आफ्ना कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीको राजीनामा

शुक्रबार, जेष्ठ १७, २०७६ मा प्रकाशित

आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छिन् । अन्य यात्री र विमानचालकहरुसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् । ‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि..

सगरमाथाको सफल आरोहण गर्ने प्रथम ओमानी महिलालाई राजदूत पराजुलीद्वारा सम्मान

बुधबार, जेष्ठ १५, २०७६ मा प्रकाशित

यूएई । सगरमाथाको सफल आरोहण गर्ने प्रथम ओमानी महिलालाई नेपाली दूतावास ओमानले स्वागत तथा सम्मान गरेको छ । सर्वोच्च सगरमाथाको सफल आरोहण गर्नुभएकी ओमानी महिला नादिरा अल हार्थीलाई ओमानमा स्वागत गर्दै दूतावासले सम्मान गरेको हो । मे २३ (बिहीबार) का दिन सगरमाथा आरोहण गर्नुभएकी हार्थीलाई मस्कटमा रहेको..

थाइल्याण्डका लागि नेपाली राजदूतमा गणेशप्रसाद ढकाल नियुक्त

बुधबार, जेष्ठ ८, २०७६ मा प्रकाशित

काठमाण्डौ । थाइल्याण्डका लागि नेपाली आवासीय राजदूतमा गणेशप्रसाद ढकाल नियुक्त हुनु भएको छ । मन्त्रिपरिषदको सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव ढकाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार थाइल्याण्डका लागि राजदूत नियुक्त गर्नु भएको हो ।..

बेलायतको बनभोज कार्यकर्ममा नेपाली चेलीहरु खुल्ला पार्कमा यसरी रमाउने सम्म रमाए ! (भिडियो सहित)

आइतवार, जेष्ठ ५, २०७६ मा प्रकाशित

बेलायतमा बसो बास गर्दै आएका प्रबासी नेपालीहरुको रमाइलो बनभोज प्रोग्राममा देखा परेको केही रमाइलो दृश्य हरु बोकेर स्कटनेपालले दर्शकहरु माझ एउटा रोचक रमाइलो प्रस्तुती दिन गइ रहेको जानकारी गराएको छ। हुन् त् हरेक ठाउ ठाउमा नेपालीहरु यस्तै मनोरन्जनात्मक क्रियाकलाप हरु बोकेर रमाउने गर्दछन होला त्यस्तै..

प्रबासी नेपाली एकता समाज युएईको अधिबेशन सम्पन्न , अध्यक्षमा शशी शिलवाल

आइतवार, बैशाख २२, २०७६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रबासी नेपाली एकता समाज युएईको प्रथम अधिबेशन दुबईमा सम्पन्न भएको छ। अधिबेशनको उद्घाटन गर्दै राप्रपाका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले मुलुकको स्थिरता र राष्ट्रिय स्वाधीनताको निमित्त राजसंस्था र सनातन हिन्दुराष्ट्र आबश्यक भएको जिकिर गरे । लिङ्देनले..

इन्डोनेशिया चुनाव : मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु

सोमवार, बैशाख १६, २०७६ मा प्रकाशित

एजेन्सी । इन्डोनेशिया – इन्डोनेशियामा एप्रिल १७ मा भएको निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको छ।निर्वाचन आयोगका प्रवक्ताका अरीफ प्रियो सुसान्तोका अनुसार २७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण समस्या उत्पन्न भएर मृत्यु भएको हो। उनका अनुसार १८ सय ७८ कर्मचारी..

जेट एयरवेजका कर्मचारीद्वारा आत्महत्या

आइतवार, बैशाख १५, २०७६ मा प्रकाशित

भारतीय एयरलाइन जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी गएको तीन वर्षदेखि क्यान्सरका बिरामी थिए । गएको चार महिनादेखि आर्थिक समस्याका कारण उनको हालत बिग्रिएको थियो । प्रहरीका अनुसार उनलाई गएको..

साउदीमा एकै दिनमा ३७ लाई मृत्युदण्ड

बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित

काठमाडौं । साउदी अरबले आतकंवादी घटनामा संलग्न भएका भन्दै ३७ जनालाई मृत्युदण्ड दिएको छ । मंगलबार साउदी सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’ यो जानकारी दियो । अधिराज्यको गृह मन्त्रालयको जारी गरेको एक विज्ञप्ती अनुसार ३७ मध्ये एक अभियुक्तलाई सुलीमा चढाइयो । सामान्यतया साउदी अरबमा घाँटी..

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता

बुधबार, बैशाख ११, २०७६ मा प्रकाशित

एजेन्सी– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नका लागि रुसको सुदूरपूर्वी शहर भ्लादिभोस्तोक पुगेका छन् । रेलमार्ग भएर सर्वोच्च नेता किम भ्लादिभोस्तोक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भ्लादिभोस्तोक रेल स्टेशनमा उनलाई उच्च..

युक्रेनमा हास्य कलाकार राष्ट्रपतिमा विजयी

सोमवार, बैशाख ९, २०७६ मा प्रकाशित

काठमाडौं – युक्रेनमा हास्य कलाकार राष्ट्रपतिमा विजयी भएका छन् । आइतबार राष्ट्रपति पदका लागि भएको दोश्रो चरणको मतदानमा विजयी भएसँगै भोलोदिम्यिर जेलेन्स्की युक्रेनको नयाँ राष्ट्रपति चुनिएका हुन् । उनले निवर्तमान राष्ट्रपति पेत्रो पोरोसेन्कोलाई भारी मतअन्तरले पराजित गरेको अन्तर्राष्ट्रिय..

विश्व पृथ्वी दिवस सोमबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाईँदै

सोमवार, बैशाख ९, २०७६ मा प्रकाशित

काठमाडौँ – विश्व पृथ्वी दिवस सोमबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाईँदैछ । हरेक वर्ष अप्रिल २२ मा पृथ्वीको रक्षाका लागि सचेतना फैलाउने उद्देश्यसहित यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यो वर्षको नारा ‘मातृभूमि पृथ्वी : शिक्षा र जलवायु परिवर्तन’ भन्ने तय गरिएको छ । अमेरिकाले सन् १९७०..

श्रीलंकामा बम विस्फोट अपडेट: मृतक हुनेको संख्या २९० पुग्यो

सोमवार, बैशाख ९, २०७६ मा प्रकाशित

काठमाडौं – श्रीलंकामा आइतवार भएको श्रंखलावद्ध बम विस्फोटमा परि मृत्यु संख्या २९० पुगेको छ । विस्फोटमा परी करीब ५ सय जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बीबीसीका अनुसार मृत्यु हुनेमा ३६ जना विदेशी नागरिक रहेका छन् । विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई प्रहरीले..

श्रृलङ्कामा विस्फोट अपडेटः १९० को मृत्यु

आइतवार, बैशाख ८, २०७६ मा प्रकाशित

कोलम्बो - श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ८ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १९० जना पुगेको छ। प्रहरी र अस्पतालाई उद्‍धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक रहेको जनाएका छन्।..

श्रीलंकामा श्रंखलाबद्ध आक्रमण: मृत्यु हुनेको संख्या १ सय ३७

आइतवार, बैशाख ८, २०७६ मा प्रकाशित

काठमाडौं – श्रीलंकाको राजधानी कोलम्बोस्थित केही गिर्जाधर (चर्च) र होटलमा भएको आक्रमणमा परि मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । इस्टर पर्वको प्रार्थनाका लागि भेला भएकालाई लक्षित गरी चर्चामा आक्रमण गरिएको थियो । आक्रमणकारीहरुले २ वटा होटल र अन्य १ ठाउँमा गरी ६ ठाउँमा श्रंखलाबद्ध बम विस्फोट..

ब्रिटेनको नागरिक रहेको आशंकामा राहुल गान्धीको मनोनयन रोकियो

शनिबार, बैशाख ७, २०७६ मा प्रकाशित

काठमाण्डौँ - अमेठीका रिटर्निङ्ग अफिसर राम मनोहरले कांग्रेस अध्यक्ष राहुल गान्धीको नामांकनको जाँचलाई २२ अप्रिलसम्म स्थगित गर्न आदेश दिएका छन् । एक निर्दलीय उम्मेदवार ध्रुव लालले राहुल गान्धीको नामाङ्कन सम्बन्धी जानकारीहरुलाई लिएर गुनासो दर्ता गराएका थिए । ध्रुव लालका वकिल रवि प्रकाशले भने कि उनले..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्