नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयका बिच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

मङ्लबार, मंसिर १७, २०७६ मा प्रकाशित

नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयका बिच द्बिपक्षीय समझदारी पत्रमा ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित कार्यक्रममा हस्ताक्षर भयो।समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय संग्राहलय छाउनी का कार्यालय प्रमुख श्री जयराम श्रेष्ठ तथा ओमानको तर्फबाट राष्ट्रिय संग्राहलय..

समुद्रमाथि संसारकै सानो देश !

सोमवार, मंसिर ९, २०७६ मा प्रकाशित

संसारको सबैभन्दा सानो देश कुन हो ? जवाफ आउँछ भ्याटिकन सिटी । यो जवाफ सत्य पनि हो । तर, बेलायतको तटपारी एउटा त्यस्तो ठाउँ छ, जसले आफूलाई एउटा सार्वभौमसत्ता सम्पन्न देश मान्दछ । संसारका अरु कुनै पनि देशले त्यसलाई देशको मान्यता दिएका छैनन् । यदि त्यसो हुन्थ्यो भने यो देश संसारकै सबैभन्दा सानो देश हुन्थ्यो..

अस्ट्रेलियामा डढेलोमा परी तीन जनाको मृत्यु, १५० घरमा पूर्ण क्षति

बिहिबार, मंसिर ५, २०७६ मा प्रकाशित

अस्ट्रेलिया । अस्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घरमा पूर्ण क्षति भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ । वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर..

विद्युतीय धरापमा परी ३७ जनाको मृत्यु, ६० घाइते

शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित

बुर्किना फासो- बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । सुन खानीका मजदुरहरुलाई लिएर आइरहेको सुरक्षाकर्मीहरुको सवारी साधन धरापमा परेकोले मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर रहेका छन् । क्षेत्रीय गभर्नर साइडोउ टौसैन्त प्रोस्पर सानौले बुधबार..

नेपाली राजदूतावास, मस्कटको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

बिहिबार, कार्तिक ७, २०७६ मा प्रकाशित

२०७६ सालको चाडवाडलाई लक्षित गरेर नेपाली राजदूतावास, मस्कटले एक शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा गायकद्वय श्री सत्यराज आचार्य, स्वरूपराज आचार्य तथा नेपाली चलचित्र ए मेरो हजुर-३ लाई ओमनमा प्रदर्शन गर्न आउनुभएका उक्त चलचित्रका निर्देशक तथा प्रोड्युसर झरना थापा तथा सुनील..

डीभी भर्नका लागि अन्तिम हप्तासम्मै नकुर्न अमेरिकी सरकारको अनुरोध

मङ्लबार, कार्तिक ५, २०७६ मा प्रकाशित

काठमाडौं । अमेरिकाले सन २०२१ का लागि खुलाएको डीभी लोटरी भर्नेको भीड बाक्लो छ । अमेरिकाले डीभी भर्नका लागि पासपोर्ट अनिवार्य गरेपछि राहदानी लिनहरुको लाइन पनि उत्तिकै छ । डीभी भर्ने समयसीमा नजिकिँदै गएपछि भीड बढेको हो । अमेरिकी सरकारले डीभी समयमै भर्न समेत सुझाएको छ । आवेदकहरूलाई आफ्नो आवेदन भर्न..

यो हो सुनले बनेको संसारकै महँगो बिमान !

शुक्रबार, कार्तिक १, २०७६ मा प्रकाशित

मानिसहरु समयको सदुपयोग गर्दै चाँडोभन्दा चाँडा गन्तव्यमा पुग्न हवाइजहाजको प्रयोग गर्छन् । विमानको विषयमा विभिन्न रोचक घटनाहरु सार्वजनिक भइरहँदा केही विषय तपाईलाई थाहा हुन सक्छन् केही नहुन पनि सक्छन् । आज हामीले एउटा सुनै सुनले बनेको विमानको विषयमा यहाँ चर्चा गरेका छौं । त्यसो त विमान नै सुनले..

दुई वटा विवाह गर्नेलाई सरकारले प्रोत्साहन भत्ता दिने !

सोमवार, अशोज २७, २०७६ मा प्रकाशित

एजेन्सी । नेपालमा दुई वटा विवाह गरे बहु विवाहको आरोपमा सजाय भोग्नुपर्छ । तर यूएई सरकारले भने दुई वटा विवाह गर्नेलाई अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम ल्याएको हो..

एनआरएनएमा कसले के पदका लागि उम्मेदवारी घोषणा गरे ?

आइतवार, अशोज २६, २०७६ मा प्रकाशित

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनले चयन गर्ने नयाँ कार्यसमितिका लागि विभिन्न देशबाट उम्मेदवारका रुपमा आ–आफ्नो नाम सार्वजनिक गर्ने काम भै रहेका छन् । उम्मेदवारी दर्ता प्रक्रियासम्ममा, नाम फिर्ता लिने समयसम्म र त्यसपछि पनि समर्थनको सहमति हुँँदासम्म कति प्रतिस्पर्धामा रहलान् त्यो माहोलको..

युएईमा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ मृत्यु

मङ्लबार, अशोज १४, २०७६ मा प्रकाशित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहान ४ बजे ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको मिनिबस एक लरीसँग ठोक्किएर दुर्घटना भएको हो । १४ सिटे उक्त मिनिबस दुर्घटनामा मृत्यु हुनेमा ६ जना..

२० बुदे कार्ययोजना सहित एनआरएनए अध्यक्षमा कुमार पन्तको उम्मेदवारी घोषणा

शनिबार, अशोज ४, २०७६ मा प्रकाशित

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले काठमाडौंमा कार्यक्रमको आयोजना गरी नयाँ कार्यकालका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनमा स्थापनाकालदेखि सक्रियतापूर्वक लाग्दै आएका पन्त यूरोप संयोजक हुँदै आइसिसी..

बेलायतमा कसले चोर्यो सुनको शौचालय ?

मङ्लबार, भदौ ३१, २०७६ मा प्रकाशित

लण्डन । बेलायतका तत्कालीन चर्चित नेता विन्स्टन चर्चिलको जन्म घरमा रहेको १८ क्यारेट सुनको शौचालय शनिबार बिहान चोरी भएको छ । शनिबार बिहान ४ः५० मिनेटमा शौचालय चोरी भएकोमा प्रहरीले ४ः५७ मा खबर पाएको थियो । चर्चिलको जन्म घरलाई ब्लेनहिम प्यालेस भन्ने गरिएको छ । थेम्स प्रहरीका अनुसार, सो शौचालय नपाइएपनि..

कति पैसा बोकेर हिँड्छन् मुकेश अम्बानी ?

शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित

धिरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् । त्यसोत ‘अम्बानी’ खानदाको मतलव पैसा नै पैसा हो । सामाजिक सञ्जालमा उनी निकै भाइरल भइरहन्छन् । मुकेश अम्बानी ‘राजखानदान’ को जस्तै जीवनयापन गर्न रुचाउँछन् । उनको घर पनि राजमहल जस्तै..

अमेरिकामा सवारी दुर्घटना परि तीन नेपालीको मृत्यु

बिहिबार, भदौ १९, २०७६ मा प्रकाशित

बोस्टन । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबारआमा अमेरिका घुम्न नेपालबाट आएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४..

नेपाली समाज यूएईका आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिए भुर्तेलले,उनको उम्मेदवारीको यूएईमा सर्वत्र चर्चा

सोमवार, भदौ १६, २०७६ मा प्रकाशित

पर्वत । नेपाली समाज यूएईको अधिवेशन मार्फत अध्यक्ष पदमा उम्मेदवारी दिएका मणि भुर्तेलको चर्चा चुलिएको छ । । उनको उम्मेदवारीको यूएईमा सर्वत्र चर्चा हुन थालेको छ । समाजको २०१९–०२१ कार्यकालको नयाँ नेतृत्व चयनका लागि आगामी सेप्टम्बर ६ का दिन अधिवेशनको मिति तय गरिएको छ । भुर्तेल सँगै अध्यक्ष पदमा गोविन्द..

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्