म भन्दा बरिष्ट गायिकाहरु सँग मेरो नाम जोडिनु नै मेरो लागि जीत थियो

नेपाली सांगीतिक क्षेत्रमा एक मिठासपूर्ण स्वरकी धनि भर्खरै १६ बर्ष मात्र पुगेकी गायिका आकाक्षां बस्याल जसको आवाज भ्वाइस अफ टीन २०६६ मा देश भरिका प्रतिष्पर्धीहरुलाई पछाडी पार्दै प्रथम भाईन् |

भर्खरै मात्र आफ्नो एकल सांगीतीक कोसेली मेरो आकांक्षा बजारमा ल्याएकी छिन् यिनले | आधुनिक , पप , लोक पप , तथा राष्ट्रिय गीतहरु समेटिएको यस एल्बम अहिलेको सांगीतीक बजारमा निकै नै उत्कृष्ट मानिएको छ |

आइतवार, बैशाख ७, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्