बैतडीको तल्लोस्वराड क्षेत्रमा यात्रुबस सञ्चालन

खलङ्गा (बैतडी), ८ वैशाख । बैतडीको दशरथचन्द राजमार्गका पाटनदेखि तल्लोस्वराडको लामालेकसम्म २९ किलोमिटर सडकमा बस गुड्न थालेको छ ।आइतबार बिहान महाकाली यातायातको ना४ख ५६३७ नम्बरको यात्रुवाहक बस पुगेको स्थान लामालेक बजारभन्दा एक किलोमिटर वरै रहेको छ .केही दिनमा ३० मिलोमिटर लामालेक बजारसम्म गाडी पु¥याउने स्थानीय वीरेन्द्र चन्दले बताउनुभयो । तल्लोस्वराडको मेलौलीबाट पाँच किलोमिटरको दूरीमा रहेको लामालेकबाट महेन्द्रनगरका लागि बस सञ्चालन हुने जानकारी उहाँले दिनुभयो ।

सोमवार, बैशाख ८, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्