कतार प्रवेश गर्नेका लागि अब नयाँ नियम

सोमवार, साउन ११, २०७८ मा प्रकाशित

काठमाडौँ। कोरोनाविरुद्धको खोप लगाएको १४ दिनपछि कतार प्रवेश गर्नेहरूले अब क्वारेन्टिन बस्नु नपर्ने भएको छ । कतार सरकारले जारी गरेको नयाँ नियमअनुसार कोरोना खोप लगाएका व्यक्तिले १४ दिनपछि कतार प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । तर,..

मलेसियाबाट २४ नेपालीको शव र तीन अस्तु काठमाडौं ल्याइयो

आइतवार, साउन १०, २०७८ मा प्रकाशित

काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु काठमाडौं ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपाली नागरिकहरुको शव आज बिहान वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको नेपाल एयरलाइन्सले जनाएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा काठमाडौं ल्याइएका सबै शव आजै आफन्तको..

कतार प्रवेशका लागि संशोधित मापदण्ड आजदेखि लागू हुँदै, यस्तो छ नयाँ नियम

मङ्लबार, असार २९, २०७८ मा प्रकाशित

काठमाडौँ। कतार सरकारले कतार प्रवेश गर्नेहरूका लागि जारी गरेको मापदण्डमा संशोधन गर्दै कोरोना खोपको दुबै डोज लगाएकाहरूले क्वारेन्टाइनमा बस्न नपर्ने जनाएको छ । कतार जाने नेपालीहरूका लागि दोहास्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै कतारले संशोधन गरेको मापदण्ड भोलिदेखि लागू हुने र कोरोना..

क्यानडामा अहिलेसम्मकै अत्यधिक गर्मी, पाँच दिनमा १३० बढीको मृत्यु

बिहिबार, असार १७, २०७८ मा प्रकाशित

काठमाडौँ । क्यानडामा अत्यधिक गर्मीका कारण गत शुक्रबार यता १३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा मात्रै ६० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ज्येष्ठ नागरिकहरू धेरै छन् । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम अत्यधिक बढेको हो । गत मंगलबारमात्रै..

नयाँ प्रकारको प्राचीन मानव प्रजाति पत्ता लाग्यो

शनिबार, असार १२, २०७८ मा प्रकाशित

इजरेलमा अध्ययनकर्ताहरूले एक लाख वर्षभन्दा अगाडि जीवित आदिम मानवको अहिलेसम्म अज्ञात एक प्रकार पत्ता लगाएका छन्। राम्ला सहरनजिक भेटिएको अवशेष त्यस्तो प्रकारको प्राचीन मानवको अन्तिममध्येका एक व्यक्तिको हुनसक्ने अध्ययनकर्ताहरूको विश्वास छ। उत्खनन गरिएका जिवावशेषमा १,२०,००० देखि १,४०,०० वर्षअगाडि..

बेलायतका प्रधानमन्त्री जोन्सनको तेस्रो विवाह, को हुन् २३ वर्ष कान्छी श्रीमती ?

सोमवार, जेष्ठ १७, २०७८ मा प्रकाशित

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गर्नु भएको छ । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उहाँले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गर्नु भएको हो । उहाँहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिनु भएको जनाइएको छ..

कारागारमा रहेका १४ नेपालीलाई आममाफी दिने कतारको घोषणा

शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित

काठमाडाैं । रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीरुरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन । कतार सरकारले..

विल गेट्स र मेलिन्डाले गरे सम्बन्ध विच्छेदको घोषणा

बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित

काठमाडौँ। विश्वकै धनाढ्यमध्ये एक एवं माइक्रोसफ्टका संस्थापक विल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । २७ वर्षअघि वैवाहिक जीवनमा जोडिएका दुबैले सम्बन्ध विच्छेदको घोषणा गरेका हुन्।​ विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको यो जोडीले धेरै लामो छलफलपछि यो निर्णयमा..

कोरोना महामारीकै बीच मोदीको नयाँ महल बन्दै

मङ्लबार, बैशाख २१, २०७८ मा प्रकाशित

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको लागि नयाँ आवास बनाउन लागेका छन् । सन् २०२२ मा तयार हुने उक्त योजनालाई सेन्ट्रल भिस्टा प्रोजेक्ट नाम दिइएको छ । सम्पूर्ण देश कोरोना महामारीमा जुधिरहेको बेला उनको यस प्रोजेक्टको काम धमाधम भइरहेको बताइएको छ । भारतमा विपक्षीको बिरोध भइरहे..

समाचार कक्षमा फैलियो संक्रमण, यसरी रुँदैछन् आजतकका एंकर

शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित

काठमाडौं । चर्चित भारतीय टेलिभिजन एंकर रोहित सरदानाको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको निधनपछि यतिबेला भारतीय पत्रकारिता गहिरो शोकमा डुबेको छ । शुक्रबार कोभिड-१९ संक्रमणले निधन भएका सरदानाप्रति राष्ट्रपति, प्रधानमन्त्रीदेखि पत्रकारिता, बलिउड र सर्वसाधारणले दुःख व्यक्त गरे । सहकर्मीको..

लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

बिहिबार, बैशाख ९, २०७८ मा प्रकाशित

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ । कोरोनाभाइरसबाट संक्रमित हुने डरदेखि बालबच्चाको हेरचाह बापत..

म’साज सेन्टर भित्र ५ सय देखि एक हजारमा युवती

आइतवार, बैशाख ५, २०७८ मा प्रकाशित

काठमाडौं । नेपालका धेरै यु’वतीहरुका भारतमा विभिन्न शहरहरुमा नि’यन्त्रि’त जी’वन बिताउँदै आएका छन् । उनीहरुलाई श’रीर बे’च्ने का’ममा ल’गाएका खबरहरु बेलाबेलामा आइरहेका हुन्छन् । कतिपयको उद्धार पनि सम्भव भएको छ । यो बीचमा नोएडामा चल्ने म’साज के’न्द्रहरू म’हि’लाले श’री’र बे’च्ने ह’ब बन्न पुगेको खबर..

अमेरिकाद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन

शुक्रबार, बैशाख ३, २०७८ मा प्रकाशित

एजेन्सी । अमेरिकाले बिहीबार रुसबिरूद्ध आर्थिक प्रतिबन्ध लगाएको बिहीबार घोषणा गरेको छ । अमेरिकाले १० रूसी कूटनीतिज्ञलाई रूसी प्रशासन केन्द्र क्रेमलिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप, विशाल साइबर आक्रमण र अन्य शत्रुतापूर्ण गतिविधि गरेको आरोपमा प्रतिबन्धको घोषणा गरेको वासिङ्टनले बताएको छ..

अफगानिस्तानमा दुइ पक्षीय हमला हुदा २४ को मृत्यु

बुधबार, चैत्र २५, २०७७ मा प्रकाशित

अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ । हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना..

बङ्लादेशमा एकहप्ते लकडाउनको घोषणा

आइतवार, चैत्र २२, २०७७ मा प्रकाशित

एजेन्सी । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलन मार्फत..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्