नेकपा विवादबारे यथाशीघ्र निर्णय लिन निर्वाचन आयोगलाई पाँच पूर्वप्रमुख आयुक्तको आग्रह

काठमाडौं । नेकपा विवादबारे यथाशीघ्र निर्णय लिन पाँच भूतपूर्व प्रमुख निर्वाचन आयुक्तले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रिया तथा आयोगको साखमा असर गर्नसक्ने चिन्ता भन्दै उनीहरुले उपयुक्त निर्णय लिन आग्रह गरेका छन् ।

विज्ञप्ति जारी गर्नेमा भूतपूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद उपाध्याय र दोलखबहादुर गुरुङ छन् ।

बिहिबार, फाल्गुन २०, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्