हाँस्य श्रृंखला ‘तितो सत्य’का निर्देशक दीपकराज गिरीले ‘तितो सत्य’छाडे

नेपाल टेलिभिजनको चर्चित हाँस्य श्रृंखला ‘तितो सत्य’का निर्देशक दीपकराज गिरी उक्त श्रृंखलाबाट बाहिरिएका छन् ।

पछिल्लो समय आँफै चलचित्र निर्माणमा जुटेका दिपकले तितो सत्यसंगको सम्बन्ध तोडेका हुन् । यसैबर्ष प्रदर्शनमा आएको चलचित्र ‘छ एकान छ’ ले राम्रो व्यापार गरेपछि दिपक अरु चलचित्र निर्माणको मनस्थितीमा रहेको जानकारहरु Nepali-Comedian-Deepak-Raj-Giriबताउँछन् ।

छ एकान छ को राम्रो सफलता पछि दिपक चलचित्र ‘वडा नम्बर छ’ को काममा नै व्यस्त रहेका छन् । उनले अब कुनै पनि पर्दामा नदेखिएर एकै पटक चलचित्रको

बिहिबार, जेष्ठ २२, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्