भारतका विदेश सचिव श्रृङ्गलाले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडाैं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे उक्त भेटवार्तामा दुईपक्षीय हितका बारेमा कुराकानी भएकाे बताइएकाे छ । बिहीबार नेपाल आएका उनकाे शुक्रबार गाेरखा र मनाङमा निर्माण भएका भाैतिक संरचनाहरूकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

शुक्रबार, मंसिर १२, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्