तदारुकतामा कमी देखिएकोले माघ ८ गते नयाँ सविधान जारी नहुन : सोनल

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

प्रविण अग्रवाल रौतहट ९ जेठ । तराई मधेश लोकतान्त्रिक पार्टीका संयुक्त  महासचिव जितेन्द्र सोनलले पार्टीका सुढिकरण गर्नका लागी सदरमुकाम केन्द्रित क्षेत्रलाइ पहिलो प्राथमिकता दिएको बताएका छन । बुधवार साँझ सदरमुकाम गौर स्थित क्षेत्रिय विस्तारित बैठकलाइ समापन गरी गरिएको पत्रकार सम्मेलनमा उतm कुरा..

ग्रेडरको ठक्करबाट वृद्धाको मृत्यु

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

दीपक अनुरागी आचार्य कपिलवस्तु, ९ जेठ । कपिलवस्तुको चन्द्रौटा खसीबजार नजिकै रोड सम्याउने ग्रेडरले ठक्कर  दिंदा ५८ वर्षीय एक वृद्धाको हिजो साझ मृत्यु भएको छ । पूर्वबाट चन्द्रौटाको खसीबजार नजिकै लक्ष्मीटोलमा बाटो सम्याउनका लागि आउँदै गरेको अन टेष्ट नम्बरको ग्रेडरको ठक्करबाट शिवराज नपा १०, साविक..

प्रधानमन्त्री कोइराला सोमबार भारत जाने

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

काठमाडौँ,९ जेठ । प्रधानमन्त्री सुशील कोइराला सोमबार भारत जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दिल्ली जाने भएका हुन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण तय गरेको हो । भारतको लोकसभा चुनावमा बहुमत पाएको..

करोडौं मूल्यको रक्तचन्दन कुहिने अवस्थामा

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

ताप्लेजुंग ,९ जेठ । भारतबाट ल्याई नेपाल हुँदै चीनतर्फ लैजाने क्रममा ताप्लेजुङको प्रहरीले बरामद गरेको करोडौं मूल्यको रक्तचन्दन कुहिने अवस्थामा पुगेको छ। पाँच वर्षअघि अवैध रूपमा लुकाएर तस्करले तिब्बततर्फ लाँदै गरेको अवस्थामा प्रहरीले रक्त चन्दन बरामद गरेको थियो। बरामद गरिएको रक्त चन्दन दुई हजार..

बालिका कुट्ने शिक्षिका निष्कासित

शुक्रबार, जेष्ठ ९, २०७१ मा प्रकाशित

सुनसरी ,९ जेठ । सुनसरीको इटहरीमा सञ्चालित गोदावरी विद्यामन्दिरमा यूकेजीमा अध्ययनरत ६ वर्षीया छात्रा कृतिका खड्कालाई बाँसको भाटाले कुट्ने शिक्षिका भगवती सुवेदीलाई विद्यालय प्रशासनले निष्कासन गरेको छ। विद्यालय सञ्चालक समितिले छानबिन गरी छात्रामाथि कुटपिट गर्नु गलत भएको ठहर गर्दै शिक्षिका..

सँघिय सदभावना पार्टिमा परिवारवाद हावी : अनिल सिँह

बुधबार, जेष्ठ ७, २०७१ मा प्रकाशित

रौतहट ७ जेठ । प्रविण अग्रवाल सँघिय सदभावना पार्टिमा परिवारवाद हावी भएको पूर्व जिल्ला अध्यक्ष अनिल सिँहले आरोप लगाएका छन् । पूर्व उधोग मन्त्री समेत रहेका पार्टी केन्द्रिय अध्यक्ष अनिल मmा परिवारवादी मान्सिकताले पार्टी सँचालन गर्ने गरेको कारण यस किसिमको पार्टीको कुनै औचित्य नरहने बताएका छन्..

फोनबाट साथी बनेकी युवतीलाई यौन शोषण गर्दा २ बर्ष जेल

बुधबार, जेष्ठ ७, २०७१ मा प्रकाशित

चितवन, रेडियोको फोनइन कार्यक्रममार्फत फोन नम्बर लिएर साथी बनेकी युवतीलाई नक्कली माया देखाएर यौन शोषण गर्ने एक युवकलाई चितवन जिल्ला अदालतले २ वर्ष कैद सजाय सुनाएको छ । चितवनमा सञ्चालित एक एफएम रेडियोमार्फत फोन नम्बर साटासाट गरी साथी बनेकी एक युवतीलाई नक्कली माया देखाएर यौन शोषण गर्ने कोराक १ का ३७..

नवलपरासी र तनहूँमा भएका दुर्घटनामा दुईको मृत्यु

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

नवलपरासी ,६ जेठ । नवलपरासी र तनहूँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । नवलपरासीको तम्सरिया–१ चोरमारामा ६ जेठ बिहान भएको सवारी दुर्घटनामा स्थानीय २ बर्षीय बालक कृष्ण थनेतको मृत्यु भएको छ । चोरमारा प्रहरीको सामान बोकेर चोरमाराबाट झ्यालबास जांदै गरेको लु १ च २४४५ नम्बरको..

सभासद्हरू हाजिर गरेर बाहिरिने परिस्थिति

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

काठमाडौँ,६ जेठ  । संविधानसभा र व्यवस्थापिका–संसद मातहतका समितिका बैठकहरुबीच तादात्म्यता नमिल्दा सभासद्हरू हाजिर गरेर बाहिरिने परिस्थिति देखा परेको छ । दुवै निकाय मातहतका समितिका बैठक बस्ने समयतालिका नमिलेर जुधेपछि सभासद्हरूलाई हाजिर गरेर उत्तिनै खेर बाहिरिनुपर्ने अवस्था सिर्जना भएको हो..

नवौँ राष्ट्रिय महाधिवेशनमा नेता केपी ओलीको उम्मेदवारी घोषणा

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

अध्यक्ष-ओली,वरिष्ठ उपाध्यक्ष-गौतम र महासचिवमा ईश्वर काठमाडौ, ६ जेठ । नेकपा (एमाले) को आसन्न नवौँ राष्ट्रिय महाधिवेशनमा नेता केपी ओली पक्षले प्रमुख पदमा आफ्ना उम्मेदवारी घोषणा गरेको छ। सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारीले महाधिवेशनले..

मोदी सरकारले नेपालमा पार्ने तीन असर….

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

काठमाडौं,६ जेठ । तीन दशकपछि भारतमा एउटा सिङ्गो पार्टीले बहुमत ल्याउने निश्चित देखिएपछि भावी प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरे- ‘अच्छे दिन आनेवाले हैँ।’ भारतवासीका लागि पो अच्छा दिन आउन लागेको, नेपालका लागि नि? छिमेकी देशमा भएको सत्ता परिवर्तनले नेपालमा पक्कै पनि असर पर्छ। धेरैलाई राजनीतिक..

‘सिक्किमपछि तराई गाभ्ने योजना भएको ‘र अ’का पूर्वअधिकारीको खुलासा

मङ्लबार, जेष्ठ ६, २०७१ मा प्रकाशित

काठमाडौं,६ जेठ । सिक्किमको विलयलगत्तै भारतले नेपालको तराई पनि गाभ्ने योजना बनाएको थियो।' भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइटिस विग्स (र) का पूर्वअधिकारी आरकै यादवले कितावमार्फत यो खुलासा गरेका छन्। प्रधानमन्त्री इन्दिरा गान्धीका पालामा तराई टुक्राएर भारतमा गाभ्ने अपरेसनको खाका बनाएको..

जाजरकोटमा तीन सय २३ थान सकेट बम बरामद

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

जाजरकोट,५ जेठ । जाजरकोट प्रहरीले ३ सय २३ थान द्वन्द्वकालीन जिआई सकेट बम बरामद गरेको छ । प्रहरीले सुवानाउली(२ अफगानका जयबहादुर थापाको घरबाट बम बनाउने सकेट बम बरामद गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । थापाले पुरानो घर भत्काएर नयाँ घर निर्माण गर्न लाग्दा सकेटको बोरा फेला पारेको..

लाखौं मुल्य बराबरको अबैध सालको काठसहित ट्रक नियन्त्रणमा

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

प्रविण अग्रवाल रौतहट, ५ जेठ  । जिल्ला बन कार्यालय रौतहट र सशस्त्रप्रहरीको संयुक्तटोलीले लाखौं मुल्य बराबरको अबैध सालको काठसहित एउटा ट्रक जफत गरेको छ । इलाका बन कार्यालय चोँचाका सहायक प्रमुख बिन्देशवर यादवको नेतृत्वमा गएको सशस्त्रप्रहरी सहितकाटोलीले आज बिहान सिम्राभवानीपुर बाट एकसय २५ क्युफिट..

दिउँसै मापसे गर्ने खरिदार कार्यालयबाटै पक्राउ

सोमवार, जेष्ठ ५, २०७१ मा प्रकाशित

खोटाङ, ५ जेठ ।  खोटाङमा मादक पदार्थ सेवन गरेर कार्यालय पुगेका एक कर्मचारी पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर कार्यालय गएका जिल्ला विकास समिति खोटाङमा कार्यरत खरिदार चन्द्रमणि आचार्य आइतबार पक्राउ परेका हुन् । मादक पदार्थ सेवन गरेर कार्यालय गएको सूचनाका आधारमा आचार्यलाई जिल्ला विकास समितिबाट..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्