प्रमिला चौलागाई (रिश्ता)को कविता

कति खान्छौ देश्को भत्ता भयो अब खान छोड्।
कति गर्छौ अन्याय भ्यो अब शास्न तोड्।
लाज्ले मुख छोप्ने बेला अझै गर्छौ देशका कुरा।
कति खान्छौ देशको भत्ता भयो अब खान छोड्।

pramilaआफ्नो पेट भर्नलाईभर्नलाई जनताका पेट मार्ने ह्रु।
मात्रिभुमि बेचि बेचि जनतालाई लखेट्नेह्रु।
अन्याय ह्टाउछु भनि सत्ता च्लाउनेह्रु।
देश बिकास गर्छु भनि देश्को ढुकुटि मेट्नेह्रु।

छोड अब शास्न गर्न आफ्नो पेट भरे पुग्छ्।
कुनै दिन ज्नता पनि शास्न गर्ने ठाउमा पुग्छ्।
देश्को हाल्त बिगार्नेलाइ छाड्नु हुन्न कहिने पनि।
चुप ब्से नेपालि जनता आफ्नो सिमा मिच्दा पनि।

नछोडै है कालापानि अब हामि आफै जागै।
कुर्सि मात्र तानेलाइ अब हामि पाखा लगै।
आफ्नो भुमि बेचि खाने तानासाहि बन्ने हरु।
छोड अब सिमा बेच्न देशै छोडि भाग्नु प्रला।

आइतवार, चैत्र १, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्