प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीको हातबाट लगाए टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका लगाएका छन् । शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् । राष्ट्रपति भण्डारीले टीका र जमराको माला लगाइदिएकी थिइन् ।

मङ्लबार, कार्तिक ११, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

ताजा समाचार

हामीसँग Facebook मा जोडिनुहोस्