थीको संयुक्त प्यानलले जीत हात पारेको छ । समावेशी सदस्य र पदाधिकारीको भने नजिता आउने  क्रममा छ । प्राप्त..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्