अमेरिकाको न्युयोर्कमा मन्त्री पोखरेलको सम्बोधन

बिहिबार, साउन २, २०७६ मा प्रकाशित

अमेरिका । “गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेकोले अधिकारमा आधारित अवधारणा अंगीकार गरी विभिन्न रणनीति तथा कार्यक्रमहरु अघि बढाइएको छ ।” न्युर्योकमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललेको दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको..

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशालि भूकम्प

शुक्रबार, असार २०, २०७६ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्थान यस राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ । अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६.४ रेक्टर स्केलको मापन..

अस्ट्रेलियामा पानीमुनि बन्यो होटल, ओछ्यानमा सुतेर माछा हेर्न मिल्ने

शुक्रबार, असार २०, २०७६ मा प्रकाशित

काठमाडौं । कोरल रीफ ९मुँगाको चट्टान० हेर्नका लागि मानिसहरूले स्कूबा डाइभिङ गर्नुपर्ने हुन्छ । तर अब यी चट्टानहरू होटलमा बसेर हेर्न सकिने भएको छ । अस्ट्रेलियाको प्रसिद्ध ग्रेट ब्यारियर रीफमा पानीमुनि होटल बनाइएको छ । होटलमा बसेर पर्यटकहरूले मुँगाको चट्टानको ३६० डिग्री दृश्य देख्न पाउने भएका छन्..

जम्मु काश्मिरमा सवारी दुर्घटना, ३३ जनाको मृत्यु

सोमवार, असार १६, २०७६ मा प्रकाशित

भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन् । किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुबाहक बस खोँचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । केशवनबाट आइरहेको यात्रुबाहक बस भिरालो..

भियतनामको गोल्डेन पुल ,मनोरंजन लिन मानिसहरुको घुइचो!

सोमवार, असार १६, २०७६ मा प्रकाशित

विभिन्न देशले पर्यटकलाई आकर्षित पार्न बिभिन्न जुक्ति लगाई रहेको हुन्छन । प्राकृतिक भूबनोटको आकर्षण त छदैछ त्यसमा अझ आकर्षण बिभिन्न राष्ट्रले विभिन्न खाले जुक्ति अपनाईरहेका हुन्छन । त्यस्तै भियतनाममा पनि एउटा यस्तो पर्यटकीय स्थल छ जहा वर्षेनी लाखौ पर्यटकहरु घुम्न जाने गर्दछन । भियतनामको गोल्डेन..

ट्रम्प र किमबीच भेटवार्ता हुदै

आइतवार, असार १५, २०७६ मा प्रकाशित

उत्तर कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच भेटवार्ता हुने बताउनु भएको छ । ट्रम्प र किमबीच दुई कोरियाको सिमा क्षेत्रमा पर्ने पान्मुन्जोम गाउँमा भेटवार्ता हुने तय भएको राष्टपति मुनले आइतबार जानकारी दिनु भएको हो । दक्षिण..

अफगानिस्तानमा आक्रमणमा ८ प्रहरी मारिए, १६ जना घाइते

शुक्रबार, असार १३, २०७६ मा प्रकाशित

अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन् । यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् । प्रान्तीय गभर्नर आह्ला रहमानले उक्त जानकारी दिनु भएको छ । शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा..

अध्यक्ष ढकाल द्वारा मित्र राष्ट्र भुटानी महामहिम प्रधानमन्त्री लोट्टे छिरिङ्ग संग शिष्टाचार भेट

शुक्रबार, असार १३, २०७६ मा प्रकाशित

थिम्पु । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मित्र राष्ट्र भुटान अधिराज्यका महामहिम प्रधानमन्त्री लोट्टे छिरिङ्ग संग शिष्टाचार भेट गर्नु भएको छ। भुटानको प्रधानमन्त्री कार्यालयमा भयको भेटमा पारस्परिक हित र मित्रताको बारेमा कुरा भयको परिवार दलका महामन्त्री बिनोद डाँगीले..

इरान अमेरिकासँग कहिल्यै युद्ध चाहँदैन– राष्ट्रपति रौहानी

बुधबार, असार ११, २०७६ मा प्रकाशित

इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध चाहँदैन भन्नुभएको छ । उहाँले बुधबार सो धारणा राख्नुभएको इरानी सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको छ । पछिल्ला केही..

रोजगारीमा गएका आठ नेपाली साउदी जेलमा

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा एउटै म्यानपावरबाट साउदी अरब पुगेका आठ जना नेपाली साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। गत वर्ष माघमा साउदी पुगेका उनीहरू तीन महिनादेखि साउदीस्थित सफरा जेलमा छन्। पीडित राम बिहारी महत्तोका भाइ खुशीलाल महत्तोले परराष्ट्र मन्त्रालयमार्फत पत्राचार..

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

सोमवार, असार ९, २०७६ मा प्रकाशित

इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन । तर भूकम्पको धक्का..

इरान पूर्ण रुपमा ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

आइतवार, असार ८, २०७६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नचाहेको तर इरानले युद्ध सुरु गर पूर्णरूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन् । एनबीसीसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले ‘अमेरिका इरानसँग वार्ता गर्न तयार रहेको तर कुनै पनि हालतमा परमाणु हतियार निर्माण गर्न नदिने ’बताए । राष्ट्रपति ट्रम्पले यसअघि..

अत्याधुनिक मानवरहित ड्रोन हेलिकोप्टर

शनिबार, असार ७, २०७६ मा प्रकाशित

एजेन्सी । चीनले एक मानवरहित हेलिकोप्टरको सफल परीक्षण गरेको छ । चिनियाँ सरकारी मिडियाले शुक्रबार यसबारे जानकारी दिएका छन् । यस मानवरहित हेलिकोप्टर निर्माण सफल भएपछि चिनियाँ सेना अप्रेशनका लागि थप मजवुत भएको त्यहाँको सरकारी मिडियाले दाबी गरेको छ । एवी ५०० मानवरहित उक्त हेलिकोप्टरले दक्षिण चीनको..

अमेरिकी पहिलो महिला: मेलिना ट्रम्पका आश्चर्यजनक ८ जानकारी

बुधबार, असार ४, २०७६ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले संसारकै शक्तिशाली व्यक्तिको सूचीको पहिलो नम्बरमा छन् । ट्रम्प जति चर्चामा छन् उनकी श्रीमितको चर्चा नहुने कुरै भएन । हालैको बेलायत भ्रमणका क्रममा डोनाल्ड भन्दा मेलिना चर्चामा रहिन् । उनै मेलिनाका बारेमा आज हामीले आश्चर्यजनक जानकारी प्रस्तुत..

पाकिस्तानले विश्वकप क्रिकेटमा हारेपछि प्रशिक्षकको रहस्यमय मृत्यु

शनिबार, जेष्ठ १८, २०७६ मा प्रकाशित

विश्व क्रिकेट त्यति बेला स्तब्ध बनेको थियो, जति बेला जमैकाको होटलको कोठामा पाकिस्तानी प्रशिक्षक बब उल्मर अचेत भेटिए। किङ्सटन अस्पतालमा पुगेलगतै ५८ वर्षे उल्मरलाई मृत घोषित गरियो। दिन थियो, सन् २००७ मार्च १८। सन् २००७ को विश्वकप वेस्ट इन्डिजमा आयोजना भएको थियो । कुनै समय उनी इङ्ल्यान्डको राष्ट्रिय..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्