सिउँदोको सिन्दुरको काठमाण्डौ, चितवन र पोखरको विभिन्न स्थानमा छायांकन

काठमाडौँ ,१६ वैशाख । काठमाण्डौ, चितवन र पोखराको विभिन्न स्थानमा यतिवेला गायिका अस्मिता श्रेष्ठ र गायिका श्रृजना सुवेदीको गीतहरुमा धमाधम छायाकंन भैरहेको छ । अस्मिता श्रेष्ठको आउने नयां एल्वमको लागी गीतकार भरत वम्जनले लेख्नु भएको गीत त्यो कालो कोटैले …..र गीतकार एवं संगीकार कमल खत्रीले लेख्नु भएको गीत सिउँदोको सिन्दुर …….को काठमाण्डौ, चितवन र पोखरको विभिन्न स्थानमा छायांकन भैरहेको छ त्यस्तै अगिभ बनेपालीको गीत, रोशन कुमार राजभण्डारीको संगीत र  श्रृजना सुवेदीको स्वर रहेको गीत बिर्सिदेउ भन्छौ फेरीको पनी  छायांकन भैरहेको छ ।IMG_0073
चलचित्र निर्देशक माधव खरेल, नायक श्रीदेव भट्टराई र नायिका अनु शाहले यि गीतहरुमा अभिनय गरेका छन् । त्यो कालो कोटैमा  र विर्सिदेउ भन्छौ फेरीका लागी श्रीदेव र अनु त्यस्तै सिउँदेको सिन्दुरमा अनुको साथमा माधव खरेलले अभिनय गरेका छन् ।
रबन्द्रि बरालको छायाकंन र रुपेश उप्रेती निर्देशन तैयार भैरहेको यि म्यूजिक भिडियोहरुमा कलाकारहरुलाई सिंंगार्ने काम नरेश खरेलले गरेका छन् । छिट्टै नै विभिन्न टेलिभिजनहरु बाट दर्शहरुमाझ भिडियोको सार्वजानिक गरिने कुरा निर्माण पक्षले जानकारी गराएको छ ।

मङ्लबार, बैशाख १६, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्