कांग्रेस बागमतीमा इन्द्र बानियाँ विजयी

काठमाडौं । नेपाली कांग्रेस वागमति प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन । उनले आफ्नो प्रतिद्धन्दी जगदिश्वर नरसिंह केसीलाई पराजित गरेका हुन ।

बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् ।

सोमवार, मंसिर २०, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्