काठमाडौं उपत्यकामा थपिए ८४३ कोरोना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६१६., भक्तपुरमा २९. र ललितपुरमा ११८ गरी जम्मा ८४३ जना संक्रमित थपिएका छन् ।

यसअघि मंगलबार (हिजो) काठमाडौंमा २२५, भक्तपुरमा ४ र ललितपुरमा २३ गरी जम्मा २५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

बिहिबार, कार्तिक १३, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्