गीति एल्बम मनको राजाको बिमोचन र सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ ,१४ जेठ ।10312604_319722134847167_3469753510102032164_n गाएक रुद्र सेन विश्वकर्माको दोश्रो गीति एल्बम मनको राजाको बुधबार लोकार्पण गरिएको छ ।10384986_312030888955470_628804626_n
बोस्टर मिडियामा आयोजित संगीतकार सुरेश अधिकारी , नायिका पुजना इस्त्री 10409877_312031495622076_1675239937_n, लगायत संगीतकार, कलाकार तथा पत्रकारहरुको उल्लेखनीय उपस्थितिमा सो एल्बम विमोचन गरिएको हो । 10416882_312031528955406_692976928_n
सो एल्बममा गाएक रुद्र सेन ,रजिना रिमाल लगायतले स्वरवद्ध गर्नुभएको छ ।
कार्यक्रममा विभिन्न जिल्लाका गरि ३५ जना पत्रकार 10423588_312031252288767_751698098_nतथा विशिष्ट 10417037_312031312288761_174777862_nव्यत्तिलाई सम्मान गरिएको थियो ।10417226_312030868955472_1968401351_n
संगीतकार सुरेश अधिकारीले अहिलेको अवस्थामा गीत निकाल्नु पनि ठुलो कुरा भएको बताउनुभयो ।10388278_312031468955412_156502879_n

बुधबार, जेष्ठ १४, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्